विचार


मर्जरपछि नकारात्मक सिनर्जी किन ?

मर्जरपछि नकारात्मक सिनर्जी किन ?

२ माघ २०७४, मंगलवार १५:३४

गाभ्ने/गाभिने (मर्जर एन्ड एक्विजिसन)को अवधारणा सकारात्मक रुपमा सिनर्जी उद्देश्यबाट प्रेरित हुने कुरालाई विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाइसकेका छन् । नकारात्मक रुपमा संस्थाको वास्तविक मूल्याङ्कन बढी हुने त्रुटि र एजेन्सी (व्यवस्थापक तथा सञ्चालकहरु) को आत्मकेन्द्रित स्वार्थबाट प्रेरित हुन्छ । मर्जरमा.....

यसकारण आवश्यक छ नेपाली औषधि उद्योगको प्रवर्धन

यसकारण आवश्यक छ नेपाली औषधि उद्योगको प्रवर्धन

२४ पुष २०७४, सोमबार ११:३०

नेपालमा निजीक्षेत्रबाट औषधि उत्पादन थालेको चार दशक पूरा भइसक्यो । २०२६ सालमा केमी ड्रग प्रालिले औषधि उत्पादन सुरु ग¥यो । त्यसको तीन वर्षपछि २०२९ सालमा सरकारकै लगानीमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादन थाल्यो । त्यसयता ४९ ओटा आधुनिक मानव औषधि, ७३ ओटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । अहिले नेपालमा.....

सरकारी जालझेलकै कारण समयमा सम्पन्न हुँदैनन् आयोजना

सरकारी जालझेलकै कारण समयमा सम्पन्न हुँदैनन् आयोजना

२१ पुष २०७४, शुक्रबार १७:०४

नेपालमा भौतिक पूर्वाधार विकासको इतिहास लामो छैन । संसारका धेरैजसो देशले दशकौं अघिबाट सुरु गरेर आजभन्दा ४÷५ वर्षअघि नै आफ्ना देशका ठूला सम्भाव्य पूर्वाधार आयोजनाहरुको विकास गरिसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सडक सञ्जाल (राजमार्ग तथा अन्य मार्गहरु), रेलवे, अप्टिकल फाइबर, विद्युत् ऊर्जा,.....

पर्यटन प्रवर्धनका पाटा

पर्यटन प्रवर्धनका पाटा

१२ पुष २०७४, बुधबार १७:००

तीन करोड हाराहारीमा रहेको नेपालको जनसङ्ख्या र दुई निकटतम छिमेकको करिब तीन अर्ब जनसङ्ख्याबीच कुनै हिसाबको तुलना हुन सक्दैन । त्यो जनशक्तिले आधुनिक उपकरणको मद्दतमा उत्पादन गर्ने वस्तु र हामीबीच प्रतिस्पर्धा लगभग असम्भव छ । हाम्रो सम्पत्ति भनेको प्रकृति, धार्मिक तथा ऐतिहासिक सम्पदा, संस्कृति र छोटो दूरीमै.....

ट्रम्पको प्राथमिकतामा धनाढ्य व्यवसायी

ट्रम्पको प्राथमिकतामा धनाढ्य व्यवसायी

१२ पुष २०७४, बुधबार १३:३७

उत्तर अमेरिकी स्वतन्त्र व्यापार साझेदारी (नाफ्टा)का लागि भएको पछिल्लो चरणको कुराकानी बिनाकुनै सहमति समाप्त भएको छ । योसँगै उक्त कुराकानी एउटा कुनै सम्झौतासम्म पुग्ला वा राष्ट्रपति ट्रम्पले सम्पूर्ण साझेदारीबाटै बाहिरिने भनेर दिएको धम्की मजबुत होला भन्ने विषय प्रस्ट हुन सेको छैन । तर, राष्ट्रपतिले स्वतन्त्र.....

नोबेल विजेता रिचर्ड थेलरको आर्थिक स्वतन्त्रताका चार सूत्र

नोबेल विजेता रिचर्ड थेलरको आर्थिक स्वतन्त्रताका चार सूत्र

११ पुष २०७४, मंगलवार १३:५७

बिहेवियरल इकोनोमिक्सका प्रणेता रिचर्ड थेलरले सन् २०१७ को नोबेल पुरस्कार प्राप्त गर्दा आप्mनो थ्यौरीका बारेमा जानकारी दिएका हुन् । बिहेवियरल इकोनोमिक्सक अनुसार, मानव भएका कारण हामीहरु अतार्किक गतिविधिहरुमा संलग्न भइरहने आशङ्का रहिरहन्छ । त्यसकारण हामीले आफूलाई सही दिशातर्फ लैजानुपर्ने आवश्यकता हुन्छ.....

फेरिँदो विश्वका आर्थिक मुद्दा

फेरिँदो विश्वका आर्थिक मुद्दा

१० पुष २०७४, सोमबार १४:००

संसारभरका सरकार र केन्द्रीय बैङ्कहरुलाई वित्तीय एवम् मौद्रिक नीति तर्जुमा गर्न मार्गनिर्देश गर्ने बहुपक्षीय संस्थाहरु विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त बैठक हालै सकिएको छ । विश्वभरका अर्थमन्त्री, केन्द्रीय बैङ्कका गभर्नर र कैयौं विद्वान्हरुको कुम्भमेलामा भाग लिएर फर्किएका.....

जिम्मेवार व्यावसायिक अभ्यास

जिम्मेवार व्यावसायिक अभ्यास

९ पुष २०७४, आईतवार १३:०३

व्यावसायिक सामाजिक उत्तरदायित्वलाई जनाउने तथा यसैसँग मिल्दाजुल्दा थुप्रै शब्द र अवधारणा छन् । जस्तै —दिगो व्यवसाय, जिम्मेवार व्यवसाय, सामााजिक जिम्मेवारी, व्यावसायिक नागरिकता, व्यावसायिक नैतिकता/इमानदारी, सामाजिक उद्यमशीलता आदि । स्वाभाविक रुपमा यस क्षेत्रका नवप्रवेशीहरु अल्मलिने र हराउने गर्छन्.....

लगानीमा ठूलो धक्का दिनुपर्छ

लगानीमा ठूलो धक्का दिनुपर्छ

६ पुष २०७४, बिहीबार ११:२६

२०७४ मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रतक्षतर्फको मतपरिणाम अन्तिम संघारमा छ । यसले बाम गठबन्धनलाई संघीय संसदमा मात्रै नभएर प्रदेश २ बाहेकका प्रदेशमा सहज बहुमत दिएको छ । यसले आगामी ५ वर्षसम्म नेकपा एमाले र नेकपा एमाओवादीले संयुक्त रुपमा मिलेर सरकार बनाई आफूसँग गरेका.....

पर्यटन बोर्डको संरचनागत परिवर्तन आवश्यक

पर्यटन बोर्डको संरचनागत परिवर्तन आवश्यक

४ पुष २०७४, मंगलवार १४:५७

पर्यटन बोर्डको अहिलेको जुन संरचना छ, २१ वर्षअघि बनाइएको हो । त्यो बेलाको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने गरी यस्तो खालको संरचना तयार भएको हो । तर त्यो बेला र अहिलेको अवस्थामा धेरै भिन्नता भएको छ । त्यो बेला तीन कारणलाई हेरेर पर्यटन बोर्डको गठन गरिएको थियो । ‘नेपाल राष्ट्र पर्यटकीय गन्तव्यस्थल हो’ भनेर.....