विचार


असमान समाजको निर्माण

असमान समाजको निर्माण

३ पुष २०७४, सोमबार १३:३२

अमेरिकी असमानता यत्तिकै भएको होइन । अमेरिकी असमानताको त सिर्जना गरिएको हो । बजारको प्रभावका कारण पनि असमानता सिर्जना भएको हो । तर, बजारको प्रभाव मात्र पनि असमान समाज निर्माणको एकल कारण होइन । एउटा अर्थमा, यो स्वाभाविक पनि हो । किनकि, आर्थिक नीतिहरु विश्वभर एउटै हुन्छन् । तर, अमेरिकी समाजमा बढ्दो असमानता.....

समृद्धिका लागि उत्पादनशील उद्योग

समृद्धिका लागि उत्पादनशील उद्योग

२९ मंसिर २०७४, शुक्रबार १३:४०

नेपालमा उद्योगलाई खनिज, सेवा, पर्यटन, कृषि तथा वन, निर्माण, ऊर्जामूलक र उत्पादनमूलक गरी सातप्रकारमा विभाजन गरिएको छ । उत्पादनमूलक उद्योगभन्नाले तिनलाई जनाउँछ, जसले कच्चापदार्थ, प्रशोधित तथा उत्पादित वस्तुको संरचना परिवर्तन गरेर नयाँ आकार दिन्छन्, नयाँ वस्तुको उत्पादन गर्छन् । नेपालको उत्पादनमूलक उद्योगको.....

सङ्घीयतामा आर्थिक चुनौती

सङ्घीयतामा आर्थिक चुनौती

२६ मंसिर २०७४, मंगलवार ११:५५

आर्थिक सङ्घीयतामा खासगरी चारओटा पक्ष हुन्छन् । यसमध्ये पहिलो पक्ष अधिकारको बाँडफाँट हो । संविधानले तीन तहका सरकारको अधिकार र जिम्मेवारी तोकेको छ । त्यसैगरी योसँग सम्बन्धित केही ऐन पनि आएका छन् । त्यसले केही न केही सहयोग पक्कै पनि गरेको छ । तर, त्यसमा खासगरी हालसम्म प्रदेश र प्रदेशले बनाउनुपर्ने कानुन नबनिसकेका.....

रुपान्तरणको चरणमा बिमा बजार

रुपान्तरणको चरणमा बिमा बजार

२५ मंसिर २०७४, सोमबार १०:४७

वित्तीय पहुँचजस्तै बिमा पहँुचका लागि पनि नियामक निकाय बिमा समितिले यसका लागि पहल गर्नुपर्ने हुन्छ । बिमा कम्पनीहरुले पनि बिमाको पहुँच बढाउने सम्बन्धमा काम गर्नुपर्ने हुन्छ । नियामक र बजार सञ्चालक तथा सरकारको संयुक्त प्रयासबाट मात्रै बिमाको पहुँच विस्तार गर्न सकिन्छ । अहिले उपलब्ध आँकडाअनुसार नेपालको.....

विकासवादको सोच

विकासवादको सोच

२४ मंसिर २०७४, आईतवार १०:३१

विकास प्रक्रियाको अन्तर्राष्ट्रिय अनुभवलाई आधार मान्दा अर्थतन्त्रको विकास प्रक्रियामा सामान्यतया ः संरचनागत परिवर्तन हुन्छ । विकासको प्रारम्भिक चरणमा अर्थतन्त्रमा कृषि क्षेत्रको सबैभन्दा ठूलो योगदान हुन्छ र विकास प्रक्रिया अघि बढ्ढै जाँदा कृषिलाई उद्योगले र अन्त्यमा उद्योगलाई सेवा क्षेत्रले प्रतिस्थापित.....

कर्मचारी निर्वाचनमा,   विकास खर्च न्यून

कर्मचारी निर्वाचनमा, विकास खर्च न्यून

२१ मंसिर २०७४, बिहीबार १०:५१

चालू आर्थिक वर्षमा देशको विकास–निर्माण पूर्ण रुपमा ठप्पैजस्तो हुने भएको छ । यसै वर्ष सरकारले लगातार तीनओटा प्रमुख निर्वाचन सम्पन्न गर्न लागेकाले त्यसको प्रभाव देशको विकास प्रक्रियामा पर्ने निश्चित छ । देशको सम्पूर्ण प्रशासनतन्त्र विगत ६ महिनाभन्दा लामो समयदेखि निर्वाचनमै परिचालित छ । त्यसै पनि देशको.....

के हो खुला अर्थतन्त्र ?

के हो खुला अर्थतन्त्र ?

१८ मंसिर २०७४, सोमबार १०:२३

वास्तवमा ‘खुलापन’ शब्दका दुई अर्थ छन्, जुन एकापसमा सम्बन्धित लाग्छन् । तर, तिनको अर्थ फरक छ । खुलापनको अर्थ कुनै पनि कुरा प्रतिबन्धित नभएको अथवा सहज पहुँचमा भएको बुझ्न पनि सकिन्छ र अर्कोतिर एक व्यक्ति वा संस्था पारदर्शी भएको पनि बुझिन्छ । पहिलो अर्थ व्यापार, लगानी तथा प्रविधिका विषयमा प्रयोग गर्न सकिन्छ,.....

सङ्घीयतामा आर्थिक अनुशासन र जवाफदेहिता

सङ्घीयतामा आर्थिक अनुशासन र जवाफदेहिता

१७ मंसिर २०७४, आईतवार १५:२७

स्थानीय तह सङ्घीय संरचनामा अधिकारसम्पन्न र बलिया भएका छन् । तर यो मेसोमा एउटा आधारभूत संवैधानिक त्रुटि पनि छ । करको विश्वव्यापी मान्यताअनुसार दोहोरो कर असुल गर्न पाइँदैन । तर, संविधानले स्थानीय तह र प्रदेशलाई समान शीर्षकमा कर उठाउने अधिकार दिएको छ । यसमा दोहोरोपन ‘डुब्लिकेसन’ हुन सक्ने डर छ । मनोरञ्जन,.....

सङ्घीयतामा वित्त व्यवस्थापन

सङ्घीयतामा वित्त व्यवस्थापन

१५ मंसिर २०७४, शुक्रबार १५:१८

सङ्घीयता आफैँमा जटिल व्यवस्था हो । यसमा स्थानीय, प्रादेशिक र केन्द्र तीन तहका सरकार हुन्छन् । तीनओटै सरकार संविधान प्रदत्त अधिकार लिएर खडा भएका हुन्छन् । अरू देशको भन्दा हाम्रो देशको सङ्घीयता विशेष प्रकृतिको छ । अरू देशमा केन्द्र र प्रदेशबीच मात्र अधिकार बाँडफाँड हुने व्यवस्था छ । ती देशमा सङ्घ र प्रदेशबीच.....

निजी क्षेत्रले जति गर्यो, त्यसको तुलनामा राज्यले कति गर्यो ?

निजी क्षेत्रले जति गर्यो, त्यसको तुलनामा राज्यले कति गर्यो ?

१३ मंसिर २०७४, बुधबार २०:१६

राज्यले २०४६ सालको परिवर्तनपछि गरेको एउटा मात्रै काम भनेको उदार अर्थनीति हो । त्यही उदारनीतिका कारण आज निजीक्षेत्रका तर्फबाट यति ठूलो लगानी भएको छ । नयाँनयाँ परियोजनाको पहिचान गरेर त्यसका लागि आवश्यक लगानी जुटाउने काम निजीक्षेत्रले गरेको छ । निजीक्षेत्रले यत्रो काम गर्दा यो अवधिमा राज्यबाट के के काम.....