बैङ्किङ


एनआईसी एसिया बैङ्क लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैङ्किङ सेवा

एनआईसी एसिया बैङ्क लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैङ्किङ सेवा

६ जेष्ठ २०७५, आईतवार १०:५३

एनआईसी एसिया बैङ्कले यूके एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा सातौं शाखारहित बैङ्किङ सेवा जेठ ३ गतेबाट सुरु गरेको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने,.....

एनआईसी एसिया बैङ्कको कृषि तथा पर्यटन व्यवसाय कर्जा

एनआईसी एसिया बैङ्कको कृषि तथा पर्यटन व्यवसाय कर्जा

४ जेष्ठ २०७५, शुक्रबार ११:३९

विभिन्न किसिमका जनमुखी बैङ्किङ्ग सुविधा दिनेक्रममा एनआईसी एसिया बैङ्कले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले २०७५/२/१ देखि ‘कृषि व्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा.....

उत्पादनका आधारमा अनुदान देऊ : बैङ्कर्स सङ्घ

उत्पादनका आधारमा अनुदान देऊ : बैङ्कर्स सङ्घ

३ जेष्ठ २०७५, बिहीबार १४:४८

नेपाल बैङ्कर्स सङ्घले निर्यात र कृषि क्षेत्रमा दिइने अनुदान ऋण लिएका आधारमा नभई उत्पादनका आधारमा दिन सरकारसँग माग गरेको छ । निर्यातमुखी उद्योगलाई निर्यात अनुदान र कृषिक्षेत्रमा कृषि अनुदानको व्यवस्था छ । तर, अहिले ऋण लिएर कारोबार गरेका निर्यातकर्ता र कृषि ऋण लिएका कृषकलाई मात्रै अनुदान दिने व्यवस्था.....

कुनै पनि वाणिज्य बैङ्क नभएका २७ स्थानीय निकायमा एनआईसी एसिया

कुनै पनि वाणिज्य बैङ्क नभएका २७ स्थानीय निकायमा एनआईसी एसिया

३ जेष्ठ २०७५, बिहीबार १३:०७

राज्य पुनर्संरचनासँगै सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कका शाखा खोल्नु पर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैङ्कसँग एनआईसी एसिया बैङ्कले प्रतिबद्धता जनाएका ३४ ओटा स्थानीय निकायमध्ये २७ ओटा निकायहरुमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो.....

आईएमई र एभरेस्टबीच बैङ्कासुरेन्स

आईएमई र एभरेस्टबीच बैङ्कासुरेन्स

२ जेष्ठ २०७५, बुधबार १६:२४

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेस्ट बैङ्क लिमिटेडबीच बैङ्कासुरेन्स सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एभरेस्ट बैङ्क लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरे । सम्झौतापश्चात् बैङ्कका.....

एनआईसी एसिया बैङ्कको नयाँ शाखा पोखरा लेकसाइडमा

एनआईसी एसिया बैङ्कको नयाँ शाखा पोखरा लेकसाइडमा

१ जेष्ठ २०७५, मंगलवार ११:४४

एनआईसी एसिया बैङ्कले पोखराको लेकसाइडमा शाखा खोलेको छ । यही वैशाख ३१ गते नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सो शाखको उद्घाटन गरेका हुन् । सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैङ्कहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कको अभियानमा सहभागी भएकोमा राष्ट्र.....

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैङ्क प्रतिबद्ध

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैङ्क प्रतिबद्ध

३० बैशाख २०७५, आईतवार १७:३७

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैङ्क प्रतिबद्ध रहेको बताएका छन् । मेगा बैङ्क र टुरिजम डेपलपमेन्ट बैङ्क एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज शुभारम्भ गर्दै उनले भने, “बैङ्कमा प्रवर्द्धकको रकम १० प्रतिशत.....

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैङ्क

मेगामा गाभियो टुरिजम डेभलपमेन्ट बैङ्क

३० बैशाख २०७५, आईतवार १५:२३

टुरिजम डेभलपमेन्ट बैङ्क मेगा बैङ्कसँग गाभिएर मेगा बैङ्क नेपाल बनेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले आइतबार दुवै बैङ्कको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दुई बैङ्क गाभिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको.....

रोङ, विष्णुपुर र गेरुवामा मेगा बैङ्कका नयाँ शाखा

रोङ, विष्णुपुर र गेरुवामा मेगा बैङ्कका नयाँ शाखा

२८ बैशाख २०७५, शुक्रबार १७:१०

मेगा बैङ्क नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैङ्कका नयाँ शाखा ५२ ओटा पुगेका छन् । बैङ्किङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई.....

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुुरेन्स सम्झौता

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुुरेन्स सम्झौता

२८ बैशाख २०७५, शुक्रबार १५:३७

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र प्रभुु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासुुरेन्स सेवा प्रदान गर्न सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्स कम्पनीबीच भएको सहमति पत्रमा बैङ्कका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद.....