सेयर


निष्कासन भएको ४ महिनापछि ताकोशीको सेयर बुधबार बाँडफाँड हुँदै

निष्कासन भएको ४ महिनापछि ताकोशीको सेयर बुधबार बाँडफाँड हुँदै

१३ कार्तिक २०७५, मंगलवार १३:४२

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री गरेको ४ महिनापछि माथिल्लो ताकोशीको जलविद्युत आयोजनाले बुधबार सेयर बाँडफाँड गर्ने भएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले ४ महिनापछि कात्तिक १४ गते बाँडफाँड गर्ने भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कम्पनीले.....

नेप्से १० अङ्कले घटेसँगै कारोबार पनि खुम्चियो

नेप्से १० अङ्कले घटेसँगै कारोबार पनि खुम्चियो

१२ कार्तिक २०७५, सोमबार १५:२७

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)सोमबार १० दशमलव ९९ अङ्कले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ३२ करोडको कारोबार भएको नेप्से सोमबार खुम्चिँदै २४ करोड रुपैयाँमा सीमित भएको छ । १ हजार २ सय २७ दशमलव ४९ अङ्कबाट सुरु भएको बजार १० अङ्कले घटेपछि १ हजार २ सय १७ दशमलव ३५ अङ्क कायम भएको छ । आज नेप्सेमा.....

पूर्वाभ्यासका लागि सञ्चालनमा ल्याइएको मक ट्रेडिङ सकियो

पूर्वाभ्यासका लागि सञ्चालनमा ल्याइएको मक ट्रेडिङ सकियो

१२ कार्तिक २०७५, सोमबार १४:१४

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेदेखि सञ्चालनमा मक टे«डिङ सकिएको छ । लगानीकर्तालाई अनलाइन टे«डिङमा अभ्यास्त गराउने लक्ष्यसाथ सञ्चालनमा आएको पूर्वाभ्यास अनलाइन प्रक्रिया सकिएको हो । योसँगै अब नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनको तयारी करिब अन्तिम चरणमा पुर्याएको.....

मेरो माइक्रोफाइनान्सले बोनस सेयरपछि सत प्रतिशत हकप्रद जारी गर्ने

मेरो माइक्रोफाइनान्सले बोनस सेयरपछि सत प्रतिशत हकप्रद जारी गर्ने

१२ कार्तिक २०७५, सोमबार १०:५६

मेरो माइक्रोफाइनान्सले बोनस सेयर जारी भएपछि हुन आउने चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बोनस सेयरपछि हुन आउँने ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो । कात्तिक ९ गते बसेको कम्पनीको साधारण सभाले सञ्चालक समितिको निर्णय सर्बसम्मत पारित.....

नेप्से १३ अङ्कले घट्दा ग्लोबल आईएमईको बढी कारोबार

नेप्से १३ अङ्कले घट्दा ग्लोबल आईएमईको बढी कारोबार

११ कार्तिक २०७५, आईतवार १५:१८

ग्लोबल आईएमई बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको दिन आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज १३ दशमलव ६२ अङ्कले घटेको छ । गत साता सबैभन्दा बढी कारोबार भएको प्रभु बैङ्कको सेयरलाई दोस्रो स्थानमा पार्दै ग्लोबल आईएमई बैङ्कको सेयर बढी बिक्री भएको दिन नेप्से दोहोरो अङ्कले घटेको हो । १ हजार २ सय ४१ दशमलव १३.....

अनलाइन प्रणाली कार्यान्वयनपछि यसरी गर्न सकिन्छ सेयर कारोबार

अनलाइन प्रणाली कार्यान्वयनपछि यसरी गर्न सकिन्छ सेयर कारोबार

११ कार्तिक २०७५, आईतवार १४:००

सेयर बजार सुधार्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कात्तिक १५ देखि अनलाइन कारोबार प्रणाली सुरु गर्दै छ । यो प्रणाली सञ्चालन भएपछि लगानीकर्ताले जुनसुकै ठाउँबाट पनि सेयर खरिदबिक्री गर्न पाउनेछन् । तर त्यसका लागि लगानीकर्ताले मङ्सिर १ गतेसम्म कुर्नुपर्ने नेप्सेले बताइसकेको छ । त्यसअघि अनलाइनका माध्यमबाट.....

पारित भएको १० महिनापछि समिट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

पारित भएको १० महिनापछि समिट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

९ कार्तिक २०७५, शुक्रबार १४:२०

समिट माइक्रोफाइनान्सले साधारण सभाबाट पारित भएको बोनस सेयर करिब १० महिनापछि शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले लगेको प्रस्ताव पारित भएको १० महिनापछि बल्ल समिटको बोनस सेयर सूचीकरण भएको हो । कम्पनीले गत पुस २८ गते अघिल्लो आर्थिक वर्षको नाफाबाट सोही समयमा.....

प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको साता नेप्से स्थिर, करिब १ अर्बको कारोबार

प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको साता नेप्से स्थिर, करिब १ अर्बको कारोबार

९ कार्तिक २०७५, शुक्रबार ११:०४

दसैंपछि सुरु भएको सेयर बजार यस साता प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार हुँदा नेप्से परिसूचक स्थिर रह्यो । गत साताको अन्तिम कारोबार दिन असोज २९ गतेको तुलनामा यस साता सेयर बजार स्थिर रहेको हो । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक स्थिर रहे पनि सातामा १ अर्ब रुपैयाँ बराबरको कारोबार.....

ट्वीटरको सेयर मजबुत अवस्थामा

ट्वीटरको सेयर मजबुत अवस्थामा

९ कार्तिक २०७५, शुक्रबार १०:१४

सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ । ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अर्ब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस वर्ष ट्वीटरले २९ प्रतिशत.....

उत्पादनमूलकबाहेक सबै समूह ओरालो लाग्दा नेप्से ८ अङ्क घट्यो

उत्पादनमूलकबाहेक सबै समूह ओरालो लाग्दा नेप्से ८ अङ्क घट्यो

८ कार्तिक २०७५, बिहीबार १५:१५

उत्पादनमूलकबाहेक सबै समूहमा गिरावट आएको दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ८२ अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका १० समूहमध्ये अधिकांश समूहमा गिरावट आउँदा समग्रमा परिसूचक घटेको हो । साताको अन्तिम दिन आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । १ हजार २ सय ५० दशमलव २ अङ्कबाट.....