बैङ्किङ


अझै तीन वाणिज्य बैङ्कले पुर्याएनन् ८ अर्ब चुक्ता पुँजी

अझै तीन वाणिज्य बैङ्कले पुर्याएनन् ८ अर्ब चुक्ता पुँजी

२७ असार २०७५, बुधबार १५:४५

२०७२/७३ को मौद्रिक नीतिमा सम्पूर्ण वाणिज्य बैङ्कले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनै पर्ने बाध्यकारी अवस्था ल्याएपनि अझै तीन ओटा बैङ्कले पु¥याएका छैनन् । २८ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटाले तोकिएको चुक्ता पुँजी रु. ८ अर्ब पु¥याइसकेका छन् । २०७५ असार मसान्तसम्ममा २ वटा वाणिज्य बैंकहरु चुक्ता पुँजी.....

सीआरआर, ओभरड्राफ्ट र संस्थागत डिपोजिटको सीमा घट्यो

सीआरआर, ओभरड्राफ्ट र संस्थागत डिपोजिटको सीमा घट्यो

२७ असार २०७५, बुधबार १५:१७

नेपाल राष्ट्रबैङ्कले सिआरआर र ओभरड्राफ्ट कर्जाको सीमा घटाएको छ । राष्ट्रबैङ्कले बुधबार ल्याएको मौद्रिक नीतिमा सिआरआर र ओभरड्रफ्ट कर्जाको सीमा घटाएको छ । त्यसैगरी, संस्थागत डिपोजिटको सीमा पनि घटाएको छ । राष्ट्रबैङ्कले सिआरआर कर्जाको सीमा ४ प्रतिशतमा झारेको छ । यसअघि ६ प्रतिशत रहेको थियो । त्यसैगरी,.....

सीअारअार ४ प्रतिशत मात्रै

सीअारअार ४ प्रतिशत मात्रै

२७ असार २०७५, बुधबार १५:०७

.....

एनएमबीले १५ प्रतिशत बोनस सेयर दिने

एनएमबीले १५ प्रतिशत बोनस सेयर दिने

२७ असार २०७५, बुधबार १३:२६

एनएमबी बैङ्कले आफ्ना सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैङ्कको मङ्गबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको साधारणसभाबाट पारित भएपछि सेयर वितरण गरिनेछ । बोनस सेयर वितरणपछि बैङ्कको कुल चुक्ता.....

बैङ्किङ कारोबारले सदरमुकाम भिडभाड

बैङ्किङ कारोबारले सदरमुकाम भिडभाड

२६ असार २०७५, मंगलवार १४:५२

बैतडी जिल्लाका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा सदरमुकामका बैङ्कमा उपभोक्ताको भिडभाड बढेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको सुरुदेखि नै बैङ्कमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैङ्कमा लाग्ने.....

स्वचालित प्रणालीमा ब्याजदर !

स्वचालित प्रणालीमा ब्याजदर !

२६ असार २०७५, मंगलवार १०:३९

बैङ्क तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरे । सबैजसो बैङ्क तथा वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) पुसको तुलनामा चैतमा बढेर आएको छ । बैङ्क तथा वित्तीय संस्थामा देखिएको तरलता (लगानीयोग्य रकम) अभावले नाम चलेका ठूला बैङ्कहरुले पनि अधिकतम ब्याजदर दिन पुगे । एउटा.....

एनआईसी एसिया बैङ्कको नयाँ शाखा दाङको सिसहनियामा

एनआईसी एसिया बैङ्कको नयाँ शाखा दाङको सिसहनियामा

२५ असार २०७५, सोमबार २१:१०

एनआईसी एसिया बैंकको नयाँ शाखा दाङको सिसहनिया सञ्चालनमा आएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेको हुन । बैंकले हालसम्म मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित.....

एनआईसी एशिया बैङकद्वारा सोलार तथा सीसीटीभी क्यामरा हस्तान्तरण

एनआईसी एशिया बैङकद्वारा सोलार तथा सीसीटीभी क्यामरा हस्तान्तरण

२५ असार २०७५, सोमबार १७:१७

एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेपलाञ्चोक उग्रचण्डी मन्दिर नालामा जडान गरिएका सोलारबत्ती तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, एमाले सांसद.....

ग्लोबल आइएमई बैङ्कको १००औं शाखारहित सेवा सुनसरीमा

ग्लोबल आइएमई बैङ्कको १००औं शाखारहित सेवा सुनसरीमा

२५ असार २०७५, सोमबार १७:०३

ग्लोबल आइएमई बैङ्कले आफ्नो १००औं शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले सोमबार सुनसरीको बराह नगरपालिका – ५ काला बजारमा १००औं शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो । बैङ्कको नयाँ शाखारहित बैङ्किङ सेवाको उद्घाटन १०५ वर्षीया अनुरुपा बिष्ट तथा बैङ्कका शाखारहित बैङ्किङ सेवा प्रमुख रवीन्द्र ढकालले संयुक्त.....

सनराइज बैङ्कको ८९ औं शाखा धनकुटामा

सनराइज बैङ्कको ८९ औं शाखा धनकुटामा

२४ असार २०७५, आईतवार १७:४७

सनराइज बैङ्कले धनकुटामा आफ्नो ८९ औं शाखा स्थापना गरेको छ । बैङ्कले धनकुटा नगरपालिकाको वडा नम्बर ७ मा नयाँ शाखा स्थापना गरेको हो । बैङ्कले शाखा थप गर्दै आफ्ना ग्राहकलाई थप सर्वसुलभ, विस्तारित तथा उच्चस्तरीय बैङ्किङ सेवा पुर्याउने बताएको छ । सनराइज बैङ्कका हाल देशभर ८९ ओटा शाखा, २२ ओटा शाखारहित बैङ्किङ.....