एनआर्इसी एसिया बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैङ्कको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई उक्त पदमा नियुक्त गरेको हो । यसैगरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिएको राजीनामा स्वीकृत भएको छ । कायममुकायम प्रमुख कार्यकारी.....
सेञ्चुरी कमर्सियल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तुल्सीराम गौतम नियुक्त भएका छन् । दुई वर्षभन्दा बढी समयदेखि खाली बसेका गौतम तीन महिनाअघि मात्रै इक्रा नेपाल लिमिटेडको सीईओ नियुक्त भएका थिए । सेन्चुरीले २०७५ वैशाख १९ देखि लागू हुने गरी ४ वर्षका लागि नियुक्ति दिएको हो । यसअघि उनले माछापुच्छ्र«े.....
एनआईसी एसिया बैङ्ककाे ‘धनवर्षा मुद्दती खाता’ याेजना अागामी शुक्रबारसम्म जारी रहने जानकारी दिएकाे छ । बैंकले फागुन ११ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याजदर रहेको र वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘समुन्नति प्लस बचत खाता’ बन्द गर्ने भएको हो । बैङ्कले मङ्गलबार जनताबीच अत्यन्त लोकप्रियता हासिल गरेको दुवै.....
समय फेरिएको छ । वर्ष बितेका छन् । व्यक्तिको भूमिका फेरिएका छन् । तर, वर्षौंसम्म पनि समस्या जस्ताका तस्तै छन् । समाधानको सूत्र कसैले पहिल्याउन सकेको छैन । वितेको ५÷७ वर्ष तरलता अभाव र अधिक तरलता भन्दै नेपालको वित्तीय क्षेत्र गुज्रिएको छ । गभर्नर बनेका डा. युवराज खतिवडा अर्थमन्त्री बनिसके । प्रधानमन्त्री.....
एभरेष्ट बैङ्कले बनेपामा नयाँ शाखा विस्तार गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य सङ्घका.....
लघुवित्त विज्ञ मेघराज गजुरेल पोखरास्थित स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त भएका छन् । उक्त वित्तीय संस्थाको गत आइतवार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । गजुरेलको कृषि बिकास बैङ्क, एनसिसी बैङ्क र आरएमडिसी समेतमा गरेर ३८ बर्ष बैंकिङ् क्षेत्रको नीति निमार्णको.....
बढि ब्याजदर दिएको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकलाई संघबाट एक्ल्याउने निर्णयले संघनै समस्यामा परेको छ । संघले गरेको निर्णय बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) विपरित समेत रहेको छ । बचतकर्ताले उच्च प्रतिफल पाउने विषयमा संघले ब्याजदर बढाएको भन्दै अन्तर बैंकिङ कारोबार नगर्न आफ्ना सदस्य बैंकलाई.....
वाणिज्य बैङ्कहरुको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले एनआईसी एसिया बैङ्कले सम्झौताविपरीत ब्याजदर बढाएको भन्दै अन्तरबैङ्किङ कारोबार नगर्न आफ्ना सदस्य बैङ्कलाई आग्रह गरेको छ । सङ्घको निर्णयविपरीत बचत खाताको ब्याजदरमा ८ प्रतिशतभन्दा माथि र एकबर्से मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज एनआईसी एसियाले.....
ग्लोबल आईएमई बैङ्कले फागुन १९ गते शनिबारदेखि मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नरपालिका वडा नं. ४, कुशल चोकमा ७३ औँ र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नंं. ६, कठौना बजारमा ७४ औँ शाखारहित बैङ्किङ् सेवा सुरु गरेको छ । मोरङ् जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैङ्किङ् सेवाका लागि स्थानीय सोमनाथ आचार्यलाई.....
आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आईएमई डिजिटल’ र सिद्धार्थ बैङ्कबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विभिन्न प्रकारका वित्तीय सेवा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैङ्क लिमिटेडको तर्फबाट भुक्तानी विभागप्रमुख सुरेश.....