प्राइम लाइफ इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता गरेको छ । यस सम्झौतापछि बैङ्कले आफ्ना २ सय ३७ शाखाहरुबाट प्राइमको बिमा पोलिसी बेच्नेछ । सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार.....
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि.....
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरु बिमा कम्पनीको कर्पोरेट एजेन्टका रुपमा आफ्ना ग्राहकलाई बिमा पोलिसी बेच्दै आएका छन् । बिमा कम्पनी र बैङ्कबीच कर्पोरेट एजेन्टका रुपमा सम्झौता भए पनि कम्पनीहरुले बैङ्कास्योरेन्सको नाम दिइरहेका छन् । बैङ्कले बिमा कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता भन्दै आफ्ना.....
वाणिज्य बैङ्कहरुले आव २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सबै बैङ्कले गरेको नाफा र दिन सक्ने लाभांशबारे पनि विभिन्न आकलन भइरहेका छन् । सेयर बजारमा अधिक हिस्सा ओगट्ने वाणिज्य बैङ्क समूहमा सिभिल बैङ्क सबैभन्दा कम नाफा गर्ने बैङ्कका रुपमा दरिएको छ । गत वर्ष ६४ करोड ५० लाख १२ हजार रुपैयाँ खुद.....
ग्लोबल आइएमई बैङ्कले आइएमई लाइफ इन्सुरेन्सबीच बिमा पोलिसि बेच्ने सम्झैता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच विहीबार भएको सम्झौतापत्रमा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र आइएमई लाइफका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका थिए । सम्झौतापछि बैङ्कको १ सय ३१ शखाबाट ग्राहकले.....
नेपाल राष्ट्र बैङ्क र बैङ्क वित्तीय संस्थाबाट प्रर्वद्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा सिभिल, सेञ्चुरी र एक्सेल बैङक आबद्ध भएका छन् । कनेक्ट आइपीएस इपेमेन्टमा आबद्ध भएपछि बैङ्कका ग्राहकले आफ्नो बैङ्क खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरुगर्न.....
नेपाल राष्ट्र बैङ्कले विप्रेषण (रेमिट्यान्स) भुक्तानीमा थप कडाइ गरेको छ । केन्द्रीय बैङ्कले बिहीबार रेमिट्यान्स कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरुले लाभार्थी (बेनेफिसियरी)लाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएर मात्रै लाभार्थीलाई रकम दिन निर्देशन.....
रिलायन्स लाइफ इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता गरेको छ । सम्झौतापछि बैङ्कले आफ्ना ग्राहकहरुलाई २ सय ३७ शाखाबाट इन्स्योरेनसको बिमा पोलिसी बेच्नेछ । सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी.....
राष्ट्रिय बिमा कम्पनीले गत आर्थिक वर्ष २०७४÷७५ मा १ सय ३२ दशमलव ४७ प्रतिशतले नाफा बढाएर ५५ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले अघिल्लो आवमा २३ करोड ७० लाख रुपैयाँ नाफा गरेकामा गत आवमा ३१ करोड ३९ लाख रुपैयाँ बढी नाफा कमाएको हो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैङ्कले अघिल्लो आवमा २९ करोड ९५.....
नेसनल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २९ दशमलव ६७ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्षमा २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा २९ करोड ८३ लाख रुपैयाँ कमाएको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै, इन्स्योरेन्सले.....