ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को ४० औं स्थापना दिवसको अवसरमा साईकल र्यालीको आयोजना गरिएको छ । टानका महासचिव आङ पेम्बा शेर्पाले काठमाडौंबाट ईको च्यालेन्जअन्तर्गत साईकल र्यालीको आयोजना गरिएको बताए । र्यालीको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उद्घाटन गरेका थिए । साईकल र्यालीमा टानका पदाधीकारी.....
हवाईमार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्या ८१ प्रतिशत पुगेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७४/७५ मा हवाईमार्गबाट ७ लाख ६० हजार ५ सय ७७ जना पर्यटक नेपाल भित्रिएको सार्वजनिक गरिएको छ । सन् २०१६ मा ५ लाख ७२ हजार ५ सय ६३, सन् २०१५ मा ४ लाख ७ हजार ४ सय १२ र सन् २०१३ मा ५ लाख ९४ हजार ८ सय ४८ पर्यटक हवाईमार्गबाट.....
नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा बिरामी भएका पर्यटकको उद्धार गरेर उपचार गर्ने अस्पतालहरुले एक रातको ३० हजारदेखि डेढलाख रुपैयाँसम्म बेडको शुल्क लिने गरेको तथ्य खुलेको छ । हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी र अस्पतालको मिलेमतोमा पर्यटकलाई बिरामी बनाएर र बिरामी अवस्थामा उद्धार गरी चर्काे.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका.....
विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका.....
देशभरका घरवास (होम स्टे) लाई कानुनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर.....
विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो । समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको.....
पवित्र धार्मिकस्थल पशुपतिनाथमा अब र्इ-पूजाको व्यवस्था गरिने भएको छ । भक्तजनको मागबमोजिम सूचनाप्रविधिका माध्यमबाट पूजा गर्ने व्यवस्था मिलाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । सरकार गठन भएको १ सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताएका छन्। मन्त्री अधिकारीले पत्रकारसँगको छलफलमा कुन जिल्ला र स्थानमा कस्तो विमानस्थल आवश्यक हो वा कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा नीति ल्याउने तयारी गरिएको जानकारी दिए । कतिपय जिल्लामा.....
‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्याफ्टिङको विकास, विस्तार,.....