अन्तर्वार्ता


सतप्रतिशत ‘भ्यालुएड’ हुने पाँच क्षेत्रलाई प्रवर्द्धन गरौ, जसले व्यापार घाटा कम र रोजगारी बढाउँछः उद्याेगी सतीशकुमार माेरकाे अन्तर्वार्ता

सतप्रतिशत ‘भ्यालुएड’ हुने पाँच क्षेत्रलाई प्रवर्द्धन गरौ, जसले व्यापार घाटा कम र रोजगारी बढाउँछः उद्याेगी सतीशकुमार माेरकाे अन्तर्वार्ता

२७ माघ २०७५, आईतवार १५:२५

नेपाल उद्योग परिसङ्घका बरिष्ठ उपाध्यक्ष सतीशकुमार मोर प्रतिष्ठित उद्योगी हुन् । आधा दर्जनभन्दा बढी उद्योगमा आवद्ध मोर लक्की ग्रुपका अध्यक्ष समेत छन् । उनी उद्योगीहरुको संस्था परिसङ्घमा रहेर उद्योग मैत्री कानुन बनाउन निरन्तर लागिरहेका छन् । त्यसैगरी, फागुन २ गते हुन लागेको उद्यमशीलता समिटको संयोजकको.....

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

माफियाको जालो नतोडेसम्म निर्माण क्षेत्र सुध्रिँदैन : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहकाे अन्तर्वार्ता

२१ माघ २०७५, सोमबार १०:४४

जति बेला सरकारले निर्माण व्यवसायीहरुलाई पक्राउ आदेश जारी गर्ने र पक्राउ गर्ने काम गरिरहेका थियो, त्यति बेला रवि सिंह नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा चुनिएका थिए । असोज ६ सम्पन्न महासङ्घको २०औं साधारणसभा एवम् ११औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै सिंह निर्माण व्यवसायीहरुको समस्या समाधानका.....

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

निगमले आफैंले कमाएर पुँजी बढाउने अवस्था छैन

४ माघ २०७५, शुक्रबार ११:५६

२०७५ कात्तिक ३० गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्— मदन खरेल । अरुले गरेको कामको गुणदोष लिन नचाहेपछि खरेलले निगमको श्वेतपत्र सार्वजनिक गरे । हावादारी व्यावसायिक योजना बनाएर वाइडबडी जहाज उड्न नसकेको निष्कर्षसहित खरेलले नयाँ योजनासमेत बनाए । लामो दूरीमा.....

आगामी वर्षदेखि सञ्चित कोषमा रहेको ३ अर्ब लाभांश बाँड्ने छौं : नेपाल पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारीसँगकाे अन्तर्वार्ता

आगामी वर्षदेखि सञ्चित कोषमा रहेको ३ अर्ब लाभांश बाँड्ने छौं : नेपाल पुनर्बिमा कम्पनीका सीईओ चिरायु भण्डारीसँगकाे अन्तर्वार्ता

२६ पुष २०७५, बिहीबार १५:००

चार दशकदेखि बिमा क्षेत्रमा कार्यरत चिरायु भण्डारीले ०७२ साउनदेखि नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको कमान्ड सम्हाल्दै आएका छन् । सीईओ भण्डारीले संस्थालाई अघि बढाउन धेरै काम गरेका छन् । यसबीच उनले सफलता पनि प्राप्त गरेका छन् । विदेशबाट वार्षिक १ अर्ब रुपैयाँको हारहारीमा पुनर्बिमा शुल्क ल्याउन उनी सफल भएका.....

टेलिकमको आफ्नो स्रोत थपेर देशभर फोरजी विस्तारलाई समयमै सक्छौं, नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगकाे अन्तर्वार्ता

टेलिकमको आफ्नो स्रोत थपेर देशभर फोरजी विस्तारलाई समयमै सक्छौं, नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगकाे अन्तर्वार्ता

२५ पुष २०७५, बुधबार १५:२१

करिब ६ महिनादेखि रिक्त रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अहिले नयाँ नेतृत्वले स्थान पाएको छ । अहिले टेलिकममा थुप्रै चुनौती र समस्या छन् । अर्कोतर्फ सञ्चार मन्त्रीका निकट भएकाले टेलिकमको एमडीमा चुनिएको र कनिष्ठबाट वरिष्ठमा एकै चोटि प्रवेशले बाहिरी आलोचनासमेत भइरहेको छ । नवनियुक्त प्रबन्ध निर्देशक.....

सरकारले निजी क्षेत्रसँग माग्यो लगानीयोग्य परियोजना, अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुनुपर्ने

सरकारले निजी क्षेत्रसँग माग्यो लगानीयोग्य परियोजना, अध्ययन गरेका संयुक्त लगानीका लागि उपयुक्त हुनुपर्ने

२५ पुष २०७५, बुधबार १०:१३

काठमाडौं । सरकारले निजी क्षेत्रसँग लगानीयोग्य परियोजना माग गरेको छ । लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनमा लगानीयोग्य परियोजना पेश गर्न निजी क्षेत्रसँग आयोजना माग गरेको हो । निजी क्षेत्रबाट अध्ययन गरिएका संयुक्त लगानीका लागि उपयुक्त हुने परियोजना भएका सोको विवरण लगानी सम्मेलन २०१९ को सचिवालयमा.....

तल्लो इन्द्रावतीको लाइसेन्स नपाएसम्म नेसनल हाइड्रोले लगानीकर्तालाई लाभांश दिन सक्दैन

तल्लो इन्द्रावतीको लाइसेन्स नपाएसम्म नेसनल हाइड्रोले लगानीकर्तालाई लाभांश दिन सक्दैन

२० पुष २०७५, शुक्रबार १५:००

नेसनल हाइड्रोपावर कम्पनीले सन् १९९९ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । व्यवस्थापकीय असक्षमताले लगभग टाट पल्टिने अवस्थामा पुगेको नेसनल हाइड्रोमा नयाँ व्यवस्थापनले कार्यभार सम्हालेपछि ट्र्याकमा आएको छ । कम्पनीले अहिले २७ मेगावाट क्षमताको दुइटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ.....

कालोसूचीबाट हटेपछि निगम नाफामा जान्छ

कालोसूचीबाट हटेपछि निगम नाफामा जान्छ

१६ पुष २०७५, सोमबार १०:४२

२०७२ जेठ १४ गते मन्त्रिपरिषद् बैठकबाट नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त सुगतरत्न कंसाकारले असार र साउनमा गरी दुई ओटा वाइडबडी विमान भित्र्याए । उनले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रिय ध्वजावाहक विमान भित्र्याएर वाहवाही त कमाए । तर, एक्कासि विमान खरिदमा घोटाला गरेको भन्दै उनी विवादमा पनि.....

थप अनुदान नपाए उद्याेग बन्द हुन्छ  : कपडा उत्पादक सङ्घका उपाध्यक्ष जितेन्द्र लोहियासँगको अन्तर्वार्ता

थप अनुदान नपाए उद्याेग बन्द हुन्छ : कपडा उत्पादक सङ्घका उपाध्यक्ष जितेन्द्र लोहियासँगको अन्तर्वार्ता

११ पुष २०७५, बुधबार १७:१६

अत्यावश्यक वस्तु उत्पादनमध्ये नै पर्छ कपडा उद्योग । सरकारले भ्याट फिर्ता दिने निर्णय खारेज गरेपछि कपडा उद्योग थिलोथिलो बन्दै आएको छ । उद्योगीले भ्याट फिर्ताबापत् पाउने सुविधा सरकारले अन्य किसिमले दिनुपर्छ भन्ने माग राख्दै आएका थिए । र, सरकारले सोहीअनुसार सुविधा पनि उपलब्ध गराएको छ । सरकारले उपलब्ध गराएको.....

मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको ठेक्का चीनको सेन्जेन फराड इलेक्ट्रिकलाई, मर्स्याङ्दीको बिजुली भरतपुर र काठमाडौं आउन सहज हुने

मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको ठेक्का चीनको सेन्जेन फराड इलेक्ट्रिकलाई, मर्स्याङ्दीको बिजुली भरतपुर र काठमाडौं आउन सहज हुने

११ पुष २०७५, बुधबार १२:५९

काठमाडौं : २२० केभी क्षमताको मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । चीनको सेन्जेन फराड इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रसारणलाइन बनाउने ठेक्का पाएको हो । सेन्जेनले ६५ करोड ५५ लाख नेपाली रुपैयाँ र ११ करोड ६५ लाख चिनियाँ मुद्रामा ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणले.....