‘आइएमई गरौँ, आईफोन एक्स जितौँ भन्ने मूल सन्देशका साथमा आईएमई लिमिटेडले सञ्चालन गरेको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई र लालबहादुर गुरुङ् भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्ष्यत गरी गत डिसेम्बर १५ देखि दुई महिने स्किम सार्वजनिक.....
चालू आर्थिक वर्षको पहिलो छ महिनामा देशको चालू खाता घाटा ७५ अर्ब ७१ करोड रुपैयाँ पुग्यो । र, ६ अर्ब ६६ करोड रुपैयाँले शोधनान्तर घाटामा गएपछि देशको आर्थिक स्थायित्वबारे सवालहरु उत्पन्न हुन थालेका छन् । अघिल्लो आर्थिक वर्षको छ महिनामा चालू खाता १ अर्व ८ करोडले घाटामा गएको थियो भन् शोधनान्तर स्थिति ४५ अर्व.....
एपोलो हस्पिटलले साङ्ग्रिला डेभलपमेट बैङ्कका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बैङ्क र अस्पतालबीच साझेदारी भएको हो । यस सम्झौता अनुरुप विकास बैङ्कका ३ लाख भन्दा बढि ग्राहकहरु, १५ हजार भन्दाबढी सेयरधनीहरु,.....
नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३२ औं वर्ष पूरा गरेको छ । यस अवधिमा आफ्ना ग्राहकहरुको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको.....
ग्लोबल आइएमई बैङ्कले बिहीबारदेखि तनहुँको भानु नरपालिका–१० कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा ७२औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । तनहुँको कालिमाटीमा खोलिएको शाखारहित बैङ्किङ सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदयराज गौलीले गरेका छन् । स्थानीय उपेन्द्रबाबु.....
अनिलकेशरी शाह नबिल बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) नियुक्त भएका छन् । बैङ्कको सञ्चालक समितिले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको हो । बैङ्कका सीईओ शसिन जोशीले सीईओबाट बिदा लिएसँगै शाहलाई डेपुटीको जिम्मेवारी दिइएको हो । बिदामा रहेका जोशी भने भोलिबाट औपचारिक रुपमा बिदा हुने बताइएको.....
ग्लोबल आइएमई बैङ्कले २०७४ माघ २९ गते सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिका २, घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । माडी गाउँपालिका २, घर्तीगाँउमा खोलिएको सेवाको २०७४ माघ २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । बैङ्कले स्थानीय कमल घर्ती मगरलाई.....
एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएर आज माघ २८ गतेदेखि एनआईबीएल एस क्यापिटल लिमिटेड नामबाट एकीकृत कारोबार हुने भएको छ । यस सम्बन्धमा २०७४ साल कार्तिक २३ गते भएको सहमति पत्रबमोजिम दुवै कम्पनीको मङ्सिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाले.....
सरकारले कुनै पनि संस्थाको अध्यक्ष र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ । वित्तीय अनुशासन कायम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संस्थाको संस्थागत सुशासन कायम गर्न जारी गरेको ‘संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४’ मा उक्त व्यवस्था गरेको हो । बोर्डका प्रवक्ता नीरज.....
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैङ्क नेपाल लिमिटेडबीच बैङ्क अस्योरेन्स सम्झौता गरेको छ । बैङ्क अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैङ्क नेपाल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका हुन.....