फोटो फिचर


डेस्टिनेसन : घोडेपानी–पुनहिल

डेस्टिनेसन : घोडेपानी–पुनहिल

१० चैत्र २०७४, शनिबार १२:००

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट सिजनअनुसार फरकफरक दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको जङ्गलको बीचमा रहेको पहाडको टाकुरामा अवस्थित घोडेपानीदेखि ४५ मिनेट उकालो चढेपछि.....

सिकार सौन्दर्य

सिकार सौन्दर्य

१२ फाल्गुन २०७४, शनिबार १२:००

ढोरपाटन आरक्ष नेपालको एक मात्र सिकार आरक्ष हो । २०४३ सालमा स्थापना भएको आरक्षले पश्चिम नेपालको म्याग्दी, रुकुम र बागलुङको भूभाग छोएको छ । एक हजार तीन सय २५ वर्गकिमि क्षेत्रफलमा फैलिएको आरक्ष समुद्री सतहदेखि चार हजार मिटर उचाइमा छ । यहाँ बर्सेनि पर्यटक घुम्न आउँछन् । त्यसमध्ये सिकार गर्न आउने पर्यटकको सङ्ख्या.....

इँटाकै भर (फोटो फिचरसहित)

इँटाकै भर (फोटो फिचरसहित)

२० माघ २०७४, शनिबार १६:०३

ललितपुर चुनिखेलमा भैरव इँटा भट्टा सञ्चालनमा छ । यहाँ पुग्दा सधैं एकै किसिमको दृश्य देख्न सकिन्छ । त्यो हो, इँटा बनाइरहेका कामदार, भट्टाबाट धूवाँको मुस्लो निस्किरहेको र इँटा ओसारिरहेका टिपर/ट्रकहरु । यो इँटाभट्टामा करिब ४० जनाले रोजगारी पाएका छन् । एकजनाले दिनमा करिब बाह्र सय गोटा काँचो उत्पादन गर्ने इँटा.....

सकियो माधवनारायण पूजा (फोटो फिचरसहित)

सकियो माधवनारायण पूजा (फोटो फिचरसहित)

१७ माघ २०७४, बुधबार १७:००

.....

भारतकाे पुर्णियाबाट यसरी हुन्छ चाउचाउ उत्पादन (हेर्नुहाेस् तस्बिरमा)

भारतकाे पुर्णियाबाट यसरी हुन्छ चाउचाउ उत्पादन (हेर्नुहाेस् तस्बिरमा)

१४ माघ २०७४, आईतवार १०:२६

विश्व बजारमा वाइवाइ चाउचाउको हिस्सा बढाउँदै लगेको चौधरी ग्रुपले भारतको पुर्णियाबाट मात्रै वार्षिक ७५ करोडको चाउचाउ उत्पादन गर्दै आएको छ । चौधरी ग्रुपले सन् २०१५ मा बिहारको पुर्णियामा नयाँ प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन सुरु गरेको थियो । आज वाइवाइले भारतमा २७ प्रतिशत बजार हिस्सा ओगटेको छ भने, विश्वबजारमा.....

अल्टिमेट ट्रेक टू च्छो रोल्पा (फोटो फिचर)

अल्टिमेट ट्रेक टू च्छो रोल्पा (फोटो फिचर)

१३ माघ २०७४, शनिबार १२:०५

चिसो वातावरणमा कठिन ट्रेक गर्न रुचाउनेका लागि च्छो रोल्पासम्मको ट्रेक भुल्नै नहुने गन्तव्य हो । नेपालको सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा ४ हजार ५ सय ८० मिटर उचाइमा शान्त र सौम्य भएर बसिरहेको छ । जलवायु परिवर्तनका कारण पहिलेभन्दा निकै ठूलो भइसकेको च्छो रोल्पामा पुग्दा जुन आनन्द आउँछ, त्यही आनन्द च्छो रोल्पा.....

क्यान इन्फोटेकको २४औं संस्करण भृकुटीमण्डपमा सुरु (फोटो फिचरसहित)

क्यान इन्फोटेकको २४औं संस्करण भृकुटीमण्डपमा सुरु (फोटो फिचरसहित)

११ माघ २०७४, बिहीबार १५:५५

भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुबिसु क्यान इन्फोटकको २४औं संस्करण सुरु भएको छ । बिहीबार सुरु भएको इन्फोटेक १६ गतेसम्म सञ्चालन हुनेछ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको इन्फोटेकमा १ सय ५५ भन्दा बढी आईटीसम्बद्ध कम्पनीहरुको सहभागिता छ । इन्फोटेकमा विभिन्न कम्पनीले नयाँ.....

१४ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपमा सोनाम ल्होछारको रौनक

१४ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपमा सोनाम ल्होछारको रौनक

४ माघ २०७४, बिहीबार १६:०६

तामाङ समुदायको २८५४ औं नयाँ वर्ष अर्थात् सोनाम ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशविदेशमा रहेका तामाङ समुदायहरुले आज एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइँदैछ । कार्यक्रममा हजारौं तामाङ समुदायको सहभागिता छ । १४ तस्बिरमा.....

कलाकाे कमाल (फाेटाे फिचर)

कलाकाे कमाल (फाेटाे फिचर)

३० पुष २०७४, आईतवार १७:३१

नेपाली हस्तकलाको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले राजधानीमा आयोजित तीन दिने दक्षिण एसियाली हस्तकला महोत्सव आइतबार सम्पन्न भएको छ । नेपालीसहित भारतीय र पाकिस्तानी कालिगढले निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीस्थल पुगेर क्यापिटल नेपालकी फोटो पत्रकार निशा भण्डारीले खिचेको.....

लोभ्याउने लोमान्थाङ

लोभ्याउने लोमान्थाङ

२९ पुष २०७४, शनिबार १०:००

हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ पुग्दा अच्चममा नपर्ने सायदै कोही होला । यहाँको भूबनोट नेपालका अन्य ठाँउको भन्दा बिल्कुल फरक छ । पहाडमा मरुभूमीको अनुभूत गर्न मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ पुगे हुन्छ । पोखराबाट १० घण्टाको जिप सफारीमा पुगिने जोमसोमबाट कालिगण्डकीको किनारैकिनार लोमान्थाङ.....