नेशनल बैकिङ ईन्ष्टिच्युट (एनबीआई)ले मानव पुँजी सम्मेलन आयोजना गरेको छ । सम्मेलनको उद्घाटन एनबीआईको सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल र आई डी एफ सी बैङ्ककी कार्यकारी उपाध्यक्ष हार्लिना सोधीले संयुक्त रुपमा गरेका हुन । सभालाई सम्बोधन गर्दै पौडेले संस्था अङ्गीकार गर्ने संस्कृतिको पहिचान गर्न संस्थालेनै.....
स्राेत नखुलेकाे भन्दै राष्ट्रबैङ्कले राेकेकाे अजयराज सुमार्गीकाे २ अर्ब रूपैयाँ ल्याउन सर्वाेच्चले खुला गरेकाे छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम ल्याउन खुला गरेकाे हाे । तर, राष्ट्रबैङ्कले ४ अर्ब रूपैयाँ राेकेकाे थियाे । ८ वर्ष अघि साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैङ्ककाे खातामा आएको.....
सिद्धार्थ बैङ्कको नयाँ शाखा बागलुङमा खुलेको छ । शाखाको नेपाल उद्योग बाणिज्य महाङ्घका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ र बागलुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले उद्घाटन गरेका थिए । सिद्धार्थ बैङकका देशभर ९२ शाखा रहेका छन । तीन एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैङ्किङ सेवा, एक सय पाँच एटीमबाट.....
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैङ्कको इक्विटीमा प्रतिफल (आरओई) घटेको छ । बैङ्कहरुले पुँजी वृद्धि गरेकोअनुसार लगानी गर्न नसक्दा आरओई घटेको हो । बैङ्कहरुले पुँजी बढाएको अनुपातमा लगानी गर्न नसकेका आरओईमा आएको गिरावटले स्पष्ट हुन्छ । चालू आर्थिक वर्षको ६ महिनामा बैङ्कहरुले करिब ९ प्रतिशतले.....
मेघा बैंकको दोस्रो कार्यकाल सकेर सेन्चुरी बैंक जाने बेला नविल बैंकको गोल्डेन अफरले सेन्चुरी बैंक प्रवेश नगरेका अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नविल जान रोक लागेपछि नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा नविल बैंक प्रवेश गरेका छन् । विहीबार बैंकको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओमा.....
काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैङ्किङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता छ । जिल्लामा रहेका सात गाउँपालिकामध्ये.....
क्यापिटल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ ठगी गरी फरार बिमल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पाटन अदालतले २०७१ वैशाख २९ मा दोषी ठहर गरेका खड्का त्यसैबेला देखि फरार थिए । अदालतले फैसलामा खड्काले वित्तीय संस्थाको रकम अपचलन गरेको भन्दै ५ करोड ७५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष.....
मेगा बैङ्क नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा बैङ्कले नाफा बढाएको हो । बैङ्कका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खुद मुनाफा गरेको मेगाले पौष मसान्तसम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको.....
नेपालको ग्रामिण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेड एवं साउथ एशिया फाउन्डेसन नेपाल तथा साउथ एसिया फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल बङ्गलादेश बैङ्क लिमिटेडकातर्फबाट प्रमुख.....
नेशनल बैकिङ् ईन्ष्टिच्युट (एनबीआई) सम्पत्ति सुद्घिकरण बारे एक दिने सम्मेलनको आयोजना गरेको छ । उक्त सम्मेलनमा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका प्रेसिडेन्ट ज्ञानेन्द्र ढुङं्गानाले भने ‘सम्पत्ति सुद्घिकरण जस्तो विषयमा सबै सजक र सम्वेदनसील भएमा मात्र वित्तीय क्षेत्र र अर्थतन्त्र सबल हुन्छ’ । फिन्टलेक्टका.....