यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । “गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन”,.....
वैदेशिक रोजगारीमा सिकेका सिप,ज्ञान र दक्षतालाई प्रयोग गरी नेपालमै व्यवसाय तथा उद्यमी बन्न चाहनेहरुलाई सकारले १० लाख सम्मको सरलकर्जा दिने भएको छ । स्वदेशमै सबै युवाहरुलाई रोजगार दिलाउने सरकारी योजनाहरु विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी यस्तो योजना सार्वजनिक गरेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले.....
मलेसिया जाने कामदारको कलिङ भिसा आएको हकमा भिसा स्ट्याम्पिङ सुरु भएको भन्ने विषयलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ । लामो समय देखी रोकिएको मलेसियाको रोजगारीमा कलिङ भिसा लागेका कामदारको भिसा स्ट्याम्पिङ भएको भन्दै केहि म्यानपावर कम्पनीले प्रक्रिया सुरु गर्न थालेपछि मन्त्रालयले.....
वैदेशिक रोजगार ठगी भएको भन्दै विभागमा चार सय १२ ओटा उजुरी परेका छन् । चालू आर्थिक वर्षको चार महिनामा व्यक्तिगत र संस्थागत गरी सो सङ्ख्यामा उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । तथ्याङ्कअनुसार व्यक्तिगत र संस्थागत उजुरी गरी कुल चार सय ३४ ओटा उजुरी दर्ता भएका छन् । पछिल्लो समय यी उजुरीलाई फरफारकको.....
मलेसिया जाने कामदारसँग पाँच अर्बभन्दा बढी ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत जेठ २ गते पाँच संस्थालाई खारेज गर्दै कारबाही गरे । कारवाहीपछि मलेसियाको रोजगार बन्द छ । मलेसियाका लागि नेपाल कामदारको स्रोत मुलुक हो । ६ महिनासम्म नेपाल सरकारले कामदारको ठगी नरोकिए र.....
बन्द रहेको मलेसियाको रोजगार खुलाउने भन्दै नेपालमा कामदारको स्वास्थ्य परिक्षण गर्ने बायोमेट्रिक मेडिकल व्यवसायीहरुसँग प्रति मेडिकल २० लाख माग्ने बंगालीमूलका मलेसियन नागरिक मोहम्मद अबु हनिफ बिन मोहम्मद अबुल कासिमका विषयमा समाचार प्रकाशित भएपछि आइतवार राति नेपाल छोडेर भाग्न लागेका छन् । हनिफका विरुद्ध.....
नेपाल र मलेसिया सरकारविच श्रम समझदारीपछि पनि बन्द भएको मलेसिया खुलाउने भन्दै मलेसिया बस्ने बंगलादेशी नागरिक हनिफले नेपाल आएर नेपालका बायोमेट्रिक गर्ने स्वास्थ्य संस्थाबाट २० लाख रुपैयाँ माग्न थालेको व्यवसायीहरुले बताएका छन् । मलेसियामा विभिन्न ठगीमा परेर विवादित बनेका हनिफले नेपालमा श्रममन्त्री.....
नेपाल र मलेसियाबिच भएको श्रम समझदारीमा सुरक्षा गार्डमा सरकारीस्तरबाट कामदार पठाउने सहमतीलाई मलेसियाको सुरक्षागार्ड आपूर्ती गर्ने म्यानपावरको संस्था सेक्युरिटी सर्भिस एशोसियसन अफ मलेसिया (पिपिकेकेएम) ले सरकारी स्तरबाट सुरक्षागार्ड आपूर्ति गर्न नसक्ने जनाएको छ । नेपालमा सरकारले म्यानपावर कम्पनीलाई.....
कामदारको स्वास्थ्य श्रम आप्रवासन सँग सम्वन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन गर्ने सहित कोलम्बो प्रोसेसको ३१ बुदेँ काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आप्रवासी महिला श्रमिकको समान अधिकारको प्रवद्र्धन र आप्रवासी श्रमिकका लागि कन्सुलर सेवालाई थप गर्ने, कोलम्बो प्रोसेसको प्रगतिको प्राविधिक.....
श्रम कार्यालय ताहाचलबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । बिचौलियाका कारण कार्यालयमा समस्या बढेको गुनासो बढेपछि कालिमाटी प्रहरीले ऋषि मोक्तान, रोशन शिवाकाटी र हेर्तबहादुर धिमाललाई पक्राउ गरेको हो । कालिमाटी प्रहरीबिटका डीएसपी हेमेन्द्र बोगटीले पक्राउ परेका तीनै जनाले श्रम कार्यालयमा वैदेशिक रोजगारीको.....