बायोमेट्रिक प्रणालीमार्फत मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा आइतवार प्रहरीले ३९ वटा मेडिकलमा छापा हानेर ४७ जनालाई पक्राउ गरेको छ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सरकारले तोकेभन्दा बढि शुल्क लिएर सिन्डिकेट शैलीमा कामदारलाई निरन्तर ठगी गरेको भन्दै छापा हानेर.....
मलेसिया जाने कामदार तथा पर्यटकसँग भिसा प्रक्रियामा बढि रकम लिएर ठगी गरेका आरोपमा भिएलएन नेपालका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बिहिबार पत्रकार सम्मेलन गरेर भिएलएन, बायोमेट्रिक प्रणाली खारेजको घोषणा गरेसँगै प्रहरीले आइतवार श्रेष्ठलाई.....
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले चार लाख ८५ हजार रूपैयाँ ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार रूपैयाँ जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीया आरती गिरीलाई आज.....
श्रम मन्त्रालयले मलेसिया जाने कामदारलाई सिन्डिकेट शैलीमा आर्थिक भार पार्ने बायोमेट्रिकलाई खारेज गर्ने निर्णयसँगै शुक्रबारदेखि बायोमेट्रिक र माइग्राम्सप्रणाली बन्द भएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन गरी कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट.....
सरकारले मलेसिया जाने नेपाली कामदारलाई आर्थिक भार पर्ने गरि लागू भएको बायोमेट्रिक, भिएलएन, माइग्राम्स, अाेएससी, जिएससीप्रणालीलाई खारेज गरेकाे छ । बिहिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन गरि कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट शैलीमा काम भएकोे भन्दै आर्थिक.....
उद्योग क्षेत्रमा थप १८ हजार ९ सय दुई जना कामदारले रोजगारी पाउने भएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामै तीन सय दुई उद्योग दर्ता गरेका उद्योगीले उक्त सङ्ख्यामा रोजगारी उपलब्ध गराउन लागेका हुन् । विभागका सूचना अधिकृत दुर्गाप्रसाद भूषालले उद्योग दर्ता हुने क्रम बढेका कारण नेपालमा.....
सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ २२ गते घाइते भएपछि.....
वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक.....
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न.....
नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको उनकाे भनार्इ.....