विचार


महासङ्घमा चण्डीराज फोबिया, विधान संशोधनको हाउगुजीमा बार्गेनिङ?

महासङ्घमा चण्डीराज फोबिया, विधान संशोधनको हाउगुजीमा बार्गेनिङ?

६ चैत्र २०७४, मंगलवार १४:००

निजीक्षेत्रको छातासङ्गठनका रुपमा चिनिँदै आएको नेपाल उद्योग वाणिज्य महासङ्घ पछिल्लो पटक आन्तरिक र बाह्य घेराबन्दीमा पर्न थालेको छ । महासङ्घलाई कमजोर बनाएर स्वार्थ लुट्न व्यापारीबीच नै अनेकन योजना बन्दै छन् । चाहे त्यो समानान्तर संस्था बनाएर होस् या महासङ्घभित्रै गुट बनाएर आफूअनुकूलको क्याम्पेन गर्न.....

निजीक्षेत्रले सरकारसँग अपेक्षा राख्ने होइन

निजीक्षेत्रले सरकारसँग अपेक्षा राख्ने होइन

६ चैत्र २०७४, मंगलवार १२:४४

सरकार भनेको नियमित प्रक्रिया हो । राज्य सञ्चालनका लागि सरकार सिस्टम नै हो । सरकारका कामहरु नियमित हुन्छन् । नयाँ सरकार बनेपछि निजीक्षेत्रले केही पाउने र गुमाउने भन्ने हुँदैन । सरकारसँग अपेक्षा राख्नु नै गलत हो । नियम बनाइदिएको छ । संविधान बनेको छ । सिस्टम बसेको छ । त्यसैले पहिलादेखि सबै कुरा निजीक्षेत्रलाई.....

ब्लग: विद्युत् प्राधिकरणको त्यो ‘लञ्चबक्स’

ब्लग: विद्युत् प्राधिकरणको त्यो ‘लञ्चबक्स’

२७ फाल्गुन २०७४, आईतवार १३:३४

कुनै सरकारी कामका लागि त्यहाँका कर्मचारीलाई केहि चढाउनुपर्ने कुरा अहिले सामान्य नै भएको छ । मालपोत, यातायात, वैदेशिक रोजगार विभागलगायतका कार्यालय त यस्तै विषयले प्रायः बदनाम नै भइरहेका छन् । केहि नदिए कर्मचारीले गर्ने ढिलासुस्ती र फाइल नै अगाडि नबढ्ने प्रवृत्तिले सेवाग्राही सँधै हैरान हुन्छन् । कर्मचारी.....

१० वर्षपछिको समृद्ध नेपालको परिकल्पना

१० वर्षपछिको समृद्ध नेपालको परिकल्पना

१८ फाल्गुन २०७४, शुक्रबार १२:०७

नेपालको समृद्धिका निम्ति प्रस्थानबिन्दुका रुपमा लिइएको सङ्घीय संरचनाका तीनै तहको निर्वाचन सकिएको छ । गत मङ्सिर १० र २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । सातओटै प्रदेशसभाको अधिवेशन सुरु भएर मुलुक नयाँ बाटोमा हिँड्न थालिसकेको छ भने माघ २४ गते राष्ट्रियसभाको.....

क्यापिटल टिप्पणी  : किन भएन लगानी आकर्षित ?

क्यापिटल टिप्पणी : किन भएन लगानी आकर्षित ?

१२ फाल्गुन २०७४, शनिबार १०:००

व्यवसायमैत्री सरकार/सामाजिक वातावरण, सस्तो ज्यालादर तथा कमाएको सम्पत्ति सुरक्षाको पूर्ण प्रत्याभूति भएको अवस्थामा मात्र मुलुकमा स्वदेशी–विदेशी लगानी आकर्षित हुन्छ । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले खुला बजार अर्थनीति अवलम्बनको घोषणा ग¥यो । यसबाट देशमा.....

निजीक्षेत्रलाई निचोर्ने मानसिकता

निजीक्षेत्रलाई निचोर्ने मानसिकता

९ फाल्गुन २०७४, बुधबार १८:१७

मुलुकमा पछिल्लो केही समयदेखि आर्थिक समृद्धिको विषयले धेरै नै चर्चा पाइरहेको छ । सरकार सञ्चालन अर्थात् नेतृत्व तहमा पुगेकाहरुले दीर्घकालीन सोचअनुरुप काम गर्नुपर्ने हो । तर, नेपालमा त्यस्तो हुन नसकेको हो कि भन्ने भान हुन्छ । अहिले समृद्धिको कुरा त भइरहेको छ । तर, समृद्धि कसरी हासिल गर्ने भन्नेबारेमा कसैले.....

प्रादेशिक विकासका लागि गर्नुपर्ने काम

प्रादेशिक विकासका लागि गर्नुपर्ने काम

९ फाल्गुन २०७४, बुधबार १४:५४

सङ्घीय संरचनाको विषय अझै पनि विवादरहित बन्न सकेको छैन । खासगरी नेपालजस्तो मुलुकमा यसको उपयोगिताबारे पनि चर्चा परिचर्चा भइरहेको छ । तर यसका बाबजुद हाम्रो ठूलो प्रयासपछि संविधान पनि आयो । संविधानलाई हामीले अवलम्बन गरिसकेका छौं । हामीले राजनीतिक सुधार तथा राजनीतिक दिशाको दृष्टिकोणबाट अवलम्बन गरेका नयाँ.....

निजीक्षेत्रलाई हेर्ने दृष्टि फेरौँ

निजीक्षेत्रलाई हेर्ने दृष्टि फेरौँ

६ फाल्गुन २०७४, आईतवार १३:००

देश सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेको छ । संविधान पनि कार्यान्वयनमा आइसकेको अवस्था छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । यसको सबैभन्दा राम्रो पक्ष स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार बन्ने क्रममा छन् । संविधान लागू भइसकेपछि राजनीतिक एजेन्डाहरु पनि करिब करिब पूरा भइसके.....

निजीक्षेत्रलाई हेर्ने दृष्टि फेरौँ

निजीक्षेत्रलाई हेर्ने दृष्टि फेरौँ

२ फाल्गुन २०७४, बुधबार १२:३६

देश सङ्घीय गणतन्त्रमा प्रवेश गरिसकेको छ । संविधान पनि कार्यान्वयनमा आइसकेको अवस्था छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । यसको सबैभन्दा राम्रो पक्ष स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार बन्ने क्रममा छन् । संविधान लागू भइसकेपछि राजनीतिक एजेन्डाहरु पनि करिब करिब पूरा भइसके.....

अति लोभ, मोह र स्वार्थ त्यागे मात्र आर्थिक सुधार

अति लोभ, मोह र स्वार्थ त्यागे मात्र आर्थिक सुधार

१ फाल्गुन २०७४, मंगलवार १०:००

सङ्घीयताको परिवेशमा मुख्य चुनौती नै आर्थिक चुनौती हो भने सरकारका लागि बजेट व्यवस्थापन सबैभन्दा जटिल विषय हो । आर्थिक सुधारका बारेमा सरकारीस्तरबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । त्यसैले आर्थिक सुधार के र कसरी गर्ने भन्ने कुरा फरक विषय हो । तर पनि आर्थिक सुधार नियमित भइरहने एउटा प्रक्रिया हो । सम्पत्तिको.....