बैङ्किङ


एनआईसी एसिया बैङ्कले मलेसियाबाट सुरु गर्यो इनवार्ड रेमिटेन्स

एनआईसी एसिया बैङ्कले मलेसियाबाट सुरु गर्यो इनवार्ड रेमिटेन्स

७ चैत्र २०७४, बुधबार १२:४४

एनआईसी एसिया बैङ्क लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको छ । बैङ्कले यस सम्बन्धमा म्याक्स मनी मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । उक्त सम्झौताअनुसार Max Money Sdn......

एनसीसी घाेटाला काण्ड, थप चारजना पक्राउ

एनसीसी घाेटाला काण्ड, थप चारजना पक्राउ

६ चैत्र २०७४, मंगलवार १६:५७

एपेक्स डेभलपमेन्ट बैङ्कको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । कमसल धितो राखी बैङ्कको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्युरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ.....

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर बिराटचोक

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर बिराटचोक

६ चैत्र २०७४, मंगलवार ११:४४

देशको कुना–कुनामा बैङ्किङ सेवा पु¥याउने उद्देश्यका साथ एभरेष्ट बैङ्कले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिँदै बैङ्कले मोरङको बिराटचोकमा आफ्नोे नयाँ एक्सटेन्सन काउन्टरको सुरुवात गरेको छ । सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख.....

बैङ्कमा ‘यासम्यान’को खोजी ‘सेकेन्ड म्यान’ को अभाव

बैङ्कमा ‘यासम्यान’को खोजी ‘सेकेन्ड म्यान’ को अभाव

५ चैत्र २०७४, सोमबार ११:०९

२०७४ चैत १ मा माछापुच्छ्रे बैङ्कले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा डेपुटी महाप्रबन्धक सन्तोष कोइरालालाई नियुक्त गरेको छ । उसले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को खोजी सुरु गरेको छ । त्यहाँका सीईओ निरज श्रेष्ठले सञ्चालक समितिको बढी नाफा दिनुपर्ने दबाब थेग्न नसकेर डेढ वर्षकै अवधिमा राजीनामा दिएपछि नयाँ.....

पाँच देशबाट रेमिट्यान्स सेवा सुरु गर्दै एनआइसी एशिया बैंक

पाँच देशबाट रेमिट्यान्स सेवा सुरु गर्दै एनआइसी एशिया बैंक

४ चैत्र २०७४, आईतवार २१:४१

एनआइसी एशिया बैंक लिमिटेडले पाँच मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउन दुई रेमिट्यान्स कम्पनीसँग सम्झौता गरेको छ । बैंकले मलेसियाको म्याक्स मनी एडिएन बिएचडीसँग सम्झौता गरेको छ । बैंकले म्याक्ससँगको सहकार्यमा इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको हो । त्यस्तै बैंकले मौरिसस, कतार, यूएई र साउदी अरबबाट.....

एनसीसी बैङ्कको सेयर किन्न भीड, सेयरकाे मूल्य लाग्यो ओरालो

एनसीसी बैङ्कको सेयर किन्न भीड, सेयरकाे मूल्य लाग्यो ओरालो

४ चैत्र २०७४, आईतवार ११:५२

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको सेयर किन्ने चाप बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार विहानैदेखि मूल्य घटाएर सेयर किन्न चाहनेको सङ्ख्या बढेको हो । गत शुक्रबार एनसीसी बैङ्कमा १ अर्व ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैङ्कका सञ्चालक.....

प्रविधिले ल्याएको चुनौतीलाई आत्मसात गर्न आह्वान

प्रविधिले ल्याएको चुनौतीलाई आत्मसात गर्न आह्वान

२ चैत्र २०७४, शुक्रबार १७:४१

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले सूचना प्रविधिले मारेको फड्को र नयाँ प्रविधिले ल्याएको चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् । नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)को आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न ‘डिजिटाइजेसन’ सम्मेलनमा उनले प्रविधिको प्रयोग गर्दा.....

मुक्तिनाथको सीईओमा पोखरेल

मुक्तिनाथको सीईओमा पोखरेल

२ चैत्र २०७४, शुक्रबार १५:०८

मुक्तिनाथ विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रद्युम्न पोखरेल नियुक्त भएका छन् । शुक्रबार बसेको बैङ्क सञ्चालक समितिको आगामी चार वर्षका लागि पोखरेललाई सीईओको जिम्मेवारी सुम्पेको हो । डेढ वर्षअघि उनी मेगा बैङ्क नेपालबाट मुक्तिनाथको डेपुटी सीईओ नियुक्त भएका थिए । वर्तमान सीईओ भरत ढकालको.....

एनसीसी काण्ड : राष्ट्र बैङ्कका अधिकारीदेखि भीआईपी व्यवसायीसम्म अनुसन्धानको घेरामा

एनसीसी काण्ड : राष्ट्र बैङ्कका अधिकारीदेखि भीआईपी व्यवसायीसम्म अनुसन्धानको घेरामा

२ चैत्र २०७४, शुक्रबार १४:२९

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कसँग मर्ज भएको तत्कालीन एपेक्सका सञ्चालक तथा कर्मचारी गरी १३ जनालाई बैङ्किङ कसुरमा पक्राउ गरेको छ । एपेक्स सञ्चालक समिति र व्यवस्थापनको मिलोमतोमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको विषयमा सीआईबी अध्ययन थालेपछि हाल एनसीसी.....

१ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला आरोपमा एनसीसी बैङ्कमा छापा

१ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला आरोपमा एनसीसी बैङ्कमा छापा

२ चैत्र २०७४, शुक्रबार १२:३४

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एनसीसी बैंकको मुख्यालयमा छापा मारी दुई दर्जनभन्दा बढी अधिकृतलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बैङ्कको बोर्ड बैठक बसिरहेको बेला सीआईबी एनसीसीको मुख्यालयमा पुगेको हो । एनसीसीसँग नेपाल श्रीलङ्का मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स मर्ज हुँदा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ.....