रोजगार


जनप्रतिनिधिबाटै ठगिन्छन् वैदेशिक राेजगारीमा जाने कामदार

जनप्रतिनिधिबाटै ठगिन्छन् वैदेशिक राेजगारीमा जाने कामदार

१९ माघ २०७४, शुक्रबार १०:३१

स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं.....

चिया बगानमा मजदुर अभाव

चिया बगानमा मजदुर अभाव

१६ माघ २०७४, मंगलवार १६:४०

बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदुरको अभाव हुन थालेको छ । हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदुरको अभाव भएपछि चिया व्यवसाय नै सङ्कटमा परेको छ । मजदुर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै.....

इन्टर्नसिप आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

इन्टर्नसिप आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

१० माघ २०७४, बुधबार १७:२८

आज एउटा विशेष समारोहमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) तथा काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (केयूएसओएम)बीच इन्टर्नसिप सेवा आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भयो । हस्ताक्षर कार्यक्रममा प्रो डा रामकण्ठ मकाजु तथा टीईपीसीका कार्यकारी निर्देशक शरदबिक्रम राणा उपस्थित.....

जागिर फेर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

जागिर फेर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

६ माघ २०७४, शनिबार १०:००

के तपाईं निकट भविष्यमा आफ्नो जागिर परिवर्तन गर्दै हुनुहुन्छ ? यो प्रश्नको उत्तर यदि सकारात्मक दिनुहुन्छ भने तपाईंले सम्भावित आर्थिक चिन्ताबारे पनि विचार गर्नुपर्ने हुन्छ । वास्तवमा जागिर बदल्नु निकै गाह्रो काम हो । एकातिर भइरहेको जागिर छुट्ने, अर्कोतिर नयाँ जागिरको अनिश्चितता ! कमजोर आर्थिक अवस्था छ.....

व्यवसायका लागि भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता

व्यवसायका लागि भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता

४ माघ २०७४, बिहीबार १२:१५

सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न ठाउँमा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा भारतीय फूलको भर पर्नु परेको हो । बिहेको मौसम, सम्मान–सत्कार गर्न या घर सजाउन फूल आवश्यक पर्दछ । विभिन्न समयमा.....

‘श्रम नियमावली छिटो ल्याउनुपर्नेमा जोड’

‘श्रम नियमावली छिटो ल्याउनुपर्नेमा जोड’

२० पुष २०७४, बिहीबार २१:१५

श्रम ऐनको प्रभावकारी कार्यान्वयनका लागि श्रम नियमावली छिटो तयार गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल श्रमिक आपूर्तिकर्ता संघको स्थापना दिवसको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा सहभागीले वक्ताले श्रम नियमावलीको प्रस्तावित मस्यौदाका केही बुँदा अव्यवहारिक रहेको भन्दै.....

वैदेशिक रोजगारमा ठगी बढ्यो, म्यानपावरलाई कारवाही हुँदैन

वैदेशिक रोजगारमा ठगी बढ्यो, म्यानपावरलाई कारवाही हुँदैन

१८ पुष २०७४, मंगलवार ११:४३

सरकारले जति नै नियमन र कडाई गरेपनि वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगीमा कमी आएको छैन । आर्थिक वर्ष २०७४÷२०७५ को मंसिरसम्म वैदेशिक रोजगार विभागमा ९ सय १५ ओटा ठगीका उजुरी परेका छन् । वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारवाही भएको छैन । विभागले कुनै.....

मजदुरको ज्याला १५ हजार बनाउन पहल

मजदुरको ज्याला १५ हजार बनाउन पहल

१६ पुष २०७४, आईतवार १६:१८

प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्यूनतम मासिक ज्याला १५ हजार रुपैयाँ बनाउन सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’ उद्घाटनका अवसरमा प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको न्यूनतम ज्याला नौ हजार ७ सय धेरै कम भएको टिप्पणी.....

हस्तकलामा ११ लाख रोजगारी, १० अर्बको कारोबार

हस्तकलामा ११ लाख रोजगारी, १० अर्बको कारोबार

१२ पुष २०७४, बुधबार १०:०१

हस्तकला उद्योग फस्टाउँदै गएपछि रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आफै सीप सिकेर स्वउद्यम हुने भएकाले रोजगारीसँगै आयआर्जन वृद्धिमा पनि टेवा पुगेको हो । हस्तकला उद्योगमा करिब ११ लाखले रोजगारी पाएको नेपाल हस्तकला उद्योग महासङ्घले जनाएको छ । नेपाली कागजका सामग्री, कपडा, बुटिक, सुन, चाँदीका.....

प्रत्येक वडामा दश युवा एक उद्यम कार्यक्रम

प्रत्येक वडामा दश युवा एक उद्यम कार्यक्रम

११ पुष २०७४, मंगलवार १५:२२

सरकार र राष्ट्रिय युवा परिषद्को पहलमा ‘एक निर्वाचन क्षेत्रको एक वडामा दश युवा एक उद्यम’ कार्यक्रम सञ्चालन हुने भएको छ । नेपालमा बढ्दै गएको बेरोजगारी न्यूनीकरण गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको हो । प्रत्येक गाउँ–गाउँमा रोजगारीका अवसर सिर्जना गर्न यस्तो कार्यक्रम ल्याइएको उद्योग मन्त्रालय अन्तर्गत.....