अन्तर्वार्ता


ब्रान्डेड सामानतिर आकर्षित हुने क्रम बढ्दो छ

ब्रान्डेड सामानतिर आकर्षित हुने क्रम बढ्दो छ

५ फाल्गुन २०७४, शनिबार १०:००

व्यवसायमा तपाईंको प्रवेश कसरी भयो ? म व्यापारिक पृष्ठभूमिको मान्छे होइन । मेरा बुबा वीरगन्जमा शिक्षण गर्नुहुन्थ्यो । मैले पनि ब्याचलर पास गरेपछि शिक्षण पेसा अँगाल्ने सोच बनाएर बसेको थिएँ । बुबाको इच्छा पनि म शिक्षक भएको देख्ने थियो । तर, वीरगन्जका एकजना व्यापारीको सुझाव र सल्लाहले मैले व्यवसायमा हात.....

क्यापिटलसँग शशिकान्त

क्यापिटलसँग शशिकान्त

२२ माघ २०७४, सोमबार १५:०५

उत्पादनमुलक, सेवामूलक तथा विभिन्न व्यवसायमा सक्रिय रुपमा लागेका व्यवसायी हुन् शशिकान्त अग्रवाल । नेपाल चिनी उत्पादक सङ्घका अध्यक्षसमेत रहेका अग्रवालसँग क्यापिटल नेपालले गरेको कुराकानीको सार : केही समयदेखि तपार्इंहरु चिनीको भन्सार बढाउन उच्च तहको ‘लबिइङ’मा जुट्नु भएको छ । चिनीको भन्सार बढाउनैपर्ने.....

अस्थिर राजनीतिमा स्थिर ब्याजदरको परिकल्पना व्यर्थ छ

अस्थिर राजनीतिमा स्थिर ब्याजदरको परिकल्पना व्यर्थ छ

२३ पुष २०७४, आईतवार ११:५२

प्रभु फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका अशोक शेरचनले छोटो समयमै प्रभु बैङ्कको जिम्मेवारी सम्हाले । तीन वर्षदेखि प्रभु बैङ्कको सीईओ रहेका उनले फाइनान्सलाई विकास बैङ्क बनाउँदै त्यही विकास बैङ्कमा किस्ट र ग्रान्डजस्ता पहिल्यै स्थापित वाणिज्य बैङ्क गाभेर आफैले बैङ्कको व्यवस्थापकीय.....

आक्रामक बैङ्किङले दुर्घटना निम्त्याउँछ

आक्रामक बैङ्किङले दुर्घटना निम्त्याउँछ

१८ मंसिर २०७४, सोमबार १३:१५

तीन दशकअघि बैङ्किङ करिअर सुरु गरेका जनक शर्मा पौड्याल एक साताअघि मात्र ग्लोबल आईएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्त भएका छन् । रेमिट्यान्स व्यवसायबाट वित्तीय क्षेत्रमा उदाएको आईएमई समूहको उक्त बैङ्कमा कार्यकारी प्रमुख बनेका शर्मा बैङ्कको अन्तर्राष्ट्रिय उपस्थितिलाई बढाउँदै लैजाने.....

निजी क्षेत्रले देश बचाएका छन्

निजी क्षेत्रले देश बचाएका छन्

१७ मंसिर २०७४, आईतवार १५:३०

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणासँग सेवामूलक उद्योगको लामो अनुभव छ । पर्यटन व्यवसायबाट ‘पाइला’ चालेकी राणासँग नेपालमा निजीक्षेत्रको अवस्था र यसप्रति राज्यको व्यवहारबारे क्यापिटल नेपालले गरेको कुराकानी : नेपाली अर्थतन्त्रमा निजीक्षेत्रको ७० प्रतिशतभन्दा बढी योगदान छ । तैपनि राज्य.....

‘तीन महिनाभित्रै देखिने गरी नतिजा ल्याउँछु’

‘तीन महिनाभित्रै देखिने गरी नतिजा ल्याउँछु’

१४ मंसिर २०७४, बिहीबार १५:०४

प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेका युवराज भुसाल गत कात्तिक ६ गते राष्ट्रिय पुन निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भए । पाँच वर्षभित्र भूकम्प पीडितका ८ लाख घर बनाइसक्ने सरकारी योजनालाई प्राधिकरणले पूरा गर्ला ? यिनै विषयमा केन्द्रीत भएर क्यापिटल नेपालले गरेको कुराकानी : पीडितका.....

एफडीआई नआउनुको कारण ओपन सेक्रेट छ – देशको अस्थिरता र नीतिगत अप्ठ्यारा

एफडीआई नआउनुको कारण ओपन सेक्रेट छ – देशको अस्थिरता र नीतिगत अप्ठ्यारा

१६ कार्तिक २०७४, बिहीबार १५:२७

वर्षौं पहिलेका हुन् या पछिल्लो दाता सम्मेलन नै किन नहोस्, विदेशी लगानीको प्रतिबद्धता निकै आउँछ । तर, प्रतिबद्धताको अनुपातमा वास्तविक लगानी अत्यन्त कम हुन्छ । एउटा व्यवसायी तथा लामो समय उद्योग वाणिज्य महासङ्घमा रहनुभएका आधारमा तपाईंंले यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? नेपाल र भारतबीच ‘प्रिफ्रेन्सियल.....

काम सुरु भइसक्यो, अब परिवर्तन आभास हुन्छ

काम सुरु भइसक्यो, अब परिवर्तन आभास हुन्छ

१५ कार्तिक २०७४, बुधबार ०९:२३

पार्टीले स्थानीय तह निर्वाचनमा मेयर पदका लागि टिकट दिएपछि तपाईंले जोडतोडले भन्नुभयो– मलाई निर्वाचित गर्नुहोस्, म एक सय दिनमा १ सय १ काम गर्छु । केही दिनमै त्यो १ सय १ कामको लिस्ट सार्वजनिक पनि गर्नुभयो । अब तपाईं मेयर पदमा निर्वाचित भएको केही दिन बितिसकेको छ । ती १ सय १ कामको अवस्था के छ त ? मैले त्यतिबेला.....

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

१४ कार्तिक २०७४, मंगलवार ०९:४८

राष्ट्र बैङ्कले फेरि पनि बैङ्क तथा वित्तीय संस्थाको पुँजी बढाउने सम्भावना कति छ ? अहिलेकै‘साइकल’ पूरा भएको छैन । आठ अर्ब पु¥याउने एकदुई ओटा वाणिज्य बैङ्कबाहेक अधिकांशले पुँजी पु¥याएका छैनन् । वाणिज्य बैङ्कहरुको तयारी हेर्दा धेरैजसो बैङ्क आठ अर्ब पु¥याइछाड्ने योजनाअनुसार अघि बढेको देखिन्छ । तर, हाम्रो.....

‘ललितपुरलाई देशकै समृद्ध महानगर बनाउँछु’

‘ललितपुरलाई देशकै समृद्ध महानगर बनाउँछु’

१४ कार्तिक २०७४, मंगलवार ०६:२८

मेयर पदबहाली गरेपछि पहिलो काम के गर्नुभयो ? पद बाहल गरेपछिपहिलो काम भनेको ‘डकुमेन्ट्री इभिडिएन्स’को रुपमा नगरपालिकामा विशेषज्ञहरुको एउटा सल्लाहकार कमिटी बनाउने निर्णय गरिएको छ। जतिसुकै क्षमतावान, प्रतिभावान भएपनि मेयर जस्तो पदमा रहेर काम गर्न अति गाह्रो हुन्छ। त्यसैले एउटा सल्लाहकार टिम बनाएको हो।.....