नयाँ हवाई रुटका लागि वार्ता सुरु भएको छ । भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसनका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधिबीच बिहीबार बिहानबाट वार्ता सुरु भएको हो । वार्तामा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ताको टोली र नेपाली पक्षका तर्फबाट क्यानका.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले प्रदान गरेको प्रमाणपत्र बुझेका छन् । नेपालले सन् २०१७ मा सुरक्षा चासोको मापदण्ड पूरा गरेकाले आईकाओले प्रमाणपत्र प्रदान गरेको हो । नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रोत्साहन प्रमाणपत्र.....
सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामीको अवस्थामा उद्धार गरी चर्काे रकम असुल गरी ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सी, अस्पताल, उद्धार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बिरामी बनाएर तथा ‘फेक’ उद्धारको नाममा.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन.....
नयाँ हवाई रुटका लागि जेठ ३१ र असार १ गते निर्णायक वार्ता हुने भएको छ । वार्ताका लागि भारतको एयर्पोट्स अथोरिटी अफ इन्डिया (एएआई)का प्रतिनिधिहरु भोलि (मङ्गलबार) नेपाल आउँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले एएआईका प्राविधिकहरु र नेपालका तर्फबाट नेपाल नागरिक.....
शितलता खोज्दै भारतीय पर्यटकहरु नेपाल आउन थालेका छन् । डाँडाकाँडाले भरिपूर्ण नेपालमा भारतभन्दा धेरै कम गर्मी हुने भएकाले नजिकको गन्तव्य नेपालमा गर्मी छल्न आउने भारतीयको सङ्ख्या बढ्दै गएको हो । भारतमा यतिबेला अधिकांश स्कुलहरु बिदा हुने भएकाले घुमघामका लागि रोजाइमा नेपाल पर्ने गरेको होटल एसोसिएसन अफ.....
कम्युनिटी होम–स्टे सञ्जाललाई बुकिङ डटकमले सवा ३ करोड अनुदान दिएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात गरी नेपालमा सञ्चालित ‘कम्युनिटी होम–स्टे नेटवर्क’लाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी – बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रम मार्फत विश्वसमुदायमा दिगो पर्यटन.....
भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण अझै हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जेठ १५ गतेदेखि नै पुनःनिर्माण सुरु गर्ने घोषणा गरेका थिए । सस्कृती मन्त्री अधिकारीले जेठ १५ बाट पुनःनिर्माण सुरु गर्ने घोषणा गरेपनि हालसम्म रानीपोखरी पुनःनिर्माणको डिजाइन.....
नेपालमा पर्यटन पूर्वाधारको अभाव भइरहेका बेला निजी क्षेत्रले सातै प्रदेशमा ठूला पूर्वाधार बनाउने प्रस्ताव अघि सारेको छ । सरकारले २०३० भित्रमा ५० लाख पर्यटक नेपाल भित्राउने घोषणा गरेपछि निजी क्षेत्रले आवश्यक पूर्वाधार बनाउन प्रस्ताव अघि सारेको हो । ‘आवश्यक पर्यटकीय पूर्वाधार बनाउन निजी क्षेत्र तयार.....
भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीका साथ भिजिट नेपालको घोषणा गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । पर्यटनमन्त्री अधिकारीले ट्विटरमा.....