बैङ्किङ


माछापुच्छ्रेद्वारा कम्बल बितरण

माछापुच्छ्रेद्वारा कम्बल बितरण

१० माघ २०७४, बुधबार १८:५५

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई माछापुच्छ्रे बैंक लिमिटेड बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि.....

बेलायतमा पनि ग्लोबल आईएमई बैङ्क

बेलायतमा पनि ग्लोबल आईएमई बैङ्क

८ माघ २०७४, सोमबार १६:४२

ग्लोबल आईएमई बैङ्कले आइतबारदेखि बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ । बैङ्कले नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये पहिलो पटक बेलायतमा सम्पर्क कार्यालय विस्तार गरेको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले एल्डरसर्टस्थित सम्पर्क कार्यालयको उद्घाटन.....

कृषि विकास बैङ्कबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

कृषि विकास बैङ्कबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

७ माघ २०७४, आईतवार १७:०७

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैङ्कले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६.....

ठूला निक्षेपकर्ताको ब्याज निर्धारणमा केन्द्रीय बैङ्कको झापड

ठूला निक्षेपकर्ताको ब्याज निर्धारणमा केन्द्रीय बैङ्कको झापड

७ माघ २०७४, आईतवार १६:३३

बैङ्क तथा वित्तीय संस्थाहरुले आफू अनुकूलतामा ब्याजदर चलाउन थालेपछि केन्द्रीय बैङ्कले हस्तक्षेप गरेको छ । उसले संस्थागत निक्षेपकर्ताको ब्याज दर निर्धारणमा हात हाल्दै एक पटक प्रकाशित ब्याजदर ३ महिनासम्म चलाउन नपाइने व्यवस्था गरेको हो । संस्थागत निक्षेपकर्ताले मनलाग्दी ब्याज माग्ने र वित्तीय संस्थाहरुले.....

ब्याजदरमा अस्वाभाविक प्रवृत्ति: राष्ट्र बैङ्क

ब्याजदरमा अस्वाभाविक प्रवृत्ति: राष्ट्र बैङ्क

५ माघ २०७४, शुक्रबार १७:५३

पछिल्लो समयमा वित्तीय प्रणालीको ब्याजदमा अस्वाभाविक उतारचढाव आएको छ । बैङ्कहरुले पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्था भएपछि ब्याजदरमा अस्वाभाविक प्रवृत्ति देखिएको हो । बैङ्कको सीसीडी कसिलो भएपछि कर्जा प्रबाह गर्नका लागि निक्षेप तान्नु पर्ने अवस्था सिर्जना भयो । निक्षेप अकर्षण गर्नका.....

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

४ माघ २०७४, बिहीबार १०:२७

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैङ्कद्वारा आयोजित पत्रकार भेटघाटमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप.....

२० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति घट्यो

२० अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा सञ्चिति घट्यो

३ माघ २०७४, बुधबार १६:४०

मुलुक फेरि एक पटक घाटामा गएको छ । अर्थात् मुलुकलाई शोधनान्तर घाटा भएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४÷७५ को ५ महिना (मङ्सिर)सम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मुलुक ९ अर्ब २७ करोड रुपैयाँले शोधनान्तर घाटामा गएको बताएको छ । बाहिरबाट मुलुकभित्र आउने रकम र मुलुकबाट.....

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित

३० पुष २०७४, आईतवार १७:४४

एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३÷०७४को बार्षिक प्रतिवेदन पास गरेको छ । साथै, साधारण सभाले बैंकको संचालक समितिले प्रस्ताब गरेको ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको छ । अब बितरण हुने बोनस सेयरपछि केन्द्रिय बैंकले.....

ग्लोबल आईएमईको शाखा बुर्तिवाङमा

ग्लोबल आईएमईको शाखा बुर्तिवाङमा

३० पुष २०७४, आईतवार १७:००

ग्लोबल आईएमई बैङ्क लिले बागलुङको बुर्तिवाङमा शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बागलुङबाट प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले आइतबार उक्त शाखाका उद्घाटन गरे । सोही शाखामा खोलिएको एटीएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका छन् । उक्त अवसरमा.....

भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाइने

भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाइने

३० पुष २०७४, आईतवार १६:३३

भिसा कार्ड सञ्जालसँग आबद्ध बैङ्कले संयुक्त रूपमा नगद फिर्ता योजना ल्याएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना ल्याएका हुन्.....