सेयर


एनएमबी सुलभ इन्भेस्टमेन्टको सेयर किन्न खाेज्नेकाे चाप

एनएमबी सुलभ इन्भेस्टमेन्टको सेयर किन्न खाेज्नेकाे चाप

२८ आश्विन २०७५, आईतवार १३:११

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ को सेयर किन्न चाहने लगानीकर्ताको चाप बढेको छ । आफ्ना इकाइधनीहरुलाई शुक्रबार मात्र लाभांश घोषणा गरेको कम्पनीको सेयर किन्न लगानीकर्ता झुम्मिँदा कसैले बेच्न चाहेका छैनन् । एनएमबी सुलभले आफ्ना लगानीकर्तालाई २१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । कम्पनीले नगद लाभांश घोषणा.....

गरिमाको लाभांश प्रस्ताव स्वीकृत

गरिमाको लाभांश प्रस्ताव स्वीकृत

२८ आश्विन २०७५, आईतवार ११:२९

सञ्चालक समितिको प्रस्ताव बमोजिम गरिमा विकास बैङ्कको साधारण सभाले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ३ दशमलव ७५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको थियो । दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ चुक्ता पुजीको.....

एनएमबी सुलभ इन्भेस्टमेन्टले २१ प्रतिशत नगद लाभांश दिने

एनएमबी सुलभ इन्भेस्टमेन्टले २१ प्रतिशत नगद लाभांश दिने

२६ आश्विन २०७५, शुक्रबार १६:३६

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ ले आफ्ना एकाइधनीका लागि २१ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करसहित २१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । सुलभ इन्भेस्टमेन्ट फन्डले अघिल्ला दुई वर्षमा पनि २१ दशमलव ०५२ प्रतिशत नै लाभांश वितरण गरेको थियो । योसँगै.....

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

२६ आश्विन २०७५, शुक्रबार १६:०६

आरएमडीसी लघुवित्तले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गएको वर्ष कम्पनीले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले ७ करोड २६ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस र करसहित उत्ति.....

बैङ्किङ र बिमा समूहले बजार उचाल्दा नेप्से १० अङ्क बढ्यो

बैङ्किङ र बिमा समूहले बजार उचाल्दा नेप्से १० अङ्क बढ्यो

२५ आश्विन २०७५, बिहीबार १५:३०

बैङ्किङ र बिमा समूहले बजार उचाल्दा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम दिन ९ दशमलव ९५ अङ्कले बढेको छ । साताका दुई दिन घटेको नेप्से अन्तिम दिन बढेर बन्द भएको छ । आइतबार १३ अङ्कले तथा मङ्गलबार २ अङ्कले घटेको बजार त्यसबाहेकका दिनमा सामान्य अङ्कले बढेको छ । मेगा बैङ्कको १ करोड ६४ लाख ४४.....

५ मिनेटमा ४ लाख करोड़ भारु स्वाहा !

५ मिनेटमा ४ लाख करोड़ भारु स्वाहा !

२५ आश्विन २०७५, बिहीबार ११:४६

भारतीय सेयर लगानीकर्ताले आज बिहीबार एका बिहानै ४ लाख करोड़ भारतीय रुपैयाँ गुमाएका छन् । बम्बे स्टाक एक्सचेन्ज (बीएसई) मा सूचीकृत ३१ कम्पनीको सेयर सूचकाङ्क सेन्सेक्स तथा नेसनल स्टाक एक्सचेन्ज (एनएसई) का ५० सेयरको सूचकाङ्क निफ्टी, दुवै २ प्रतिशतभन्दा बढी गिरावटसहित खुले । यसको असर लगानीकर्ताको सम्पत्तिमा.....

सानिमा माईको मूल्य २ सय ६० रुपैयाँमा समायोजन

सानिमा माईको मूल्य २ सय ६० रुपैयाँमा समायोजन

२५ आश्विन २०७५, बिहीबार १०:५२

.....

मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचीकृत

मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचीकृत

२५ आश्विन २०७५, बिहीबार १०:२३

.....

प्रत्याभूतिकर्ताको आशङ्काले नेपाल बैङ्कको एफपीओ सूचीकरणमा ढिलाइ

प्रत्याभूतिकर्ताको आशङ्काले नेपाल बैङ्कको एफपीओ सूचीकरणमा ढिलाइ

२५ आश्विन २०७५, बिहीबार ०९:४१

प्रत्याभूतिकर्ताले सेयर बिक्रीमा बदमासी गरेको आशङ्काले नेपाल बैङ्कको थप प्राथमिक (एफपीओ) लामो समयसम्म सूचीकरणमा ढिलाइ भएको छ । सेयर निष्कासन भएको ३ महिना पुग्नै लाग्दा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको सेयर सूचीकरण हुन नसकेको हो । कम्पनीको नबिकेको सेयर प्रत्याभूति (अन्डरराइट) गरेका कम्पनीले.....

नेप्से स्थिर रहँदा कारोबार १२ करोड घट्यो

नेप्से स्थिर रहँदा कारोबार १२ करोड घट्यो

२४ आश्विन २०७५, बुधबार १५:१६

पछिल्लो समय उतराचढाव भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार स्थिर रहँदा कारोबार १२ करोडले घटेको छ । घट्दो अवस्थाबाट सुरु भएको कारोबार तीव्र उतराचढावपछि अन्तिम समयमा सुधारात्मक स्थिर रहेर रोकिएको छ । आज नेप्से शून्य दशमलव ४० अङ्क घटेर १ हजार २ सय १८ दशमलव ३३ अङ्क कायम भएको छ । बजार स्थिर रहेको दिन.....