फोटो फिचर


विलासी विमान ‘फ्लाइङ बम’

विलासी विमान ‘फ्लाइङ बम’

१५ श्रावण २०७५, मंगलवार १८:०३

उड्ने डुँगामा बसेर बादलमाथि बिदा मनाउने कल्पना गरौं त ! यसको सम्भावना टाढाको फल आँखा तरी मर, हो कि झैं लाग्छ । तर, यो सम्भवतः भविष्यमा बिदा मनाउने नयाँ तरिकाको रूपमा हुन सक्छ । एयरलाइन्डर १० को भित्री भागको साजसज्जा देखिने गरी बनाइएको प्रस्तुति हालै सार्वजनिक गरिएको थियो । र, यसमा त्यस्तो केही पनि छैन जस्तो.....

साउनको हरियो बजार (फोटो फिचर)

साउनको हरियो बजार (फोटो फिचर)

९ श्रावण २०७५, बुधबार १६:०७

साउन लागेसँगै बजार हरिया चुरापोते तथा राताम्मे कपडाले रङ्गिएको छ । भगवान् शिवको पूजा आराधना गरी बिताइने महिना हो, यो । त्यसैले साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गारका पसलमा चुरापोते अनि हरियो, राता, पहेंला वस्त्र किन्नेहरुको भीड बढ्दै गएको व्यवसायीको भनाइ छ । यस महिनामा अधिकांश महिलाले व्रत बस्ने,.....

एयरबसले उडायाे बेलुगा ह्वेल आकारको विमान

एयरबसले उडायाे बेलुगा ह्वेल आकारको विमान

५ श्रावण २०७५, शनिबार ११:००

के यो पक्षी हो ? कि विमान हो ? या ... व्हेल ? ! यदि तपाईं आफ्नो झ्यालबाट बाहिर हेर्दा आकाशमा ह्वेल उडेको देख्नुभयो भने अचम्म नमाने हुन्छ । वर्षौंदेखि मान्छेहरुले एयरबस ’ए३३०–७००एल’ कार्गो प्लेन र बेलुगा ह्वेलबीच आकारमा समानता भएको मानेका छन् । ‘आकाशमा ह्वेल’ उपनाम दिइएको यो नयाँ तथा उन्नत बेलुगा एक्सएल.....

मिसन लार्केपास

मिसन लार्केपास

२३ असार २०७५, शनिबार ११:००

काठमाडौंबाट बस र पैदेल यात्रा गरी आठौं दिनमा पुग्न सकिने स्थान हो — मनास्लु बेस क्याम्प (लार्केपास) । अन्नपूर्ण राउन्ड सर्किटको विकल्पका रुपमा चर्चित यो पदयात्रा निकै रोचक र रमाइलो छ । पहिलो दिन काठमाडौंबाट बसमा गोरखाको आरुघाट, दोस्रो दिन पाँच घण्टाको पैदल यात्रामा सोतीखोला, तेस्रो दिन ६ घण्टाको पैदलमा.....

नरेन्द्र श्रेष्ठले खिचेको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर

नरेन्द्र श्रेष्ठले खिचेको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर

२१ असार २०७५, बिहीबार १८:२८

सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटोपत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ । यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ विधामा.....

पानीकाे पिरलो (फोटो फिचर)

पानीकाे पिरलो (फोटो फिचर)

१८ असार २०७५, सोमबार १४:२९

सोमबार देशभर वर्षा भएको छ । वर्षाकै कारण विभिन्न स्थानमा बाढीपहिरो गएको र बिजुलीको पोलमा समेत असर गरेको सरोकारवालाले बताएका छन् । त्यति मात्र होइन, पानीकै कारण विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्धसमेत भएको पाइएको छ । काठमाडौं उपत्यकाको जनजीवन पनि वर्षाका कारण प्रभावित बनेको छ । विशेषगरी सवारीसाधन.....

समृद्ध संस्कार

समृद्ध संस्कार

१६ असार २०७५, शनिबार १२:००

साताभरि नै करण चौधरीका दिन प्रायः उसै गरी बित्छन् । सधैंझैं । तर, उनले भोग्ने परिस्थितिचाहिँ केही बेग्लै हुन्छन् । ‘बिहान छिट्टै उठ्छु । यसले मलाई दिनभरिको चाँजोपाँजो मिलाउन सजिलो हुन्छ’, उनी भन्छन्, ‘मलाई बिहान शान्त रहन मनपर्छ । मेरा हरेक गतिविधि यसैमा केन्द्रित हुन्छन्, चाहे मलाई मनपर्ने हर्स राइडिङ.....

गृह जिल्लाको रोपाइँ महोत्सवमा झुम्दै कृषिमन्त्री खनाल (फोटोफिचर)

गृह जिल्लाको रोपाइँ महोत्सवमा झुम्दै कृषिमन्त्री खनाल (फोटोफिचर)

१५ असार २०७५, शुक्रबार १३:५२

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल आफ्नो गृहजिल्ला कपिलवस्तुस्थित तिलौराकोटमा आयोजित धान महोत्सवमा सहभागी भई रोपाइँ गरेका छन् । २५ सय वर्षअघि राजा शुद्धोधनले सुनको हलोले खेत रोपेको जनविश्वास रहेको त्यस भूमिमा मन्त्री खनालले रोपाइँ गरेका हुन् । बिहान सवा ८ बजे नै मन्त्री खनालले खेतमा.....

जाऊँ जाऊँ लाग्ने चिम्टेश्वर महादेव (फोटो फिचर)

जाऊँ जाऊँ लाग्ने चिम्टेश्वर महादेव (फोटो फिचर)

९ असार २०७५, शनिबार ११:५५

यो नुवाकोटको चिम्टेश्वर महादेवको मन्दिर क्षेत्र हो । यहाँबाट लाङटाङ आदि हिमशृङ्खलाले जोकसैको मन आकर्षित गर्ने गर्छन् । विदुर, काठमाडौं र धादिङका केही क्षेत्रको दृश्यावलोकनका लागि पर्यटक यहाँ पुग्ने गर्छन् । तर यसबारे धेरै पर्यटकलाई थाहा छैन । काठमाडौं बालाजुबाट ३५ किलो हुँदै हाइवे छाडेर करिब १५ किलोमिटर.....

घरजग्गा मेला मङ्गलबार सकिँदै, घरदेखि गाडीसम्म (फोटो फिचर)

घरजग्गा मेला मङ्गलबार सकिँदै, घरदेखि गाडीसम्म (फोटो फिचर)

५ असार २०७५, मंगलवार १७:२९

सातौं घरजग्गा मेलाको आज मङ्गलबार अन्तिम दिन । मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी दिँदै सकिने भएको छ । मेलामा विभिन्न कम्पनीले प्रदर्शनका क्रममा ३४ लाख रुपैयाँका अपार्टमेन्ट फ्ल्याटदेखि ६ करोड रुपैयाँसम्मका.....