अन्तर्वार्ता


पोल प्रयोगकाे शुल्क बढे, उपभोक्तालार्इ भार थपिन्छ : विनय बोहोराकाे अन्तर्वार्ता

पोल प्रयोगकाे शुल्क बढे, उपभोक्तालार्इ भार थपिन्छ : विनय बोहोराकाे अन्तर्वार्ता

१४ भाद्र २०७५, बिहीबार ११:२१

सरकारले १३ प्रतिशत कर लगाउने निर्णय गर्यो । बजेटमा पनि कुरा उठेको थियो। त्यसको भार उपभोक्तामा परेको छैन । तर सरकारले लगाएको कर उपभोक्तालाई नपारी सेवाप्रदायक कम्पनीलाई नै मूल्य समायोजन गरिदिन सरकारले निर्देशन दियो । फेरि विद्युत प्राधिकरणले पनि आफ्नो संरचना प्रयोग गरेबापत दूरसञ्चार सेवाप्रदायकलार्इ.....

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

पर्यटन उद्याेगमा भ्रम फैलाउनेहरू धेरै छन्

१० भाद्र २०७५, आईतवार १०:००

२०७५ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रवीन्द्र अधिकारीले संविधानसभामा विकास समिति सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् । विकास समितिको सभापतिमा रहँदा उनले गरेका धेरै कामले प्रशंसा पनि पाए । कास्की क्षेत्र नं २ बाट तेस्रो पटक निर्वाचित अधिकारीले राष्ट्रिय.....

कामिनी दोषी हुँदा त्यसको भागिदार हुनुपर्छ भने म तयार  छु : सञ्चार तथा सूचना सचिव महेन्द्रमान गुरुङसँगको अन्तर्वार्ता

कामिनी दोषी हुँदा त्यसको भागिदार हुनुपर्छ भने म तयार छु : सञ्चार तथा सूचना सचिव महेन्द्रमान गुरुङसँगको अन्तर्वार्ता

३ भाद्र २०७५, आईतवार ०९:२८

नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तार, फोरजी विस्तारलगायत विभिन्न परियोजनाको व्यवस्थापन तथा टेन्डरलगायत विभिन्न कारण देखाई अयोग्य रहेको भन्दै सरकारले बर्खास्त गरिदियो । अर्कोतर्फ फोरजी टेन्डरमा अनियमितता भएको भन्दै टेलिकम र राजभण्डारीबीच.....

मार्केटिङ क्षेत्रमा विश्वभर आइरहेका नयाँ प्रविधिसँग अभ्यस्त गराउन सेल्स समिट

मार्केटिङ क्षेत्रमा विश्वभर आइरहेका नयाँ प्रविधिसँग अभ्यस्त गराउन सेल्स समिट

१ भाद्र २०७५, शुक्रबार १२:४६

गोथ्र सेलरले हरेक वर्ष एचआर मिट, म्यानेजमेन्ट कन्क्लेभ र सेल्स समिट आयोजना गर्दै आएको छ । अहिलेसम्म ११ पटक एचआर मिट सम्पन्न भइसकेको छ । गतवर्ष मात्रै म्यानेजमेन्ट कन्क्लेभ र दुईपटक सेल्स समिट आयोजना भइसकेको छ । यस्तो खालको कन्फ्रेन्सले कर्पोरेट क्षेत्रमा कस्तो सहयोग पुग्छ ? कम्पनीमा भएका कर्मचारीको क्षमता.....

क्षेत्रीय स्तरको विकास बैङ्कमा कर्मचारी जोगाउन हम्मेहम्मे छ : गरिमा विकास बैङ्कका सीर्इअाे ढकालसँगकाे अन्तर्वार्ता

क्षेत्रीय स्तरको विकास बैङ्कमा कर्मचारी जोगाउन हम्मेहम्मे छ : गरिमा विकास बैङ्कका सीर्इअाे ढकालसँगकाे अन्तर्वार्ता

२८ श्रावण २०७५, सोमबार ०९:३०

नेपाल विकास बैङ्कर्स सङ्घ एसोसिएसनका अध्यक्ष हुन्— गोविन्दप्रसाद ढकाल । हाल उनी गरिमा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा कार्यरत छन् । गरिमामा उनी सीईओ बनेको १० वर्ष भइसकेको छ । गरिमा विकास बैङ्क क्षेत्रीयस्तरको हुँदादेखि राष्ट्रियस्तरको बैङ्क बन्दासम्म पनि उनले नै त्यसको नेतृत्व.....

कागजमा प्रगतिका चाङ, वास्तविकतामा शून्य क्यान अध्यक्ष हेमन्त चाैरसियासँग अन्तर्वार्ता

कागजमा प्रगतिका चाङ, वास्तविकतामा शून्य क्यान अध्यक्ष हेमन्त चाैरसियासँग अन्तर्वार्ता

२४ श्रावण २०७५, बिहीबार १०:३८

पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सरकारले मुख्य प्राथमिकतामा समेत राखेको छ । दुई वर्षभित्र सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रूत गतिको इन्टरनेट सेवा उपलब्ध गराई सामुदायिक विद्यालय डिजिटलाइज्ड बनाउने सरकारी योजना छ । बजेटमा पनि सूचना तथा सञ्चार क्षेत्रलाई.....

शिवमको आईपीओ मूल्यबारे धितोपत्र बोर्डसँग छलफल गर्छौं

शिवमको आईपीओ मूल्यबारे धितोपत्र बोर्डसँग छलफल गर्छौं

२० श्रावण २०७५, आईतवार १०:००

अम्बिकाप्रसाद पौडेललाई सेयर बजारमा लगानी गर्ने लगानीकर्ता कमैले मात्रै नचिन्लान् । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताकाबीच विभिन्न संस्था क्रियाशील भइरहेको बेला पौडेल नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छन् । खासगरी हाथवे इन्भेस्टमेन्ट कम्पनीमार्फत खराब प्रदर्शन गरिरहेका वित्तीय संस्था र बिमा कम्पनीको.....

सरकार र व्यवसायीको समन्वयबिना अटो क्षेत्रको कुनै पनि योजना सफल हुँदैन, नाडा अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

सरकार र व्यवसायीको समन्वयबिना अटो क्षेत्रको कुनै पनि योजना सफल हुँदैन, नाडा अध्यक्ष दाहालसँगको अन्तर्वार्ता

१७ श्रावण २०७५, बिहीबार ११:२१

आर्थिक वर्ष २०७५÷७६ को बजेटले गाडी तथा मोटरसाइकलमा सीसी अनुसार कर निर्धारण गरेपछि त्यसको प्रत्यक्ष असर बढी सीसीका गाडी बेच्नेलाई परेको छ । सरकारले कम सीसीका गाडीको खपत बढाउने र बढी सीसीका गाडी तथा मोटरसाइकलको प्रयोगलाई निरुत्साहित गर्ने गरी आर्थिक विधेयक ल्याएको भन्दै केही व्यवसायीले असन्तुष्टि समेत.....

अमेरिका र चीनबीचकाे व्यापारिक द्वन्द्वले दक्षिण कोरियाली बजारमा नकारात्मक प्रभाव

अमेरिका र चीनबीचकाे व्यापारिक द्वन्द्वले दक्षिण कोरियाली बजारमा नकारात्मक प्रभाव

१६ श्रावण २०७५, बुधबार १४:३७

घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याङ्क सार्वजनिक भएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८ सय १४ अर्ब डलर (९ सय १३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी.....

जलविद्युतमा ब्याजदर ‘फिक्स’ गर्न मौद्रिक नीति चुक्यो  : सौरभ ज्योतिकाे अन्तर्वार्ता

जलविद्युतमा ब्याजदर ‘फिक्स’ गर्न मौद्रिक नीति चुक्यो : सौरभ ज्योतिकाे अन्तर्वार्ता

१३ श्रावण २०७५, आईतवार १०:४३

तरलता (लगानीयोग्य रकम) समस्या समाधान गर्ने उद्देश्य राखेर राष्ट्र बैङ्कले हालै जारी मौद्रिक नीतिले सीआरआर घटाएको छ । त्यसबाट ४८ अर्ब रुपैयाँ तरलता प्राप्त हुने भनिएको छ । तर, बजारमा कर्जा निक्षेप पुँजी अनुपातका कारण लगानीयोग्य पुँजी बजारमा आउने सम्भावना अत्यन्तै कम छ । त्यसैगरी, स्थिर ब्याजदर नहुँदा पनि.....