पर्यटन


नारायणगढ–मुग्लिन सडक नियमित  भएपछि पर्यटन व्यवसायी उत्साहित

नारायणगढ–मुग्लिन सडक नियमित भएपछि पर्यटन व्यवसायी उत्साहित

२४ जेष्ठ २०७५, बिहीबार १७:०६

नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए । क्षेत्रीय होटल संघका.....

विराेधले राम्राे काम गर्न छेक्दैन : मन्त्री अधिकारी

विराेधले राम्राे काम गर्न छेक्दैन : मन्त्री अधिकारी

२४ जेष्ठ २०७५, बिहीबार ११:५४

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केही गर्न खाेज्दा विरोध अाएकाे दुखेसो पाेखे । 'केही गर्न खाेज्दा पनि विराेध, नगर्दा पनि विरोध अाउँछ,' मन्त्री अधिकारी ले भने, 'त्याे पनि बुझ्नेहरुबाटै हुन्छ ।' जतिसुकै विरोध अाएपनि अाफू र मन्त्रालयलाई केही असर नपर्ने भन्दै काम गर्न नछाड्ने बताए.....

आईएटीए बोर्ड अफ गभर्नर्सका नवनिर्वाचित अध्यक्ष वार्षिक साधारण सभामा सहभागी

आईएटीए बोर्ड अफ गभर्नर्सका नवनिर्वाचित अध्यक्ष वार्षिक साधारण सभामा सहभागी

२४ जेष्ठ २०७५, बिहीबार ११:२९

कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकारी अकबर अल बेकरले आईएटीएको बोर्ड अध्यक्षका रूपमा अस्ट्रेलियाको सिडनीमा हुने इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको वार्षिक साधारण सभामा भाग लिएका छन् । एयरलाइन उद्योगको पूर्ण रणनीतिक मार्गदर्शन तथा आईएटीएको सम्पूर्ण गतिविधि देखरेख गर्ने यो आईएटीएको सर्वोच्च.....

हायात होटलको सेयरमा निर्णय भएको छैन : मन्त्रालय

हायात होटलको सेयरमा निर्णय भएको छैन : मन्त्रालय

२३ जेष्ठ २०७५, बुधबार १५:०४

तारागाउँ विकास समितिको स्वामित्वमा रहेको होटल हायातको सेयरमा कुनैपनि निर्णय नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ । मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै सेयर सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०४९÷८÷५ मा भएको निर्णयबाट तारागाउँ.....

रामपुरको तालपोखरामा पर्यटकको ओइरो

रामपुरको तालपोखरामा पर्यटकको ओइरो

२३ जेष्ठ २०७५, बुधबार १२:०३

पाल्पाको रामपुरमा रहेकाे तालपोखरामा डुंगा सञ्चालन भएपछि आन्तरिक पर्यटक आकर्षित भएका छन् । सामान्य पानी रहेको पोखरीमा आकर्षक भौतिक संरचना निर्माण भएपछि तालपोखरा पाल्पाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो। तालमा भरिभराउ पानी, डुंगा यात्रा, दैनिक शिवको पूजा हुन थालेपछि पर्यटक लोभिएका हुन् । करिब दस.....

प्रभावमा पार्न आईकाओको प्रोत्साहन प्रमाणपत्र लिन मन्त्री अधिकारीलार्इ लैजाँदै प्राधिकरण

प्रभावमा पार्न आईकाओको प्रोत्साहन प्रमाणपत्र लिन मन्त्री अधिकारीलार्इ लैजाँदै प्राधिकरण

२२ जेष्ठ २०७५, मंगलवार १३:३९

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रोत्साहन प्रमाणपत्र ग्रहणका लागि आईकाओले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निमन्त्रणा गरेपनि प्राधिकरणले पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पठाउने भएको छ । आईकाओले आफ्नो बुलेटिन सार्वजनिक गरेर क्यानलाई निमन्त्रणा.....

बीबी एयरवेजले बोइङ व्यवस्थापन नगरे काटेर हटाउने विमानस्थलको तयारी

बीबी एयरवेजले बोइङ व्यवस्थापन नगरे काटेर हटाउने विमानस्थलको तयारी

२१ जेष्ठ २०७५, सोमबार १७:२८

नेपाल एयरलाइन्समार्फत बीबी एयरवेजले खरिद गरेको बोइङको व्यवस्थापन २ महिनाभित्र गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बीबी एयरवेजलाई निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको ३० वर्ष पुरानो जहाज बीबी एयरवेजले १५ करोड १७ लाखमा खरिद गरे पनि जहाज विमानस्थलमै पार्किङ मात्र गरेर राखेको भन्दै व्यवस्थापन.....

नेपाल एयरलाइन्सले घाटा बेहाेरेर पनि सबै ठाउँमा उडान भर्नुपर्छ : पर्यटनमन्त्री अधिकारी

नेपाल एयरलाइन्सले घाटा बेहाेरेर पनि सबै ठाउँमा उडान भर्नुपर्छ : पर्यटनमन्त्री अधिकारी

२१ जेष्ठ २०७५, सोमबार ११:५९

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र हैन घाटा हुने ठाउँमा पनि उडान भर्नुपर्ने बताएका छन् । नेपालकाे हवाई यातायात क्षेत्रकाे सुधारका लागि मन्त्रालयले निर्माण गर्न लागेकाे दिर्गकालीन कार्ययोजनाका सन्दर्भमा नागरिक उड्डयन विज्ञसमूह.....

४५ देखि २२० रुपैयाँसम्म हवाई भाडा बढ्यो, मङ्गलबारदेखि कार्यान्वयन

४५ देखि २२० रुपैयाँसम्म हवाई भाडा बढ्यो, मङ्गलबारदेखि कार्यान्वयन

२० जेष्ठ २०७५, आईतवार २१:१८

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य बढाएको भोलिपल्ट निजी वायु सेवा सञ्चालक संघले हवाइ भाडा बढाएका छन् । बढेको भाडा मङ्गलबारदेखि लागू हुने छ । हवाई इन्धनको मूल्य बढेको कारण देखाउदै वायुसेवा सञ्चालक संघले हवाई भाडा दर बढाएको छ । नेपाल आयल नियमले शनिवार रातिबाट हवाई इन्धन(एयर टर्बाइन फ्युल)मा प्रतिलिटर.....

५० लाख पर्यटक आगमनको जग बनाउँदै सकियो दोस्रो हिमालयन ट्राभल मार्ट

५० लाख पर्यटक आगमनको जग बनाउँदै सकियो दोस्रो हिमालयन ट्राभल मार्ट

२० जेष्ठ २०७५, आईतवार १९:४५

संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रही पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे सस्करण सम्पन्न भएको छ । २६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया,.....