पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्यान्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा.....
नवौं कोरियन भाषा परीक्षा शनिबारदेखि सञ्चालन हँुदै छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले शनिबार र आइतबार भाषा परीक्षा सञ्चालन गर्ने भएको हो । काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरबाट लिइने परीक्षाका लागि २८ ओटा परीक्षा केन्द्र तोकिएको कोरियन शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए.....
अहिले वैदेशिक रोजगारी नेपालका लागि ‘ग्ल्यामर’को क्षेत्र भएको छ । सरर जहाज चढेर विदेश जाने, विदेशका ‘पैसाको बोट’मा फलेको पैसा टिपेर ल्याउने, नेपाल फर्केर सहरमा घरजग्गा किन्ने, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने मोहले यहाँ खेतीपाती, व्यापार–व्यवसाय वा कुनै पेसा गरिरहेको भए पनि त्यसलाई समेत त्यागेर वैदेशिक.....
दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपीएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् । मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको.....
सरकारले चालू आर्थिक वर्षको ८ महिनामा खानी क्षेत्रबाट ६ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १ सय २६ खानीबाट ६ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो । खानी.....
नेपालबाट रोजगारीको सिलसिलामा बाहिरिने नेपाली कामदार ७४ दशमलव ५ प्रतिशत अदक्ष रहेको पाइएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेकोे २०७४/०७५ को आर्थिक सर्वक्षणले उक्त तथ्याङ्क देखाएको हो । नेपालबाट करिब ४३ लाख युवा औपचारिक तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये दक्ष कामदार.....
विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा.....
फ्रान्समा बेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८.९ प्रतिशत पुगेको तथ्याङ्क राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ । फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक.....
वैदेशिक रोजगारीका नाममा ठगी धन्दा हुने क्रम बढ्दै गएको छ । सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर व्यवसायी तथा दलाललाई निरन्तर पक्राउ गरे पनि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक जाने कामदार ठगिने क्रम भने रोकिएको छैन । वैदेशिक रोजगार विभागमा दैनिक उजुरी लिएर पुग्ने कामदारको सङ्ख्या.....
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भीएलएन, बायोमेट्रिक, जीएसजीप्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले बायोमेट्रिक र भीएलएनका सञ्चालकलाई पक्राउ गरेपछि नेपालस्थित मलेसियन दुतावासले प्रेस विज्ञप्तीमार्फत वान स्टप सेन्टर र भीएलएन बन्द नहुने घोषणा गरेको छ । दुतावासले विज्ञप्तीमार्फत.....