विचार


आर्थिक समृद्धिका लागि पुँजीबजारको विकास

आर्थिक समृद्धिका लागि पुँजीबजारको विकास

२८ माघ २०७४, आईतवार १०:२५

नेपालमा केही राम्रो भइरहेको छ भने सरकारी वित्तमा भएको छ । अर्थात् बजेटमा भएको छ भन्न सकिन्छ । नेपालको संविधान २०७२ ले तीनखम्बे आर्थिक नीति लिएको परिणाम सरकारी वित्तमा परिवर्तन देखिएको छ । पूर्वाधार विकास र अनुसन्धानमा सरकार केन्द्रित हुनुपर्ने आसय संविधानको देखिन्छ र मूल मर्म पनि त्यही नै हो । अन्तरसरकारी.....

व्यक्तिगत वित्तीय योजना

व्यक्तिगत वित्तीय योजना

२६ माघ २०७४, शुक्रबार १०:०३

तपाईं यदि बुद्धिमत्तापूर्ण तरिकाले खर्च गर्न सक्नुहुन्छ भने बचत पनि त्यही ढङ्गमा हुन जान्छ र त्यसले भविष्यमा तपाईंको ठूलो गर्जो टार्न सक्छ । खर्च भनेको तपाईंको वित्तीय योजना ‘फाइनान्सियल प्लानिङ’को एउटा महङ्खवपूर्ण हिस्सा हो । तर, कहिले र के किन्न खर्च गर्ने, कति खर्च गर्नेजस्ता कुरामा ध्यान पु¥याएर.....

अहिलेको जीडीपीलाई तीन दोब्बर नबनाए सङ्घीयता टिकाउन सकिन्न

अहिलेको जीडीपीलाई तीन दोब्बर नबनाए सङ्घीयता टिकाउन सकिन्न

२५ माघ २०७४, बिहीबार १०:५७

सङ्घीयताको परिवेशमा मुख्य चुनौती नै आर्थिक चुनौती हो भने सरकारका लागि बजेट व्यवस्थापन सबैभन्दा जटिल विषय हो । आर्थिक सुधारका बारेमा सरकारीस्तरबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । त्यसैले आर्थिक सुधार के र कसरी गर्ने भन्ने कुरा फरक विषय हो । तर पनि आर्थिक सुधार नियमित भइरहने एउटा प्रक्रिया हो । सम्पत्तिको.....

गरिबी हटाउन कति खर्च लाग्छ ?

गरिबी हटाउन कति खर्च लाग्छ ?

२२ माघ २०७४, सोमबार १२:३४

गरिबी मानव जातिमाथिको सबैभन्दा क्रूर पीडा हो । तपाईं यदि अत्यन्त गरिब हुनुहुन्छ भने सामान्य रोगको सहज उपचार गर्ने सामथ्र्य पनि राख्नुहुन्न, जसका कारण ६ जनामा एकको मृत्यु हुन्छ । तपाईंको फोक्सो वायु प्रदूषणका कारण भरिएको हुन्छ, जसरी २ दशमलव ७ बिलियन मानिसको भरिएको छ । किनकि, तपाईं गुइँठा र दाउराले खाना पकाउनुहुन्छ,.....

भ्रष्टाचारको भड्खालो

भ्रष्टाचारको भड्खालो

२१ माघ २०७४, आईतवार १७:३०

छिमेकी भारतमा भर्खरै ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसार ४५ प्रतिशत भारतीय नागरिक घूस दिन बाध्य छन् । यसको अर्थ भ्रष्टाचार बढ्दो छ, यसले घट्ने कुनै लक्षण देखाइरहेको छैन । भ्रष्टाचारको भड्खालो यति विस्तारित हुँदै छ कि यसको सिकार जोकोही पनि हुन सक्छ । यस्तो प्रतिशत नेपालमा पनि कम छैन । भर्खरै.....

बाजी पनि बफेटकै पोल्टामा !

बाजी पनि बफेटकै पोल्टामा !

२० माघ २०७४, शनिबार ११:५९

सुपरस्टार लगानीकर्ता वारेन बफेटले एक मिलियन डलरको बहुप्रचारित बाजी आधिकारिक रूपले जितेका छन् । उक्त बाजी उनले सन् २००७ मा लगाएका थिए र बाजीको रकम दान गर्ने वचन दिएका थिए । एक दशकअघि बफेटले फन्ड म्यानेजर प्रोटिजी पार्टनर्ससँग मिलेर एउटा काम गरेका थिए । त्यसमा एउटा शर्त लगाएका थिए कि, उनको एसएन्डपी ५००.....

मुद्रा व्यवस्थापनका अप्ठ्याराहरु

मुद्रा व्यवस्थापनका अप्ठ्याराहरु

१८ माघ २०७४, बिहीबार १२:३०

मुद्रा व्यवस्थापनमा कतिपय अप्ठ्यारा कायम छन् । कतिपय कुराको समाधान नेपाल राष्ट्र बैङ्कले गरिरहेको छ । राष्ट्र बैङ्कले व्यवस्थापनका निम्ति आवश्यक अन्य कार्य गर्न सक्छ । तर तत्परता, सक्रियता एवम् कार्यको नतिजाको प्रभावकारिता भने राष्ट्र बैङ्कले बढाउनैपर्छ । मुद्रा व्यवस्थापनमा देखिएका केही चुनौतीको.....

आर्थिक समृद्धिका लागि सामान्य लाग्ने तर, गर्नैपर्ने काम

आर्थिक समृद्धिका लागि सामान्य लाग्ने तर, गर्नैपर्ने काम

१७ माघ २०७४, बुधबार १४:३९

वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय व्यापारमा नेपाल पहिलेदेखि नै घाटामा छ । त्यतिखेर त्यो घाटालाई सेवा क्षेत्रले परिपूर्ति गथ्र्याे । यसले चालू खाता घाटालाई बचतमा राख्न सघाउँथ्यो । यसले ४० को दशकमा व्यापार केही सन्तोषजनक देखिएको थियो । अहिले विगत ५–६ वर्षयता सेवा व्यापार पनि घाटामा गएको छ । वस्तु व्यापारको.....

सीएसआर प्रवर्द्धनमा सरकारी निकायहरुको भूमिका

सीएसआर प्रवर्द्धनमा सरकारी निकायहरुको भूमिका

८ माघ २०७४, सोमबार १०:४७

जिम्मेवार व्यवसाय वा संस्थागत सामाजिक उत्तरदायित्व, छोटकरीमा ‘सीएसआर’को प्रवर्द्धनमा राज्य र सरकारी निकायको भूमिकालाई नवीन आयामका रुपमा हेरिन्छ । अमेरिकामा सीएसआरको अवधारणा विकास हुँदै गर्दा र यसले विश्वबजारमा आकर्षण प्राप्त गरी फैलिँदै गर्दा मुख्यतः अधिकारकर्मी सङ्घसंस्थाहरु जस्तै उपभोक्ता अधिकारकर्मी,.....

सहायताको उल्टो चक्र

सहायताको उल्टो चक्र

४ माघ २०७४, बिहीबार १३:२६

धनी र गरिब देशबीच हुने सम्बन्धबारे हामीलाई धेरै पहिलेदेखि नै एउटा तिलस्मी कथा सुनाइएको छ । कथाले भन्छ, ‘ओईसीडीका समृद्ध राष्ट्रहरुले आफ्नो सम्पत्ति बडो उदारतासाथ गरिब देशहरुलाई दिन्छन्, जसको प्रयोगले ती राष्ट्रहरुलाई विकासको भर्याङ उक्लन मद्दत गर्छ ।’ औपनिवेशकालमा पश्चिमी शक्तिहरु आपूm मातहतका राष्ट्रहरुको.....