यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद.....
दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा.....
यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद.....
बाबा गोकर्णेश्वर यातायातले मङ्गलबारदेखि साँखुदेखि दक्षिणकालीसम्म ४० ओटा बसमार्फत् सेवा विस्तार गरेको छ । नयाँ ३० र पुराना १० ओटा गरी ४० ओटा बस दक्षिणकालीसम्म विस्तार गरेको हो । कम्पनीका ४० ओटै बस साँखुबाट थली, नारायणटार, जोरपाटी हुँदै चाबहिल पुग्नेछन् । चाबहिलबाट तीन ओटा रुट हुँदै दक्षिणकाली पुग्नेछन्.....
पछिल्लो समय कुन कम्पनीले पहिलो पटक विद्युतीय बस प्रारम्भ गर्न भन्ने होडबाजी चलिरहेको छ । विद्युतीय बस ल्याउन कम्पनी–कम्पनीबीचतीव्र तयारी भइरहेको छ । अहिले मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको, काठमाडौं महानगर, ललितपुर महानगरपालिकालगायतले विद्युतीय बस ल्याउन विशेष तयारी थालिसकेका छन्.....
चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले नेपालका लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरबारमार्गमा सडक म्युजिक फेस्टिभल आयोजना गरेको छ । फेस्टिभल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो । सडक म्युजिक.....
दसैं तथा तिहारको उपलक्ष्यमा ग्राहकले नेपाल भरीको कुनै पनी सुजुकी शोरुमबाट सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा छुट पाउने भएका छन् । यो योजना अन्तर्गत बाइकको खरिदमा आठ हजार तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट पाउने छन् । नेपालका लागि विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्सले जापानमा बनेका सुजुकी बाइक.....
दसैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुलाउने भन्नेबारे सोमबार टुङ्गो लाग्ने भएको छ । पेट्रोलको मुल्य बढेअनुसार भाडादर बढाउनुपर्ने सर्त पूरा नभएको भन्दै अग्रिम टिकट बुकिङ नखुलाएका व्यवसायीले शनिबार सरकारले भाडादर १० प्रतिशत बढाउने सहमति गरेसँगै अग्रिम टिकट बुकिङ खुलाउने निधो गरेका हुन् । टिकट कहिले.....
पछिल्लो समय इलेक्ट्रिक बसको लहर चलिरहँदा उपत्यकामा पहिलो चोटि सुन्दर यातायातले ५० ओटा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सुन्दर यातायातले राजधानीलाई वायु प्रदूषणरहित बनाउने उद्देश्यले एसीजडित विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको हो । अबको एक महिनाभित्रै विद्युतीय सञ्चालन गर्ने.....
सरकारले सर्वसाधारणलाई मर्कापर्ने गरी १० प्रतिशत भाडादर बढाउन सहमत भएको छ । दशैँको मुखैमा आएर अग्रिम टिकट बुकिङ रोकेका यातायात व्यवसायीको माग बमोजिम भाडादर बढाएको हो । पेटोलियम पदार्थको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा.....