काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)को अध्यक्ष सिर्जना राणा चुनिने पक्का भएको छ । उनले बैशाख २६ गतेबाट औपचारिक रुपमा अध्यक्ष हुँदै छिन् । नेपालको पूरानो पहिलो पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक राणा यसअघि हानका उपाध्यक्ष रहेकी थिइन् । ४६ औं साधारण सभाबाट उनीसहित नयाँ कार्यसमिति चयन.....
काठमाडौं । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा नयाँ आशा ल्याएको पर्यटन व्यवसायीहरुको भनाइ छ । ‘पर्यटन क्षेत्रको विकासले नै देशको आर्थिक समृद्धि सम्भव छ’ भन्ने नाराका साथ देश अगाडी बढिरहेका बेला सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेको हो । होटल.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालनमा आउने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टासञ्चालन गर्न लागिपरेको बताइन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा.....
काठमाडौं । लामो समयको प्रयास पछि नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान गर्ने पक्का भएको छ । निगमले असार १९ गतेबाट साताको तीन दिन उडान गर्ने भएको हो । ६ घण्टा ३० मिनेटमा काठमाडौंबाट जापानको ओसाकामा पुग्न सकिन्छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ओसाकामा उडान भर्ने जानकारी दिँदै नेपाल वायुसेवा निगमको.....
काठमाडौं । पर्यटन विभागले केही दिन मौसम असामान्य रहने र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने साथै पहाडी र तराई क्षेत्रमा भारी वर्षा तथा हावाहुरी आउने पूर्वानुमान महाशाखाको पूर्वानुमान सम्बन्धमा आफ्नो ध्यानाकार्षण भएको भन्दै पर्यटकको सुरक्षा गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । पर्यटन विभागले शुक्रबार.....
काठमाडाैंबाट नेपालगन्ज, भैरहवा र सुर्खेत उडेको ३ वटा जहाज काठमाडाैंमै फर्किएका छन । माैसम खराब भएकाले जहाज काडमाडाैंमै फर्किएकाे काठमाडाैं विमानस्थलले जनाएकाे छ । खराब माैसमकै कारण अरु जहाज पनि उड्न सकेक छैनन । विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले बुद्वकाे सुर्खेत र नेपालगन्ज र साैर्य एयरलाइन्सकाे.....
काठमाडौं । मौसम खराब भएपछि हेलिकोप्टर सोसाइटीले ‘अलर्ट’ भएर मात्रै हेलिकोप्टर उडाउन आफ्ना सदस्यलाई अनुरोध गरेको छ । ‘फानी’ नामक सामुन्द्रिक अँधीको असर नेपालमा देखिन सक्ने र त्यसले उडान प्रभावित पार्ने भन्दै सोसाइटीले आफ्ना सदस्यहरुलाई सचेत गराएको हो । ‘हेलिकोप्टर उडाउनै बन्द गरेको होइन्,’ सोसाइटीका.....
काठमाडौं । पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर हवाई उद्धारका नाममा ठगी गरेको भन्दै गत वर्ष तीन हेलिकप्टर कम्पनीलाई कारबाहीको सिफारिस गरेसँगै त्यसको प्रत्यक्ष असर यस वर्ष परेको छ । सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढ्नु पर्नेमा यस वर्ष गत वर्षभन्दा करिब २० प्रतिशले हवाई यात्रु घटेको व्यवसायी एवम्.....
काठमाडौं । अर्बौ रुपैयाँ घाटाका कारण सञ्चालन गर्न नसकेपछि हिमालय एयरलाइन्सले एउटा विमान भियतनामको बेम्बो एयरवेजले भाडामा दिने भएको छ । यसअघि ओमानको सलाम एयरले भाडामा लैजाने तयारी गरेको थियो । सलाम एयरलाई जहाज भाडामा दिन हिमालय एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकण (क्यान)बाट अनुमतिसमेत लिइसकेको.....