रोजगार


टान पश्चिमाञ्चलको रजत वर्षमा तालिम

टान पश्चिमाञ्चलको रजत वर्षमा तालिम

९ चैत्र २०७४, शुक्रबार १२:०४

नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालिम आजदेखि पोखरामा सुरु भएको छ । पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालिममा टानमा आबद्ध ६५ जना व्यवसायी.....

वैदेशिक रोजगारमा हुने सिन्डिकेट तोड्छु– श्रममन्त्री विष्ट

वैदेशिक रोजगारमा हुने सिन्डिकेट तोड्छु– श्रममन्त्री विष्ट

६ चैत्र २०७४, मंगलवार २२:३२

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा हुने सबै प्रकारका सिन्डिकेटलाई तोड्ने बताएका छन् । वैदेशिक रोजगारको नाममा हुने सिन्डिकेटलाई शून्यमा झार्ने समेत मन्त्री विष्टले बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा.....

कारवाहीबाट जोगिन बायोमेट्रिक सञ्चालक श्रममन्त्रीलाई प्रभावमा पार्दैं, मन्त्रीले भने– म प्रभावमा पर्दिन

कारवाहीबाट जोगिन बायोमेट्रिक सञ्चालक श्रममन्त्रीलाई प्रभावमा पार्दैं, मन्त्रीले भने– म प्रभावमा पर्दिन

६ चैत्र २०७४, मंगलवार २०:००

बैदेशिक रोजगारमा मलेसिया जाने कामदारलाई चर्काे आर्थिक भार पार्न बायोमेट्रिक सञ्चालकलाई कारवाहीको माग भैरहँदा त्यसका सञ्चालकहरु श्रम तथा रोजागार मन्त्री गोकर्ण विष्टलाई प्रभावमा पार्न थालेका छन् । जनभावना अनुरुप काम गर्न शैलीका कारण विगतमा पनि रुचाइएका मन्त्री विष्टलाई बधाई दिन बायोमेट्रिकका सञ्चालक.....

१६ हजार युवालाई सीपमूलक तालिम दिइने

१६ हजार युवालाई सीपमूलक तालिम दिइने

४ चैत्र २०७४, आईतवार १७:१९

सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालिम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपाङ्गता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालिम दिइने व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि.....

कुम्हाल समुदायको माटोका भाँडा बनाउने पेसा सङ्कटमा

कुम्हाल समुदायको माटोका भाँडा बनाउने पेसा सङ्कटमा

२३ फाल्गुन २०७४, बुधबार ११:१०

मोरङ, पथरीका कुम्हाल समुदायको माटोको सामग्री बनाउने पुख्र्यौैली पेसा सङ्कटमा परेको छ । प्लास्टिकका भाँडा प्रयोग हुनाले माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेसा सङ्कटमा परेको हो । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खुम्च्याइदिएको विगत ३०.....

उद्याेगकाे जिम्मा महिलालार्इ, पुरूषजति विदेश

उद्याेगकाे जिम्मा महिलालार्इ, पुरूषजति विदेश

२० फाल्गुन २०७४, आईतवार १०:३५

गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्ततः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी.....

युएई जाने कामदारको प्रहरी रिपोर्टमा दुतावास छापको ४३०० !

युएई जाने कामदारको प्रहरी रिपोर्टमा दुतावास छापको ४३०० !

१६ फाल्गुन २०७४, बुधबार ०८:४२

संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने नाममा प्रतिकामदार रु चार हजार ३०० रकम लिँदा उनीहरूमाथि ठूलाे अार्थिक भार पारेकाे छ । गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि जाने कामदारले अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने.....

खतिवडा, विडारी र पाैडेललार्इ सपथ नगराउन सर्वाेच्चकाे अादेश

खतिवडा, विडारी र पाैडेललार्इ सपथ नगराउन सर्वाेच्चकाे अादेश

१३ फाल्गुन २०७४, आईतवार २०:३१

सर्वोच्च अदालतले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सपथ नगराउन संसद सचिवालय, प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो। राष्ट्रियसभा  सदस्यमा मनाेनित गर्न सरकारले २० गतेकाे कार्यक्रम तय गरेकाे थियाे । न्यायाधीश प्रकाश सिंह राउतको इजलासले यस्तो आदेश दिएपछि तीनै जना.....

घटेन वैदेशिक रोजगारीमा ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी बढी

घटेन वैदेशिक रोजगारीमा ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी बढी

११ फाल्गुन २०७४, शुक्रबार १६:००

सरकारले वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न खोजिरहे पनि दलाल, म्यानपावर र एजेन्सीले विदेश पठाउने नाममा ठगीमा पर्नेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारबाही भएको छैन । विभागले कुनै कारबाही नगर्दा संस्थागत तथा.....

नेपाली कामदारको पहिलो रोजाइ कतार

नेपाली कामदारको पहिलो रोजाइ कतार

७ फाल्गुन २०७४, सोमबार १४:२०

नेपालबाट रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीको पहिलो रोजाइ कतार बनेको देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली कामदार रोजगारको खोजीमा कतार पुगेका छन् । चालू आर्थिक वर्षको मङ्सिर र पुसको तुलनामा माघमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।.....