काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यविधि पारित गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पारित गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जानकारी दिएको छ । भ्रमण वर्ष २०२० का लागि बजेट विनियोजन भए पनि खर्च गर्ने कार्यविधि पास नभएका कारण समस्या परेको थियो । गत पुस २० गते.....
काठमाडौं । ओयोले नेपालका महिला पर्यटन उद्यमीहरुसँग साझेदारी बढाउँदै लगेको छ । नेपालमा तीव्ररुपले बढिरहेको ओयोको फ्रेन्चाइज होटलहरुको एक हिस्सा महिलाद्वारा सञ्चालित होटलले ओगटेका छन् । भावी दिनमा पनि थुप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथा बुन्न ओयो लागिपरेको छ । विभिन्न नेतृत्वदायी भूमिका.....
काठमाडौं । पर्यटकीय नगरी पोखरामा शुक्रबारबाट १७ वटा प्याराग्लाइडिङ कम्पनीले मात्र उडान गर्न पाउने भएका छन् । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिएपछि १६ वटा कम्पनीले मात्र कर बुझाएका छन् । यस अघि नै १ कम्पनीले भने नियमित रुपमा कर बुझाउदै आएको थियो.....
काठमाडौं । बुध्द एयरको कोलकाता उडान जेठ १३ देखि हुने भएको छ । भारतमा चैत्र १८ देखि जेठ ५ गतेसम्म लोकसभा निर्वाचन हुने भएकाले उडान तालिका फेरिएको बुद्ध एयरले जनाएको छ । यसअघि बुद्धले बैशाख २ देखि कोलकाता उडान गर्ने तयारी गरेको थियो । बुद्धले एटीआर ७२–५०० जहाजबाट सातामा तीन उडान गर्ने जनाएको छ । निर्वाचनले.....
काठमाडौं । आफूले वर्षभरि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न नपाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । अधिकारीले फागुन २ गते एक वर्षको प्रगति विवरण समेटेर सार्वजनिक गर्ने योजना बनाइरहेका थिए । जर्मनीको एक कार्यक्रममा सहभागी भएर नेपाल.....
एजेन्सी । पाँच महिनाभन्दा कम समयको अन्तरमा व्यावसायिक हवाई उडानको अत्याधुनिक विमान बोइङ ७३७ म्याक्सका दुई ओटा विमान दुर्घटना भएपछि उड्डयन प्राधिकरण तथा एयरलाइन्सहरुले दुवै घटनाबीच समानता खोज्ने प्रयास गरिरहेका छन् । गत वर्ष २९ अक्टोबरमा जाकार्ताबाट उडेको केही समयमै लायन एयरको विमान बोइङ ७३७ म्याक्स.....
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ । जमिनको सतहदेखि ७२ फुट र पैतलादेखि शिरसम्म ५२ फुटको उक्त श्रीकृष्णको.....
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण सुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले विविध पूर्वाधार निर्माणको योजना बनाएको हो । बन्दीपुर केबलकार प्रालिले.....
काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिएसँगै पर्यटक आगमनमा वृद्धि भइरहेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार फेब्रुअरीमा १ लाख २४ हजार ४ सय २१ जना पर्यटकले नेपाल घुमेका छन् । यो सङ्ख्या गएको वर्षभन्दा दोब्बर हो । यस्तै सार्क राष्ट्रबाट ३१ हजार ८ सय ३१ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या पनि गएको वर्षभन्दा.....
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई तत्कालका लागि वाइडबडी जहाजका इन्जिन तथा पार्टपुर्जा खरिद सम्झौता नगर्न निर्देशन दिएको छ । सोमबार बसेको बैठकले एजे वार्टरसँग सम्झौता नगर्न निर्देशन दिएको हो । समितिले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरुको काम गर्ने प्रस्तावलाई पुनः.....