बैङ्किङ


एनआईसी एशिया बैङ्क र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

एनआईसी एशिया बैङ्क र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता

२४ असार २०७५, आईतवार १६:३०

एनआईसी एशिया बैङ्कले प्रुडेन्सियल इन्स्योरेन्ससँग बैङ्कासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब एनआईसी एशिया बैङकका ग्राहकहरुले मुलुकभर रहेका दुई सय २५ शाखाबाट कम्पनीको निर्जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतामा बैङ्का प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका.....

नेपाल इन्भेस्टमेन्ट बैङ्कको शाखा निजगढमा स्थानान्तरण

नेपाल इन्भेस्टमेन्ट बैङ्कको शाखा निजगढमा स्थानान्तरण

२१ असार २०७५, बिहीबार १६:०८

नेपाल इन्भेस्टमेन्ट बैङ्कले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा स्थानान्तरण गरेको छ । पर्साको वीरगन्ज लिङ्करोडमा रहेको बैङ्कको शाखालाई निजगढमा स्थानान्तरण गरिएको हो । २५ हजार बढी जनसङ्ख्या रहेको प्रदेश २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा.....

मर्चेन्ट बैङ्कले नाफा मात्रै हेर्नुहुँदैन : बोर्ड अध्यक्ष कार्की

मर्चेन्ट बैङ्कले नाफा मात्रै हेर्नुहुँदैन : बोर्ड अध्यक्ष कार्की

१९ असार २०७५, मंगलवार १३:२७

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले मर्चेन्ट बैङ्कहरुले केवल नाफा कमाउन मात्रै काम गर्न नहुने बताएका छन् । सनराइज क्यापिटलको रजत जयन्तीका अवसरमा अध्यक्ष कार्कीले सीमित समयको नाफा मात्रै हेर्नुभन्दा पनि आफ्नो उद्देश्यअनुरुप काम गर्न निर्देशन दिएका छन् । पछिल्लो समयमा सामूहिक लगानी.....

एनआईसी एसिया बैङ्कका २० शाखा अबेरसम्म खुल्ने

एनआईसी एसिया बैङ्कका २० शाखा अबेरसम्म खुल्ने

१९ असार २०७५, मंगलवार १०:४८

एनआईसी एसिया बैङ्कले आफ्ना केही शाखाहरुमा हुने कारोबारको समय बढाएको छ । असार १९ गतेबाट देशका प्रमुख सहरका २० ओटा शाखामा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बैङ्किङ कारोबार हुनेछ । यस्तो सुविधा दिने बैङकका शाखामध्ये काठमाडौंका त्रिपुरेश्वर,.....

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

१८ असार २०७५, सोमबार १८:१५

ग्लोबल आइएमई बैङ्क र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई.....

जानबी परीक्षामा एभरेस्ट बैङ्कका कर्मचारी उत्कृष्ट

जानबी परीक्षामा एभरेस्ट बैङ्कका कर्मचारी उत्कृष्ट

१७ असार २०७५, आईतवार १२:४७

नेसनल बैङ्किङ्ग इन्ष्टिच्युट (एनबीआई)ले सञ्चालन गरेको ‘जानबी’को परीक्षामा एभरेस्ट बैङ्कका कर्मचारी उत्कृष्ट ठहरिएका छन् । जानबी भारतको मुम्बईस्थित ‘आईआईबीएफ’को सहकार्यमा नेपालमा सञ्चालन गरिने बैङ्किङसम्बन्धी व्यावसायिक सर्टिफिकेसन कोर्स हो । गत असार १ र २ गते सञ्चालित जानबी परीक्षामा देशका विभिन्न.....

महालक्ष्मी बैङ्कको ७२औं शाखा नयाँ बानेश्वरमा

महालक्ष्मी बैङ्कको ७२औं शाखा नयाँ बानेश्वरमा

११ असार २०७५, सोमबार १५:०६

महालक्ष्मी विकास बैङ्कले शाखा सञ्जाल विस्तार गर्दै यही असार ११ गतेबाट काठमाडौंको नयाँँ बानेश्वरमा नयाँ शाखा खोलेको छ । उक्त शाखा बैङ्कको ७२ औँ शाखा हो । महालक्ष्मी विकास बैङ्कको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । बैङ्कले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ.....

मौद्रिक नीतिले चाल्नुपर्ने कदम

मौद्रिक नीतिले चाल्नुपर्ने कदम

११ असार २०७५, सोमबार १२:५७

साधारणतया मौद्रिक नीतिको महत्त्वपूर्ण लक्ष्य मुद्रास्फीति नियन्त्रण गर्नु हो । यस लक्ष्य प्राप्तिका लागि केन्द्रीय बैङ्कको सबैभन्दा प्रभावकारी मौद्रिक औजार अल्पकालीन ब्याजदर हो । तर, राष्ट्र बैङ्कले निर्धारण गरेको नीतिगत ब्याजदर (५ प्रतिशत–२०७३÷७४) भन्दा पृथक ढङ्गबाट मुद्रा बजारको दर (सरकारी ऋणपत्र.....

प्रुडेन्सियल इन्स्योरेन्स बानेश्वरमा

प्रुडेन्सियल इन्स्योरेन्स बानेश्वरमा

८ असार २०७५, शुक्रबार १७:००

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले काठमाडौंको नयाँ बानेश्वरमा शाखा खोलेको छ । कम्पनीको ४२औं शाखाको उद्घाटन शुक्रबार कम्पनीका नायबमहाप्रवन्धक तुलसीनारायण मानन्धरले गरे । प्रुडेन्सियलले मुलुकभरका ४२ शाखा कार्यालयहरुबाट मोटर बिमा, अग्नी बिमा, सामुन्द्रिक बिमा, स्वास्थ्य बिमा, बाली तथा पशु बिमा र लघु.....

प्रिमियमको प्राथमिक निष्कासनमा संस्थागत र अधिकतम सीमाको बन्देज हट्यो

प्रिमियमको प्राथमिक निष्कासनमा संस्थागत र अधिकतम सीमाको बन्देज हट्यो

५ असार २०७५, मंगलवार १६:४१

प्रिमियमसहितको प्राथमिक निष्कासन (अङ्कित मूल्यमा थप रकम सहितको आईपीओ) र थप प्राथमिक निष्कासन (एफपीओ) बिक्री गर्दा अधिकतम सीमा र संस्थागत लगानीको बन्देज खारेज भएको छ । अबदेखि संस्थागत लगानीले पनि आईपीओ तथा एफपीओमा सुरुमै आवेदन गर्न सक्ने छन् भने यसअघि तोकिएको अधिकतम सीमा हटाइएकाले जतिपनि लगानी गर्न पाउने.....