पर्यटन


बुद्ध एयरले भित्र्यायाे नयाँ जहाज

बुद्ध एयरले भित्र्यायाे नयाँ जहाज

१९ असार २०७५, मंगलवार २१:३५

निजि क्षेत्रको अग्रणी कम्पनीको रुपमा रहेको बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । फ्रान्को इटालियन कम्पनी एटिआरद्वारा निर्मित कलसाइन नाइनएन एएमयु रहेको एटिआर ७२–५०० जहाज आज काठमाडौं आएको हो । बुद्ध एयरले भित्र्याएको यो जहाज ११ औ हो । सो जहाज फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान.....

मानसरोवर गएका दुई भारतीय पर्यटकको मृत्यु

मानसरोवर गएका दुई भारतीय पर्यटकको मृत्यु

१९ असार २०७५, मंगलवार १७:४०

मानसरोवर यात्रामा गएका दुई जना भारतीय पर्यटकको हिजो सोमबार मृत्यु भएको छ । खराब मौसमका कारण मृतकको शव आज मात्र नेपालगञ्ज र काठमाडौं ल्याइएको छ । ज्यान गुमाउने माउद्रेदाफ नारायणन लीला र भीभी ग्रान्धी रहेको नेपालगञ्ज पुगेका माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिल ओलीले जानकारी दिए । मृत्यु भएकामध्ये माउद्रेदाफ.....

मानसरोवर गएका पर्यटकको उद्धार हुँदै

मानसरोवर गएका पर्यटकको उद्धार हुँदै

१९ असार २०७५, मंगलवार १५:५७

पवित्र धार्मिक स्थल मानसरोवर यात्राका लागि गएका अलपत्र पर्यटकको उद्धार भइरहेको छ । अविरल वर्षाका कारण दुई दिनसम्म हवाई उडान हुन नसकेपछि सयांै पर्यटक सिमिकोट र हिल्सामा रोकिएका थिए । मङ्गलबार मात्र हिल्साबाट सिमिकोटमा सातओटा उडान गरेर पर्यटकहरुलाई उद्धार गरिएको मानसरोवरमा हवाई उडान गर्दै आएको माउन्टेन.....

मानसरोवरमा पर्यटक बिरामी, उद्धारका लागि जहाज पठाइयो

मानसरोवरमा पर्यटक बिरामी, उद्धारका लागि जहाज पठाइयो

१९ असार २०७५, मंगलवार १२:०७

मानसरोवर यात्राका लागि गएका केही पर्यटक बिरामी पर्न थालेका छन् । अक्सिजनको कमीका कारण केही दिनदेखि पर्यटकहरु बिरामी पर्न थालेपनि मौसम अनुकूल नभएका कारण उनीहरुको उद्धार हुन सकेको छैन । माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले केही दिनदेखि परेको वर्षातका कारण हेलिकप्टरले उडान भर्न नसक्दा.....

पर्यटक उद्धारमा ठगीः छानबिन समितिले काट्यो १४ ट्राभललाई पत्र

पर्यटक उद्धारमा ठगीः छानबिन समितिले काट्यो १४ ट्राभललाई पत्र

१७ असार २०७५, आईतवार १८:१०

विदेशी पर्यटकलाई नक्कली उद्धार गरी ठगी गरिरहेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले अनुसन्धान पूरा नभएको भन्दै सरकारलाई प्रतिवेदन बुझाउन थप समय माग गरेको छ । नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गरेर उपचार गर्ने नाममा ठगिररहेको भन्ने व्यापक गुनासोपछि संस्कृति,.....

नेपाल–भारत पर्यटन सर्किट

नेपाल–भारत पर्यटन सर्किट

१७ असार २०७५, आईतवार १७:३३

नेपाल तथा भारतको उत्तरी बङ्गालका पर्यटन व्यवसायीहरुले दुवै क्षेत्रलाई एउटा एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने निर्णय गरेका छन् । कोलकातास्थित नेपाल वाणिज्य दूतावास तथा मिरिकस्थित एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजम (एसीटी) द्वारा गत शुक्रबार आयोजित तेस्रो नेपाल–भारत मैत्री गोष्ठीमा सो निर्णय.....

नेपाल वायुसेवा निगम ६० औं वर्षमा, जहाज किन्न सरकार जमानी बस्न तयार छ : मन्त्री अधिकारी

नेपाल वायुसेवा निगम ६० औं वर्षमा, जहाज किन्न सरकार जमानी बस्न तयार छ : मन्त्री अधिकारी

१७ असार २०७५, आईतवार १६:०४

नेपाल वायुसेवा निगम ६० औं वर्षमा प्रवेश गरेको छ । यस हीरक जयन्तीको अवसरमा निगमले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ जहाज किन्न सरकार जमानी बस्न तयार रहेको बताएका छन् । ‘अबको समय प्रतिस्पर्धाको हो, जहाज छैन भनेर चुप लागेर बस्न मिल्दैन,’ मन्त्री.....

अायो निगमकाे पहिलो वाइडबडी ए३३० विमान

अायो निगमकाे पहिलो वाइडबडी ए३३० विमान

१४ असार २०७५, बिहीबार १०:४९

नेपाल वायु सेवा निगमले इतिहासमै पहिलो पटक वाईडबडी ए३३० विमान खरिद गरेको छ । निगमले दुईटा विमान खरिदका लागि हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग सम्झौता गरेको थियो । त्यसमध्ये आज पहिलो विमान आइ पुगेको हो । दोस्रो वाइडबडी विमान पनि चाँडै ल्याइने निमगले जनाएको छ । नयाँ.....

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो : मन्त्री अधिकारी

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो : मन्त्री अधिकारी

८ असार २०७५, शुक्रबार १४:१९

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडानसम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३.....

डिसेम्बरभित्र हिमालका प्रोफाइल तयार हुने

डिसेम्बरभित्र हिमालका प्रोफाइल तयार हुने

८ असार २०७५, शुक्रबार १३:४५

नेपालमा रहेका सम्पूर्ण हिमालहरुको प्रोफाइल तयार भइरहेको छ । नेपालमै पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल पर्वतारोहण सङ्घले तयार पारिरहेको छ । २०७० सालबाटै प्रोफाइल बनाउन थालेपनि हालसम्म सकिएको थिएन । पर्वतारोहण सङ्घको नयाँ नेतृत्व आएपछि पुनःकाम सुरु गरिएको सङ्घका.....