बैङ्किङ


एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया

२९ चैत्र २०७४, बिहीबार ०७:१४

एन आई सी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा अर्जुनराज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । खनियालाई नेपाल राष्ट्र.....

एनआईसी एसिया र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौता

एनआईसी एसिया र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौता

२८ चैत्र २०७४, बुधबार ११:०२

एनआईसी एसिया बैङ्क र आईएफसीबीच दीर्घकालीन कर्जा लिनेदिने सम्झौता भएकोे छ । कर्जा सम्झौता समारोहमा एनआईसीका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदको सहभागिता थियो । उक्त दीर्घकालीन कर्जा सापट लिन बैङ्कले नियमनकारी निकाय नेपाल राष्ट्र.....

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर बाँडफाँट

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर बाँडफाँट

२७ चैत्र २०७४, मंगलवार १७:५३

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको संस्थापक समूहको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समूहको ५,०९,२२५.०० गरी जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद सेयर लिलाम विक्रीको टाँडफाँट गरिएको छ । आवेदन परेकामध्ये कट अफ रेट (पर रेट) संस्थापक समूहतर्पm १ सय ५ तथा सर्वसाधारण समूहतर्पm १ सय ४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त.....

एनआईसी एसिया बैङ्कको नयाँ शाखा गैंडाकोटमा

एनआईसी एसिया बैङ्कको नयाँ शाखा गैंडाकोटमा

२७ चैत्र २०७४, मंगलवार १७:२६

एनआईसी एसिया बैङ्कको नयाँ शाखा गैंडाकोट नगरपालिका, काङ्ग्रेस चोकमा खुलेको छ । मङ्गलबार एक समारोहबीच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा एनआईसी एसियाका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले बैङ्किङ सेवा नपुगेको.....

एनआईसी एशियाकोे नयाँ शाखा चितवनको गीतानगरमा

एनआईसी एशियाकोे नयाँ शाखा चितवनको गीतानगरमा

२६ चैत्र २०७४, सोमबार १६:३६

एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिकाको गीतानगरमा सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैङ्कका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् । एनआईसी एशियाले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा.....

१० लाखसम्मकाे सुनचाँदी कर्जा असल

१० लाखसम्मकाे सुनचाँदी कर्जा असल

२३ चैत्र २०७४, शुक्रबार १६:१०

बैङ्क तथा वित्तीय संस्थाले प्रयाप्त धितो राखि १० लाख रुपैयाँसम्मको कर्जा असल कर्जाको रुपमा गणना हुने भएको छ । यसभन्दा अघि सुनचाँदि कर्जालाई यस्तो व्यवस्था गरेको थिएन । नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै प्रयाप्त धितोराखी १० लाख रुपैयाँ सुनचाँदी कर्जा दिएको अवस्थामा असल कर्जा मानिने.....

इन्भेष्टमेन्ट बैङ्कले एकैदिन दुई शाखाको स्थानान्तरण

इन्भेष्टमेन्ट बैङ्कले एकैदिन दुई शाखाको स्थानान्तरण

१४ चैत्र २०७४, बुधबार १७:०८

नेपाल इन्भेष्टमेण्ट बैङ्कले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले चनौली र दलदले शाखाको उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति.....

असारभित्र सबै स्थानीय तहमा वाणिज्य बैङ्क

असारभित्र सबै स्थानीय तहमा वाणिज्य बैङ्क

१४ चैत्र २०७४, बुधबार १४:३३

नेपाल राष्ट्र बैङ्कले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क असारभित्र पुग्ने गरी काम गर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैङ्कले कुन तहमा कुन बैङ्क जाने स्पष्ट सूचीसहित परिपत्र गरेको हो । चालू आर्थिक वर्षको बजेटमै हरेक स्थानीय तहमा एउटा वाणिज्य बैङ्क पुग्ने आश्वासन.....

पूर्वाधार विकास बैङ्क खोल्ने प्रक्रिया अघि बढ्यो

पूर्वाधार विकास बैङ्क खोल्ने प्रक्रिया अघि बढ्यो

९ चैत्र २०७४, शुक्रबार १५:४१

नेपाल राष्ट्र बैङ्कले पूर्वाधार विकास बैङ्क खोल्ने प्रक्रिया अघि बढाएको छ । संस्थापक सेयरधनीहरुलाई पुँजीको ४५ प्रतिशत एक महिनाभित्र राष्ट्र बैङ्कमा जम्मा गर्न निर्देशन दिइएको छ । केन्द्रीय बैङ्कले संस्थापकहरुलाई रकम जम्मा गर्न भनेसँगै लामो समयदेखि प्रक्रियामा रहेको पूर्वाधार विकास बैङ्क खोल्ने.....

एनआईसी एसिया बैङ्कमा मुद्दती खाता खोल्दा ब्याजको अग्रीम भुक्तानि

एनआईसी एसिया बैङ्कमा मुद्दती खाता खोल्दा ब्याजको अग्रीम भुक्तानि

९ चैत्र २०७४, शुक्रबार ११:४८

‘बैङक पनि, साथी पनि’ भन्ने मुल सन्देशका साथ एनआईसी एसियाले आफ्ना ग्राहकका लागि ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार ग्राहकले मुद्दती खाताखोेलेकै दिन ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी एनआई सी एशिया बैङ्कमा रहेकोे आफ्नो कुनै पनि बचत खातामा.....