देशमा बढ्दो बेरोजगारीले ग्रस्त भइरहेका बेला नेपाल वायु सेवा निगम भने पाइलट नभएको गुनासो गरिरहेको छ । दक्ष पाइलट नभएकै कारण केही विमानहरु उडाउन नसकिएको निगमले जनाएको छ । निगमलाई एक सय १६ जना पाइलट चाहिनेमा अहिले ८८ जना मात्र रहेको र २८ जना पाइलट खोजिरहेको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘केही.....
नेपाल वायु सेवा निगमले २०१९ भित्र दुई ओटा न्यारो बडी ए३२०–२०० विमान भित्र्याउने भएको छ । भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विमान भित्र्याउन लागिएको निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारले जानकारी दिए । सो जहाज आएपछि भारत र चीनका केही सहरसहित म्यान्मार तथा श्रीलङ्कासम्म सेवा सुरु गर्ने बताए.....
अर्थ मन्त्रालयले नेपाल आउने पर्यटकहरुबाट भ्याट लिने भनिए पनि चौतर्फी विरोधपछि नलिने भएको छ । मन्त्रालयले पर्यटन विभागलाई ट्याक्ससँगै भ्याट लिन भनेको थियो । नेपाल आउने पर्यटकको सङ्ख्या विस्तारै बढिरहेका बेला सरकारले भ्याट लिने निर्णय गर्दा असर पुग्ने भन्दै पर्यटन व्यवसायीले विरोध गर्दै आएका थिए ।.....
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव सङ्कलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कुल बजेटको ९८ करोड पर्यटन विकासमा छुट्याइएको.....
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ । वडा कार्यालयको एक लाख रूपैयाँभन्दा बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो । सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ति राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए.....
सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छोकी शेर्पा सम्मानीत भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिएका शेर्पालाई कोर्सा नेपाल एडभेन्चर प्रालिले एक कार्यक्रमका विच सम्मान गरेको हो । हिमआरोही हरुले नेपालको पर्यटन क्षेत्रमा ठुला सहयोग पु¥याएकोले शेर्पालाई सम्मान गरिएको कोर्सा नेपाल एडभेन्चर.....
नेपाली आकाशसमा एकपछि अर्को हेलिकप्टर थपिने क्रम जारी छ । दुई वर्षअघिदेखि सेवासुरु गरेको अल्टिच्युट एयरले फेरि नयाँ हेलिकप्टर थप्न लागेको हो । ‘फ्रान्समा हेलिकप्टर निर्माण भइरहेको छ, अल्टिच्युट एयरका सञ्चालक निमानोर्बु शेर्पाले भने, २०१९ को अगष्टमा नेपाल भित्र्याउँछौं ।’ पाइलटसहित छ जना यात्रु बोक्न.....
पर्यटन विभागले होटलका लागि नयाँ मापदण्ड बनाउँदै छ । पुरानो मापदण्ड वैज्ञानिक नभएको गुनासो आइरहेका बेला विभागले नयाँ मापदण्ड ल्याउन लागेको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक साताभित्र ड्राफ्ट तयार भइसक्ने बताए । उनले स्टार होटलहरुको मापदण्डमा केही परिर्वतन हुने र ननस्टार र टुरिष्टस्तरका.....
वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवम् जङ्गली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका.....
राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ । यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ । चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको चिडियाखाना प्रमुख डा चिरञ्जीवी खरेलले बताए । ६०.....