मेगा बैङ्क नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ ओटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबमोजिम मेगा बैङ्कले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसै क्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावतीमा सोमबार नयाँ शाखा खुलिसकेका छन् । शाखा विस्तार हुने अन्य.....
नेपाल राष्ट्र बैङ्कद्वारा ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको गभर्नर्स कप अन्तरबैङ्क फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एसिया बैङ्क लिमिटेडले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता थियो । जसमध्ये एनआईसी एसिया बैङ्कले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपाधि आफ्नो.....
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेख सीमासम्म स्टार हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स.....
अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैङ्कभन्दा माथि अधिकार लिएर सरकार बसेको भन्दै केन्द्रीय बैङ्कले आफ्नो मनोमानी ढङ्गले चल्न खोजे नछाडिने चेतावनी दिएका छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमा सरकारी स्वामित्वको एनआईडीसी डेभलपमेन्ट बैङक गाभिएपछि एकीकृत बैङ्किङ कारोबार.....
नेपाल राष्ट्र बैङ्कले एक वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सञ्जालमा तीव्र विस्तार भई वित्तीय सेवा विस्तार भएको जनाएको छ । २०७४ चैतसम्म ५ हजार ८ सय ४८ वित्तीय संस्थाका शाखा सञ्चालनमा आउँदा प्रति ४ हजार ९ सय २८ जनालाई एउटा शाखाले वित्तीय सेवा दिएको हो । राष्ट्र बैङ्कका अनुसार २०७३ चैतमा ४ हजार.....
नेपाल राष्ट्र बैङ्कको ६३औं वार्षिकोत्सव समारोहमा आगन्तुकलाई कालो ब्यानरले स्वागत गरिएको छ । पूर्वगभर्नरदेखि राष्ट्र बैङ्ककै पूर्वपदाधिकारी तथा कर्मचारी आउने समारोहमा भित्री मूल गेटमा कर्मचारीले आफ्ना माग पूरा नभएको भन्दै कालो ब्यानर तेस्र्याएका हुन् । डेपुटी गभर्नर शिवराज श्रेष्ठले ब्यानर लगाएको.....
मेगा बैङ्क नेपाल लिमिटेडको सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा मेगा बैङ्कको सञ्चालन नाफा ६८ करोड १९ लाखबाट ५२ दशमलव ९७ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । कुल सञ्चालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैङ्कले जनाएको छ । यसैगरी,.....
सरकारसँग २ खर्ब ७७ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दात छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्र बैङ्कको ६३ औं वार्षिकोत्सव कार्यक्रममा चालू वर्ष नगद प्रवाहमा आधारित सरकारी बजेट घाटामा भएपनि बैशाख ७ गतेसम्म सरकारको पौने ३ खर्बभन्दा बढी रकम राष्ट्र बैङ्कसँग रहेको बताए । राष्ट्र बैङ्कका.....
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कारबाहीका लागि तयार पारेर राखिएका फाइल लुकाउनेलाई कारबाही गर्ने दाबी गरेका छन् । राष्ट्र बैङ्कको ६३औं वार्षिकोत्सव कार्यक्रममा उनले फाइल लुकाएर अराजकता मच्चाउन खोज्नेहरुलाई व्यवस्थापनले त्यसै नछाड्ने उद्घोष गरेका हुन् । फाइल लुकाएको भनेर.....
प्राइम कमर्सियल बैंक लिमिटेडको ६१ औं शाखा रसुवाको कालिका गाउँपालिका शुक्रबारदेखि सञ्चालनमा आएको छ । बैङ्कका सञ्चालक गजेन्द्र विष्टले एक समारोहबीच सो शाखाको उद्घाटन गरेका हुन् । यस क्षेत्रमा वाणिज्य बैङ्कहरुका शाखा नभएकोले बैङ्कले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउने जानकारी सो अवसरमा.....