रोजगार


डडेल्धुरा मासुमा आत्मनिर्भर बन्दै

डडेल्धुरा मासुमा आत्मनिर्भर बन्दै

२४ बैशाख २०७५, सोमबार १७:०७

   डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको छ । केही समययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसँगै डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको हो । जिल्लामा वर्षेनी यहाँबाट ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा.....

तीनहजारलाई पुनः कोरिया लगिने

तीनहजारलाई पुनः कोरिया लगिने

१६ बैशाख २०७५, आईतवार १६:४५

पहिले नै दक्षिण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । 'परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका.....

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

१० बैशाख २०७५, सोमबार १५:१३

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झन्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्केका अर्जुनधारा नगरपालिका– ७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदुरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन् । बीस महिनाअघि स्वदेश फर्केका उनी.....

कोषले युवालाई दिने रकम पाँच लाख पुर्याउने

कोषले युवालाई दिने रकम पाँच लाख पुर्याउने

९ बैशाख २०७५, आईतवार १६:०४

युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति पाँच लाख रूपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति दुई लाख दिने गरेको कोषले पाँच लाख रूपैयाँसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय.....

काँग्रेस बैठक बस्दै

काँग्रेस बैठक बस्दै

९ बैशाख २०७५, आईतवार ११:१८

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य.....

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी बढे, सरकारको रोक्ने प्रयास असफल

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी बढे, सरकारको रोक्ने प्रयास असफल

७ बैशाख २०७५, शुक्रबार ०७:०९

नेपालबाट रोजगारीको सिलसिलामा विदेश जाने क्रम बढेसँगै ठगी पनि बढ्दै गएको छ । त्यसमा विशेषगरी व्यक्तिगत ठगीको सङ्ख्या अझ बढी रहेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीधन्दा रोक्न अनेकौँ प्रयास गरिरहे पनि पनि दलाल र म्यानपावर व्यवसायीले.....

वैदेशिक रोजगारीमा जाने घटे

वैदेशिक रोजगारीमा जाने घटे

६ बैशाख २०७५, बिहीबार ०७:११

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या घट्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दोस्रो चौमाससम्म २६ हजार चार सय एक जना कामदार रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका छन् । यीमध्ये महिला एक हजार चार सय ८१ र पुरुष २४ हजार नौ सय १३ रहेको विभागको तथ्याङ्कमा.....

सरकार कामदार पठाउँदै, म्यानपावर व्यवसायी विरोध गर्दै

सरकार कामदार पठाउँदै, म्यानपावर व्यवसायी विरोध गर्दै

५ बैशाख २०७५, बुधबार १२:३२

वैदेशिक रोजगारीका लागि सरकारले नयाँ गन्तव्य खोज्न थालेको छ । सरकार आफैले अर्को देशसँग श्रम सम्झौता गरी कामदार पठाउने उद्देश्यले नयाँ गन्तव्य खोज्न कार्यदल गठनसमेत गरिसकेको छ । जीटूजी अवधारणामा सरकार आफैंले कामदार पठाउने प्रयासको वैदेशिक रोजगार व्यवसायीले विरोध गरेका छन् । सरकारले म्यानपावरलाई निःशुल्क.....

विराटनगरमा रोजगार मेला

विराटनगरमा रोजगार मेला

४ बैशाख २०७५, मंगलवार १०:२४

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । वैशाख ७ देखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले जानकारी गराए । आर्इएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा.....

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको राहत स्थानीय तहबाटै

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको राहत स्थानीय तहबाटै

३ बैशाख २०७५, सोमबार १८:११

रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको क्षतिपूर्ति अब स्थानीय तहबाटै पाइने भएको छ । राहतका लागि हजारौं रुपैयाँ खर्च गरेर राजधानी धाउनु पर्ने बाध्यतालाई हटाउँदै अब प्रदेश सरकारबाटै राहत रकम दिइने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री.....