सेयर


सानिमाकाे १४ प्रतिशत नगद लाभांश

सानिमाकाे १४ प्रतिशत नगद लाभांश

१५ कार्तिक २०७५, बिहीबार १३:३९

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने भएकाे छ । बैंकद्वारा घाेषित लाभांश नेपाल राष्ट्र बैंक र बैंककाे साधारणसभाले स्विकृति दिएपछि वितरणाका लािग बाटाे खुल्ने छ । यस वर्ष सानिमा वाणिज्य बैंक समूहमा लाभांश घाेषणा गर्ने पहिलाे बैक बनेकाे छ ।  चालू वर्ष नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) का कारण बैंकहरूकाे.....

सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको आईपीओ आजदेखि

सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको आईपीओ आजदेखि

१५ कार्तिक २०७५, बिहीबार ०७:००

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि आज (बिहीबार)देखि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर आजदेखि बिक्री खुला भएको हो । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बुधबार बाँडफाँट गरेपछि.....

no-image

माथिल्लो तामाकोसीको सेयर, हेर्नुहोस् कसलाई कति पर्यो ? (सूचीसहित)

१४ कार्तिक २०७५, बुधबार १६:२६

स्थानीय बासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ)मा आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ । अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १ सय कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने १ सय १० देखि ३ सय कित्ता माग गर्नेले १ सय २ कित्ताका दरले सेयर पाएका.....

no-image

भोटेकोसी आयोजनामा सञ्चयकर्ताका लागि सेयर आवेदन खुल्ने

१४ कार्तिक २०७५, बुधबार १६:०६

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको मुख्य प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् आयोजनाले सञ्चकर्ताका लागि सेयर आवेदन खुला हुने भएको छ । सर्वसाधारण सेयरधनीका लागि १ सय रुपैयाँ अङ्कित दरका १ करोड ४४ लाख कित्ता सेयर निष्कासन हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । मध्यभोटेकोसी.....

माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर

माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर

१४ कार्तिक २०७५, बुधबार १५:४२

स्थानीय वासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ । सेयर निष्कासन गरेको करिब ४ महिनापछि कम्पनीले आवेदनका आधारमा सेयर बाँडफाँट गरेको हो । अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले.....

सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन

सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन

१४ कार्तिक २०७५, बुधबार ११:३३

.....

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

१४ कार्तिक २०७५, बुधबार १०:३९

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आर्इपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महिनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी.....

अनलाइन प्रणाली कार्यान्वयनपछि पाइने सुविधा र समस्या यस्ता छन्

अनलाइन प्रणाली कार्यान्वयनपछि पाइने सुविधा र समस्या यस्ता छन्

१४ कार्तिक २०७५, बुधबार ०९:००

सेयर बजारमा बहुप्रतीक्षित अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अन्तिम चरणमा छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तिहार अघिदेखि नै अनलाइन कार्यान्वयनमा ल्याउन कसरत गरिहेको छ । नेपाली पुँजी बजारमा प्रविधिको एक महत्त्वपूर्ण फड्को मानिएको अनलाइन कारोबार प्रणाली सञ्चालनपछि लगानीकर्ताले इन्टरनेट.....

नेप्सेको गिरावट रोकियो, तीन समूह घटे पनि परिसूचक ७ अङ्कले बढ्यो

नेप्सेको गिरावट रोकियो, तीन समूह घटे पनि परिसूचक ७ अङ्कले बढ्यो

१३ कार्तिक २०७५, मंगलवार १७:३१

साताको तेस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को गिरावट रोकिएको छ । लगातार दुई दिन घटेको नेप्से मङ्गलबार ७ दशमलव ४३ अङ्कले सुधार आएको छ । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्सेमा ७ अङ्कले सुधार आएपछि पुनः ओरालो लागेको थियो । तीव्र उतराचढाव.....

म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

१३ कार्तिक २०७५, मंगलवार १५:४५

धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ अाेटा त्यस्ता फण्डमध्ये तीन अाेटाको मात्रै अवस्था राम्रो छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ । सेयर.....