फोटो फिचर


सर्वाेच्चकाे अादेशपछि धमाधम सुरू भयाे राजधानीमा सडक पिच (फाेटाे फिचर)

सर्वाेच्चकाे अादेशपछि धमाधम सुरू भयाे राजधानीमा सडक पिच (फाेटाे फिचर)

२७ पुष २०७४, बिहीबार १६:००

सर्वोच्च अदालतले तत्काल राजधानीको धुलो व्यवस्थापन गर्न सरकारका नाममा आदेश जारी गरेपछि भत्काइएका सडक धमाधम पिच भइरहेका छन् । मेलम्ची खानेपानीको पाइप विछ्याउन विभिन्न ठाँउको सडक भत्काइएपछि राजधानी लामो समयदेखि धुलाम्मे हुँदा बाटो हिड्ने पैदलयात्री तथा सवारीसाधनमा यात्रा गर्नेलाई मात्रै हैन्, सडक ओरपर.....

चाकुको चक्र

चाकुको चक्र

२७ पुष २०७४, बिहीबार ११:५३

माघेसङ्क्रान्ति नजिकिँदै गर्दा टोखामा चाकु बनाउनका लागि घरेलु उद्योगी र कामदारहरुलाई भ्याइनभ्याई छ । पुसको मध्यतिर नै टोखामा चाकु बनाउन घरेलु उद्योगहरु सक्रिय हुन्छन् । माघेसङ्क्रान्ति र त्यसपछि पनि निरन्तर माग हुने भएकाले चाकु बनाउने, प्याक गर्ने र बजारसम्म पुर्याउनका लागि घरेलु उद्योगका पूरै परिवार.....

डा. केसी समर्थनमा प्रदर्शन (फोटो फिचर)

डा. केसी समर्थनमा प्रदर्शन (फोटो फिचर)

२५ पुष २०७४, मंगलवार ११:४३

डा. गोविन्द केसी पक्राउ परेपछि उनको समर्थनमा राजनीतिक दलदेखि सर्वसाधारणले समेत माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापासम्मका व्यक्तित्वको सहभागिता थियो । अदालतको.....

रिल्याक्सिङ रारा

रिल्याक्सिङ रारा

२२ पुष २०७४, शनिबार १३:०३

मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो रारा ताल समुद्री सतहदेखि २९७२ मिटर उचाइमा छ । शान्त र सुन्दर वातावरणमा सयर गर्न चाहनेका लागि रारा ताल उचित गन्तव्य हुन सक्छ । सौम्य वातावरणमा पैदल यात्रा गर्दा रारा तालवरपर स्वर्गीय अनुभूति आभास हुन्छ । बजेट डेस्टिनेसनका रुपमा पनि लिन सकिने रारा केही दिनका लागि रिल्याक्सिङ.....

यस्तो देखियो हाइड्रो एक्स्पो

यस्तो देखियो हाइड्रो एक्स्पो

२१ पुष २०७४, शुक्रबार १६:१३

.....

आकाशमा चरी भएर कावा खाँदा…

आकाशमा चरी भएर कावा खाँदा…

१५ पुष २०७४, शनिबार १०:०५

नीलो आकाशबाट चराझैं उड्न कसलाई पो मन लाग्दैन होला र ? तर पर्खिनुहोस्, त्यो सुविधा पनि छ । एकैछिन भए पनि हावामा तैरिएर जमिन र आकाश नियाल्न मन हुनेका लागि विकल्प दिएको छ — एक्स्प्लोर हिमालयन ट्राभलले । यसले सगरमाथा र पोखरा क्षेत्रमा आकाशबाट हामफाल्ने मज्जा लुट्नेका लागि बर्सेनि कार्यक्रमको आयोजना गर्दै आएको.....

अाउनुहोस्  ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ (तस्बिरमा यस्ताे देखियाे सडक महाेत्सव)

अाउनुहोस् ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ (तस्बिरमा यस्ताे देखियाे सडक महाेत्सव)

१३ पुष २०७४, बिहीबार २०:४०

अंग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोेखरा सडक महोत्सव आजदेखि शुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुरु हुने उक्त महोत्सव पोखराको सहिदचोकदेखि खहरे (डिहिकोपाटन) सम्मको करिब तीन किमी.....

सुरु भयो १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी (फोटो फिचरसहित)

सुरु भयो १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी (फोटो फिचरसहित)

१३ पुष २०७४, बिहीबार १८:००

आजदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने मूल नाराका साथ सुरु भएको जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरूको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा जारी छ । प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद््घाटन.....

अाहा ! त्याे सगरमाथा

अाहा ! त्याे सगरमाथा

८ पुष २०७४, शनिबार १२:००

सगरमाथाको आँगन नाम्चे बजारको विविधता त्यहाँ पुग्नेले मात्र थाहा पाउन सक्छन् । संसारभरबाट नेपाल घुम्न आउने पर्यटकको पहिलो रोजाइमा सगरमाथा बेसक्याम्प पर्छ । नपरोस् पनि किन, सगरमाथा बेसक्याम्पमा पुग्दा सबैभन्दा अग्लो स्थानमा पुगेको अनुभूति हुन सक्छ । नाम्चेमा रहेको विमानस्थलबाट केही घन्टाको ट्रेक बेसक्याम्प.....