पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङलाई नियुक्त गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गुरुङलाई सीईओ नियुक्त गरिएको जनाएको छ । आगामी १० गतेदेखि लागू हुने गरी ४ वर्षका लागि उनलाई सीईओको जिम्मेवारी दिइएको हो । हाल सीईओका रुपमा राजकुमार गुरुङ कार्यरत छन् । कम्पनीले.....
आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्ड कप उत्सव–२०१८ सार्वजनिक गरेका छन्। विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्नेछन । आइएमई लिमिटेड एवम्आइएमई पेका आधिकारिक फेसबुक पेज र आइएमई पेको एप मार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था.....
घरजग्गा मेलामा बैङ्कहरुले सकेसम्म सस्तो ब्याजदरमा घरकर्जा (होमलोन) अफर गरिरहेका छन् । असार १ देखि सुरु भएको घरजग्गा मेलाको अवसरमा बैङ्कहरुले ९ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्मको ब्याजदरमा घरकर्जा दिने अफर ल्याएका हुन् । त्यसैगरी अपार्टमेन्ट खरिद गर्ने सेवाग्राहीलाई पनि कम्पनीअनुसार बैङ्कले ५ वर्षदेखि.....
नेपाल इन्भेष्टमेन्ट बैङ्क लि.ले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा आफ्नो ७२औं शाखा विस्तार गरेको छ । १२ हजारभन्दा बढी जनसङ्ख्या रहेको प्रदेश ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैङ्किङ.....
ब्याजदर निर्धारणमा आक्रामक देखिएको एनआईसी एसिया बैङ्क कर्मचारी खर्चमा पनि उस्तै आक्रामक देखिएको छ । उसले अघिल्लो ६ महिनामा गरेको कर्मचारी खर्चबराबर त पछिल्लो ३ महिनामै गरेको छ । गत पुससम्म ४७ करोड ३० लाख रुपैयाँ कर्मचारी व्यवस्थापनमा खर्च गरेको एनआईसी एसियाले चैतसम्म आइपुग्दा ९१ करोड १४ लाख रुपैयाँ.....
चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । प्रवासी÷आप्रवासी नागरिकहरूले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्समार्फत पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि जुन १६मा यो दिवस.....
आईएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा सञ्जाल निर्माण गरेको छ । त्यसैले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका.....
एनआईसी एशिया बैङ्कले हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा नयाँ शाखा स्थापना खोलेको छ । हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले सो शाखाको उद्घाटन गरेका हुन् । यो शाखासँगै बैङ्कका २२४ शाखा पुगेका छन् । यसैगरी २१० एटीएम, १४ एक्स्टेन्सन काउन्टर एवम् ९ ओटा शाखारहित बैङ्किङ्ग सेवा छन् । बैङ्कको.....
उद्यमी–व्यवसायीहरुका छाता सङ्गठन, वित्तीय क्षेत्रमा क्रियाशील सङ्घसंस्था र सेयर लगानीकर्ता सबैले नेपाल राष्ट्र बैङ्कले बजेटले कुनै मुद्दा सम्बोधन नगरेकाले आफ्ना मागलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार आगामी आर्थिक वर्ष (२०७५/७६)को मौद्रिक नीतिका.....
एनआईसी एशिया बैङ्कले सर्लाही जिल्लाको बरहथवा र बागमतीमा शाखा खोलेको छ । यसका साथै झापा जिल्लाको गरामनी बजारमा नवाैं शाखारहित बैङ्किङ सुरु गरेको छ । शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले राजमणि पौडेललाई प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । मुलुकभर बैङ्कका अब २१८ शाखा, २१० एटीएम, १४ ओटा एक्स्टेन्सन.....