रोजगार


नौ महिनामा वैदेशिक रोजगारीमा गएका ६ सयको मृत्यु

नौ महिनामा वैदेशिक रोजगारीमा गएका ६ सयको मृत्यु

३ बैशाख २०७५, सोमबार १६:०९

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये चालू आर्थिक वर्षको ९ महिनामा ६ सय ९ को मृत्यु भएको छ । विभिन्न मुलुकमा मृत्यु भएकामध्ये महिला १५ र पुरुष पाँच सय ९४ रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी मलेसियामा दुई सय १० जनाको मृत्यु भएको बोर्डका कार्यकारी.....

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

२७ चैत्र २०७४, मंगलवार १०:५५

डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका.....

सिस्नुबाट लाखौँको आम्दानी

सिस्नुबाट लाखौँको आम्दानी

२५ चैत्र २०७४, आईतवार १६:२४

पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने.....

गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा

गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा

२५ चैत्र २०७४, आईतवार १५:४३

दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा.....

मलेसिया जाने श्रमिक बढे

मलेसिया जाने श्रमिक बढे

१९ चैत्र २०७४, सोमबार १५:५३

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जाने श्रमिकको सङ्ख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कअनुसार चालू आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको सङ्ख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको सङ्ख्या बढेको मन्त्रालयका प्रबन्ध.....

नेपाली कामदारका लागि अब यूएई जान पुलिस रिपोर्ट नचाहिने

नेपाली कामदारका लागि अब यूएई जान पुलिस रिपोर्ट नचाहिने

१८ चैत्र २०७४, आईतवार १७:३३

संयुक्त अरब इमिरेट्स(यूएई)ले नेपाली कामदारबाट भिषाका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णयअनुसार चैत १८ गतेदेखि यूएई दूतावासमार्फत गरिने प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाएको हो । यूएई सरकारले फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका.....

नेपाली कामदारमाथी यूएईको विभेद, ७ मुलुकमा नचाहिने प्रहरी रिपोर्ट नेपालीलाई मात्र

नेपाली कामदारमाथी यूएईको विभेद, ७ मुलुकमा नचाहिने प्रहरी रिपोर्ट नेपालीलाई मात्र

१३ चैत्र २०७४, मंगलवार २२:३१

यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाएर चर्काे शुल्क तिर्दै प्रमाणीकरण गर्नुपर्ने बाध्यता भएपनि भारतसहित ७ मुलुकका कामदारलाई भने आवश्यक नपर्ने देखिएको छ । यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाएर त्यसका लागि ४ हजार ३ सय तिरेर यूएई दूतावासमा प्रमाणीकरण गर्नुपर्ने भएपनि भारत, श्रीलंका,.....

कामदारबाट बढी उत्पादन चाहिन्छ ? पिज्जा ख्वाउनुस् !

कामदारबाट बढी उत्पादन चाहिन्छ ? पिज्जा ख्वाउनुस् !

१२ चैत्र २०७४, सोमबार १९:००

के तपाइँलाई थाहा छ कि पिज्जाको एउटा स्लाइस र अलिकति प्रशंसा नगदभन्दा पनि ठूलो उपहार हुनसक्छ ? हजुर, बिल्कुल सही हो यो । एउटा रिसर्चलाई पत्याउने हो भने तेसै भन्छ । तपाइँलाई यो थाहा भएर अचम्म लाग्ला कि यदि कुनै बोरिङ मिटिङमा हताश भएर बसेका कर्मचारीको मनोबल बढाउनु छ भने उसलाई फ्रीमा केही खानेकुरा अफर गर्नु सबैभन्दा.....

कतारबाट नेपाल पैसा पठाउन समस्या, समाधानका लागि दूतावास सक्रिय

कतारबाट नेपाल पैसा पठाउन समस्या, समाधानका लागि दूतावास सक्रिय

१२ चैत्र २०७४, सोमबार १२:४९

खाडीका ४ मुलुकले कतारमाथि कुटनीतिक सम्बन्ध तोड्दै अघोषित आर्थिक नाकाबन्दी लगाएपछि कतारको आर्थिक अवस्थालाई कमजोर हुन नदिन कतारको केन्द्रीय बैङ्कले रेमिट्यान्स पठाउन कडाइ गर्दा त्यसको समस्या कामदारलाई पर्न थालेको छ । त्यहाँको केन्द्रीय बैङ्क क्यूसीबीको निर्देशनपछि बैङ्कहरुले कतारबाट रेमिट्यान्स.....

वैदेशिक रोजगारीबाट आएका युवक एक महिनादेखि सम्पर्कविहीन

वैदेशिक रोजगारीबाट आएका युवक एक महिनादेखि सम्पर्कविहीन

१२ चैत्र २०७४, सोमबार ११:१८

वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको.....