विचार


सम्पादकीय

सम्पादकीय

१२ मंसिर २०७४, मंगलवार १४:००

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिले आफ्नो यात्रामा एउटा खुट्किला चढ्न पाएको खबर सुनाउन पाउँदा हामी गर्वानुभूति गर्छौं । क्यापिटलनेपाल डटकमको आरम्भ गर्न पाउँदा हामी हर्षित छौँ । यस घडीमा सर्वप्रथम हामीलाई यो आकर्षक डोमेन उपलब्ध गराउने विमल प्रधानप्रति आभार व्यक्त गर्न चाहन्छौँ । क्यापिटल बिजनेस म्यागजिनले.....

कर्पोरेट जङ्केटको राजनीतिक यात्रा

कर्पोरेट जङ्केटको राजनीतिक यात्रा

१२ मंसिर २०७४, मंगलवार १३:५६

अमेरिकामा रियलइस्टेट व्यवसायी डोनाल्ड ट्रम्प त्यहाँको राष्ट्रपति बनेसँगै विश्वभरिको कर्पोरेट जगत्मा एउटा तरङ्ग उत्पन्न गरिदियो । त्यसै पनि संयुक्त राज्य अमेरिकालाई अमेरिका इङ्क भन्ने गरिन्छ भने त्यहाँका राष्ट्रपतिलाई अमेरिका इङ्कका सीईओ । वास्तवमै व्यवसायीले अमेरिकाजस्तो महाशक्ति राष्ट्र हाँक्न.....

महत्वपूर्ण मानव पुँजी

महत्वपूर्ण मानव पुँजी

१६ कार्तिक २०७४, बिहीबार १४:५६

नेपालमा मानव संसाधन विकास अझै पनि शिशु अवस्थामा नै छ । नेपाली कम्पनीहरुमा २५ वर्षअघिसम्म मानव संसाधन शाखाको आवश्यकता नै महसुस भएको थिएन । यसबारे ठोस तथ्याङ्क कतै पनि उपलब्ध छैन । नेपालमा मानव संसाधन विकास अझै पनि शिशु अवस्थामा नै छ । नेपाली कम्पनीहरुमा २५ वर्षअघिसम्म मानव संसाधन शाखाको आवश्यकता नै महसुस.....

सम्भव छ आर्थिक वृद्धि

सम्भव छ आर्थिक वृद्धि

१६ कार्तिक २०७४, बिहीबार १३:३८

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत प्रक्षेपण गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छ?यो प्रश्न अहिले जल्दोबल्दो ढङ्गमा सर्वत्र उठिरहेको छ । तपाईं–हामीकेही अर्थशास्त्री वा पूर्वअर्थमन्त्रीहरुको ‘सैद्धान्तिक विश्लेषण’को पछि लाग्दैनौँ भने ढुक्क हुन सकिन्छ, यो लक्ष्य हासिल.....

चुनौतीपूर्ण मिश्रित कार्यदिशा

चुनौतीपूर्ण मिश्रित कार्यदिशा

१४ कार्तिक २०७४, मंगलवार १०:१२

नेपालमा बहुउद्देश्यीय मौद्र्रिक नीतिको अभ्यास गरिएको छ । यसका उद्देश्यको प्राथमिकीकरण गर्दा मूल्य स्थिरता, बाह्य क्षेत्र स्थायित्व, वित्तीय क्षेत्र स्थायित्व र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारलाई सहयोग पु¥याउने हो । यी उद्देश्यको एकीकृत कार्यान्वयनभन्दा राष्ट्र बैङ्कले भिन्न प्राथमिकताका.....

पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

१४ कार्तिक २०७४, मंगलवार ०९:५९

संसारका अधिकांश राष्ट्रमा वित्तीय क्षेत्रको विकास स्वाभाविक र योजनाबद्ध ढङ्गले भएको देखिन्छ । तर, हामीकहाँ त्यस्तो भएन । किनकि एक दशकअघि नेपालमा वित्तीय संस्था निकै ठूलो मात्रामा खुले । यहाँ वित्तीय संस्थालाई चलकेट बाँडेजस्तो लाइसेन्स दिइयो । यहीबीच राष्ट्र बैङ्कलेआठ अर्ब रुपैयाँ पुँजी पु¥याउन निर्देशन.....

जति सहर, उति विकास

जति सहर, उति विकास

१४ कार्तिक २०७४, मंगलवार ०७:२७

धेरैको दृष्टिमा च्याङले फोहरबाट मुक्ति पाउने दीर्घकालीन समाधान खोजेका थिए । उनको योगदानको कदर गर्दै पार्टीले उनलाई पोलिटब्युरो सदस्य बनायो । पछि उनी चीनका राष्ट्रपतिसम्म बने । ठूलाठूला सहरमा भएका समस्याहरु साना लाग्दैमा ती साना हुन्नन् । तिनले करोडौँ मानिसलाई असर पारेका हुन्छन् र ती समस्याको समाधान.....

तोेकेको समयमा काम सकिँदैन

तोेकेको समयमा काम सकिँदैन

१४ कार्तिक २०७४, मंगलवार ०७:०२

पुनर्निर्माण किन ढिला ? राहत किन समयमा पुगेन ? समस्याका चाङ बोक्न बाध्य भूकम्पपीडितका यस्ता प्रश्न स्वाभाविक छन् । यस विषयमा लामै बहस, चर्चा, आलोचनात्मक सुझावहरु अझै आइरहेका छन् । सरकारको योजनालाई मूर्त रुप दिन प्राधिकरणले स्थानीयदेखि प्राविधिक (इन्जिनियर)सम्मको समुहलाई नजिक राखेर काम गरिरहेको छ । यसमा.....