नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले डिजिटाइजेसनमा नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । एनबीआईले आगामी केही समयभित्रै डिजिटाइजेसनमा सर्टिफिकेसन कोर्ष सञ्चालन गर्नुका साथै डिजिटाइजेसनसम्बन्धी परामर्श सेवा दिने घोषणा गरेको छ । एनबीआई र बैङ्किङ् डिजिटाइजेसनविज्ञ राहुल जोशीबीच सेवा आदानप्रदान गर्ने.....
अन्ततः एनआईडीसी डेभलपमेन्ट बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कमा गाभिने भएको छ । अनेकन उतारचढाव झेल्दै दुवै बैङ्क एकीकृत भएर आगामी वैशाख १९ गतेदेखि संयुक्त रुपमा वित्तीय कारोबार सुरु गर्ने भएका छन् । दोस्रो जनआन्दोलन (२०६२/६३) पछि नेपालको वित्तीय क्षेत्रमा सरकारी स्वामित्वका दुई ठूला संस्था राष्ट्रिय वाणिज्य.....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा खुलेको छ । यही बैशाख ९ गतेदेखि सञ्चालनमा आएको शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापाले गरेका हुन् । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्याकारी.....
मन्जुश्री फाइनान्सले वर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलालाई नै निरन्तरता दिएको छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले निरौलालाई अर्को ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल आगामी कात्तिक २२ गतेदेखि सुरु हुनेछ । उनी यसअघि पनि सोही संस्थामा प्रमुख कार्यकारीका.....
चालू आर्थिक वर्षको बाँकी ४ महिनाभित्र नेपालका २७ वाणिज्य बैङ्कले कम्तीमा २ हजार ५ सयभन्दा बढीलाई रोजगारी दिने भएका छन् । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्क नपुगेका ३ सय ५९ स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क जानैपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बैङ्कमा एकैपटक धेरै रोजगारी सिर्जना भएको हो । मेगा बैङ्क.....
शिखर इन्स्योरेन्सका कम्पनीका सञ्चालक आङछिरिङ शेर्पाले राजीनामा दिएका छन् । मङ्गलबार कम्पनीको सञ्चालक समितिले उनको राजीनमा स्वीकृत गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उनले राजीनामा दिएको उल्लेख गरेको छ । शिखरका संस्थापक छिरिङसँग कम्पनीमा ८ प्रतिशत सेयर छ । शेर्पा यती/तारा एयरलाइन्सका प्रबन्ध.....
सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा सहायक तहबाट बैङ्किड करियर सुरु गरेकी अनुपमा खुँजेलीले २७ वर्षपछि नेपालको ८ दशक लामो बैङ्किङ इतिहासमा निजी क्षेत्रकाे बैङ्कमा पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृतका रुपमा गत साताबाट मेगा बैङ्कमा जिम्मेवारी सम्हालेकी छन् । मेगा बैङ्कको स्थापनाकालदेखि सक्रिय.....
एनआईसी एसिया बैङ्क लिमिटेडको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामूहिक लगानी कोष, एनआईसी एसिया ग्रोथ फन्ड (८३.५२ करोड इकाइ) सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ । धितोपत्र बोर्डबाट २०७४/०९/११ गते निष्काशन अनुमति प्राप्त भई २०७४/१०/०२ गतेदेखि ७ वर्षे बन्दमुखी.....
एनआईसी एसिया बैङ्कले कार्ड प्रयोगमा छुट दिने भएको छ । नयाँ वर्षको उपलक्ष्यमा बैङ्कको आफ्नो डेबिट एवम् क्रेडिट कार्डमार्फत् बैङ्कले निश्चित गरेका विभिन्न हस्पिटल, फार्मेसी, होटल एवम् रेस्टुरेन्ट, बुटिक एवम् क्लोथिङ स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ देखी ५० प्रतिशतसम्म.....
माछापुच्छ्रे बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले बिहिबार शर्मालाई सिइओमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंकबाट डेपुटी सिइओबाट राजिनामा गरि ग्लोबल बैंक पुगेका शर्मा बैंकको नेतृत्व सम्हाल्ने गरि माछापुच्छ्रे फर्किएका हुन् । गत फागुनमा.....