समाचार


हेलिकप्टर दुर्घटनामा निधन भएकामध्ये ५ को सामूहिक दाहसंस्कार

हेलिकप्टर दुर्घटनामा निधन भएकामध्ये ५ को सामूहिक दाहसंस्कार

१७ फाल्गुन २०७५, शुक्रबार १५:१२

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा सामूहिक दाहसंस्कार गरिएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ मध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र वरिष्ठ पर्यटन व्यवसायी छिरिङ शेर्पाबाहेक अन्य ५ जनालाई शुक्रबार पशुपति आर्यघाटमा सामूहिक.....

जुवा खालबाट ७ जना पक्राउ

जुवा खालबाट ७ जना पक्राउ

१७ फाल्गुन २०७५, शुक्रबार १३:१९

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा सञ्चालित जुवा खालबाट ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका–८ बानियाटारबाट जुवा खेलिरहेको अवस्थामा ७ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३० हजार ८ सय रुपैयाँ र ५.....

स्व.मन्त्रीको शव पोखरा लगिदै

स्व.मन्त्रीको शव पोखरा लगिदै

१७ फाल्गुन २०७५, शुक्रबार ११:३०

काठमाडौ । टुडिखेलमा श्रद्धान्जली दिएर मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा लजाने तयारी भइरहेको छ । उनलाई गृह जिल्ला कास्किको पोखरामा राष्ट्रिय सम्मान दिने कार्यक्रम रहेको छ । विहान ८ वजे देखी ११ बजे सम्म मन्त्री अधिकारी सहितको शव टुडिखेलमा राखिएको थियो । गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा.....

भोली शनिबार विहान ११ बजेदेखि २ बजेसम्म विद्युत् काटिने

भोली शनिबार विहान ११ बजेदेखि २ बजेसम्म विद्युत् काटिने

१७ फाल्गुन २०७५, शुक्रबार ११:१६

काठमाडाैं । शनिबार विहान ११ बजेदेखि २ बजेसम्म विद्युत् लाइन काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । न्यु चाबहिलको सवस्टेसनको स्वीचलाइ आवश्यक मर्मत कार्य गर्नुपरेकाले विद्युत् लाइन जाने भएको हो । पछिल्लो समय विद्युत वितरण सुधार, स्तरोन्नती, भोल्टेज बढाउन र गुणस्तरीय विद्युत् वितरण प्रणाली कायम.....

मन्त्री अधिकारीलाई पोखरामै राजकिय सम्मान दिइने

मन्त्री अधिकारीलाई पोखरामै राजकिय सम्मान दिइने

१७ फाल्गुन २०७५, शुक्रबार ११:०७

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामै राजकीय सम्मान दिइने भएको छ । गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । त्यसपछि मन्त्री अधिकारीको अन्त्येष्टि.....

आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिने, मन्त्रीबाहेकको आजै पशुपतिमा अन्त्येष्टि हुँदै

आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिने, मन्त्रीबाहेकको आजै पशुपतिमा अन्त्येष्टि हुँदै

१७ फाल्गुन २०७५, शुक्रबार ११:०४

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका वरिष्ट पर्यटन व्यवसायी आङछिरीङ शेर्पाको अन्त्येष्टि आइतावर गरिने भएको छ । शेर्पाको शवलाई अहिले टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको छ । टुडिखेलमा श्रद्धान्जली दिएपछि शेर्पाको शव उनको निवास बालुवाटारमा राखिने परिवार श्रोतको भनाइ छ । उनको आइतबार विहान.....

टुँडिखेलमा थामिएन कसैको मन (तस्बिरहरु)

टुँडिखेलमा थामिएन कसैको मन (तस्बिरहरु)

१७ फाल्गुन २०७५, शुक्रबार १०:४४

काठमाडौ । बुधबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाको शव टुडिखेलमा राखिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन टुडिखेलमा पुगेका आफ्न्त र सुभेच्छुकहरुको मन कसैको थामिएन । हेलिकप्टर दुर्घटनामा परेका सातै जनालाई सरकारले राष्ट्रिय सम्मान दिएको छ । मृतकलाई श्रद्धान्जली दिनका.....

एघारौं ह्विलचियर दिवश भृकुटीमण्डपमा मनाइयो, अझैपनि संरचना अपाङ्गमैत्री भएनन्

एघारौं ह्विलचियर दिवश भृकुटीमण्डपमा मनाइयो, अझैपनि संरचना अपाङ्गमैत्री भएनन्

१७ फाल्गुन २०७५, शुक्रबार १०:१८

काठमाडौं । एघारौं ह्विलचियर दिवश मनाइएको छ । भृकुटीमण्डप परिशरमा आयोजित कार्यक्रममा शारिरीक अपाङ्गता भएर ह्विलचियर प्रयोगकर्ताको उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश ह्विलचियर प्रयोगकर्ताहरुले अझैपनि आफुअनुकुल भौतिक संरचना र पूर्वाधार नबनिदिँदा आफुले सधैंको समस्या खेप्नुपरेका थिए । कार्यक्रममा.....

हेलिकप्टर दुर्घटना : ‘मौसम खराबसँगै हतारो’

हेलिकप्टर दुर्घटना : ‘मौसम खराबसँगै हतारो’

१६ फाल्गुन २०७५, बिहीबार २०:१६

ताप्लेजुङ । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो.....

हेलिकोप्टर दुर्घटनाले पर्यटन क्षेत्रमा ठुलाे क्षति : व्यवसायी

हेलिकोप्टर दुर्घटनाले पर्यटन क्षेत्रमा ठुलाे क्षति : व्यवसायी

१६ फाल्गुन २०७५, बिहीबार १७:४५

काठमाडौ । हवाई क्षेत्रलाई सुधार्न प्रयास गरिरहेका संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधनले ठूलो क्षति भएको व्यवसायीहरुले बताएका छन् । भुकम्प र नाकाबन्दीले थला परेको नेपालको पर्यटनलाई उचाइमा पु¥याउनका लागि अहोरात्र खट्ने मन्त्रीको निधन प्रति व्यवसायिले गहिरो दुख व्यक्त.....