प्रविधि


पब्जी खेलमाथिको प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा मुद्दा दायर

पब्जी खेलमाथिको प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा मुद्दा दायर

३ बैशाख २०७६, मंगलवार १६:४७

काठमाडौं । प्लेयर्स अननोन्स ब्याटल ग्राउन्ड (पीयूबीजी–पब्जी) लाई बन्द गर्ने काठमाडौं जिल्ला अदालतको निर्णयलाई उल्ट्याउन माग गर्दै छ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पब्जी प्रतिबन्धको फैसला असंवैधानिक र नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको हुँदा यसलाई खारेज गर्न.....

यस्ताे छ हुवावे पी ३० प्रो

यस्ताे छ हुवावे पी ३० प्रो

३ बैशाख २०७६, मंगलवार १६:२२

एजेन्सी । केही वर्षयता हुवावेले एकदमै राम्रा स्मार्टफोन बजारमा ल्याइरहेको छ । उसले भर्खरै ल्याएको पी ३० प्रो सामसुङ र एप्पल जस्तै राम्रो प्रयास रहेको छ । हुवावेको पी सिरिज, क्यामेरा पर्फमेन्सका लागि चर्चित छ । यो वर्ष हुवावले आफ्नो पी ३० प्रोको अहिलेसम्मकै स्मार्टफोनमा राम्रो क्यामेरा रहेको सुनिश्चित.....

सरकारी प्रतिबन्धपछि पनि बन्द भएन, सेवाप्रदायक भन्छन्, समय लाग्छ

सरकारी प्रतिबन्धपछि पनि बन्द भएन, सेवाप्रदायक भन्छन्, समय लाग्छ

३ बैशाख २०७६, मंगलवार ०६:२९

काठमाडौं । सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेललाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक आईएसपीहरुलाई निर्देशन दिए पनि अझै यो अनलाइन गेम नेपालमा चलिरहेको छ । सरकारले आईएसपीहरुलाई पब्जी खेल नेपालमा प्रतिबन्ध र डाउनलोडलाई तत्काल बन्द गर्न गत बिहीबार निर्देशन दिएको थियो । भीपीएनको पहुँचबिना.....

एप्पलले अब अत्याधुनिक फेस आईडीसहित म्याक लञ्च गर्ने

एप्पलले अब अत्याधुनिक फेस आईडीसहित म्याक लञ्च गर्ने

१ बैशाख २०७६, आईतवार १३:२६

एजेन्सी । एप्पल कम्पनीले फेस आइडीसहित म्याक लन्च गर्ने योजनामाथि नयाँ पेटेन्ट अधिकार दर्ता गराएको समाचार छ । कम्पनीले युरोपेली पेटेन्ट कार्यालयमा दर्ता गराएको पेटेन्ट अनुसार रेटिना स्क्यानिङ सहितको यो फेस आइडी थप अत्याधुनिक हुनेछ । पेटेन्टमा एप्पलले आफ्नो म्याजिक किबोर्डमा टच आइडीसहित टच बार ल्याउने.....

नयाँ वर्षको अवसरमा एनटीसीले ल्यायो विभिन्न नयाँ अफर

नयाँ वर्षको अवसरमा एनटीसीले ल्यायो विभिन्न नयाँ अफर

१ बैशाख २०७६, आईतवार ११:२८

काठमाडौं । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष नयाँ अफर प्याकेज ल्याएको छ । एनटिसिको यो अफर प्याकेज अन्तर्गत सेवाग्राहीले दुई सय रुपयाँमा पाँच दिनसम्म तीन जीबी डाटा, दुई सय मिनेट भ्वाइस कल र दुई सय ओटा एसएमएस पठाउन पाउने छन् । प्याकेज खरिद गर्न प्रयोग कर्ताले स्टार १४१५ ह्यासट्याग डायल गर्नु.....

आईस्पानको खबरदारी–बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी नदिइयोस्

आईस्पानको खबरदारी–बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी नदिइयोस्

२९ चैत्र २०७५, शुक्रबार १३:५५

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन (आईस्पान)ले शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिना प्रतिस्पर्धा नै इन्टरनेट सेवा प्रदायकको फ्रिक्वेन्सी प्रदान गर्न लागेको विरोधमा आईस्पानले प्राधिकरणसमक्ष ज्ञापन पत्र पनि बुझाएको.....

सोनीले लन्च गर्यो ६३ X ८१७ फुटको १६के डिस्प्ले

सोनीले लन्च गर्यो ६३ X ८१७ फुटको १६के डिस्प्ले

२८ चैत्र २०७५, बिहीबार १८:२४

एजेन्सी । भर्खरै ‘८के’को प्रविधिमा प्रवेश गरेको विश्वलाई पछि पार्दै ‘१६के’ भिजुअल डिस्प्लेको घोषणा गरेर अत्याधुनिक प्रविधिको क्षेत्रमा सोनी कम्पनी एक कदम अगाडि आएको छ । सोनीले ‘१६के’ भिजुअल डिस्प्ले भएको टेलिभिजन लन्च गरेको हो । सोनीले यसलाई नेसनल एसोसिएसन अफ ब्रोडकास्टर्समा सोकेश गरेको थियो । यो.....

धेरै माग नउठाउन कर्मचारीलाई सञ्चारमन्त्रीको आग्रह, निर्णय फिर्ता नलिए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

धेरै माग नउठाउन कर्मचारीलाई सञ्चारमन्त्रीको आग्रह, निर्णय फिर्ता नलिए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

२८ चैत्र २०७५, बिहीबार १७:१०

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारीलाई धेरै माग नउठाउन भनेका छन् । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)का दुई कर्मचारी खेमाबीच सम्पन्न एकता घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले त्यस्तो भनेका हुन् । दूरसञ्चार कम्पनीका कर्मचारीले कम्पनी ऐनअन्तर्गत दर्ता भइसकेकोे दूरसञ्चार.....

पब्जी खेल नेपालमा प्रतिबन्ध

पब्जी खेल नेपालमा प्रतिबन्ध

२८ चैत्र २०७५, बिहीबार १६:४१

काठमाडौं । नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लाग्ने भएको छ । खेलमाथि तत्काल प्रतिबन्ध लगाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । महानगरीय अपराध महाशाखाले यो खेलले युवा तथा बालबालिकाहरुमा नराम्रो लत बसालेको र यसलाई बन्द गर्नु पर्ने आग्रह गरेपछि त्यस्तो.....

विश्व बजारमा ग्यालेक्सी ए९० र ए८० लन्च गर्दै सामसुङ

विश्व बजारमा ग्यालेक्सी ए९० र ए८० लन्च गर्दै सामसुङ

२७ चैत्र २०७५, बुधबार १४:१९

एजेन्सी । सामसुङले आफ्नो ग्यालेक्सी ए सिरिजको नयाँ स्मार्टफोन आज विश्व बजारका लागि लन्च गर्दैछ । सामसुङले आफ्नो ग्यालेक्सी ए९० र ग्यालेक्सी ए८० लाई विभिन्न स्थानमा कार्यक्रम गरी एकै साथ लन्च गर्दैछ । यसअघि उसले ए सिरिजका ए३०, ए२० तथा ए१० लन्च गरिसकेको छ । सामसुङ ग्यालेक्सीको ए सिरिजमा ए७० र ए४० पनि छन्.....