पर्यटन


नयाँ एयरपोर्ट बनाउनेभन्दा पनि बनेकालाई सञ्चालनमा ल्याउने

नयाँ एयरपोर्ट बनाउनेभन्दा पनि बनेकालाई सञ्चालनमा ल्याउने

१० जेष्ठ २०७५, बिहीबार १५:१९

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ एयरपोर्ट बनाउनेभन्दा पनि भएका एयरपोर्टलाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने बताएका छन् । धमाधम नयाँ एयरपोर्ट बनाउने तर, जहाज नचल्ने भएकाले राज्यको ठूलो लगानी फस्ने गरेकाले अहिले पर्यटन मन्त्रालयले बनेका तर सञ्चालनमा नआएका एयरपोर्टलाई.....

पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

१० जेष्ठ २०७५, बिहीबार १३:४०

चितवन : भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही.....

बुद्ध एयरले शुक्रबारदेखि विराटनगरबाट काठमाडौं उडान भर्ने

बुद्ध एयरले शुक्रबारदेखि विराटनगरबाट काठमाडौं उडान भर्ने

१० जेष्ठ २०७५, बिहीबार १२:२१

बुद्ध एयरले जेठ ११ गतेबाट विराटनगर काठमाडौंको उडान भर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै बुद्ध एयरले सुक्रबार बिहान ७ बजे विराटनगरबाट उडान भर्ने जनाएको छ । बिहान ७ बजे उडेको जहाज ४० मिनेटमा काठमाडौं आइपुग्ने बुद्ध एयरले जनाएको छ । यस्तै काठमाडौंबाट साँझ ६ बजे विराटनगरका लागि उडान थप्ने जनाएको छ । बुद्धले.....

२१ घण्टा एयरपोर्ट सञ्चालनपछि निजी क्षेत्र उत्साही

२१ घण्टा एयरपोर्ट सञ्चालनपछि निजी क्षेत्र उत्साही

१० जेष्ठ २०७५, बिहीबार १२:०३

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि निजी क्षेत्र उत्साहित भएका छन् । १८ घण्टा सञ्चालन हुँदै आएको एयरपोर्ट २१ घण्टा सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने सम्बद्ध व्यवसायीहरुको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल.....

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी

९ जेष्ठ २०७५, बुधबार १७:१५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधीन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “निजी क्षेत्रलाई विमानस्थल.....

श्रीले राजविराज उडान भर्ने, बुधबार ‘टेस्ट फ्लाइट’

श्रीले राजविराज उडान भर्ने, बुधबार ‘टेस्ट फ्लाइट’

९ जेष्ठ २०७५, बुधबार ०८:३०

हेलिकोप्टर क्षेत्रमा ख्याति कमाएको श्री एयरलाइन्सले बुधबारबाट राजविराज एयरपोर्टमा ‘टेस्ट फ्लाइट’ गर्ने भएको छ । हवाइ क्षेत्रमा आक्रामक बन्दै आएको श्रीले विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज, भैरहवामा व्यावसायिक उडान गरिरहेको छ । निकट भविष्यमै सप्तरीको राजविराजमा पनि व्यावसायिक उडान भर्ने योजना बनाएको.....

पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

८ जेष्ठ २०७५, मंगलवार १७:२६

पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले यसको पूर्वाधार विकास र प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार.....

धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन

धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन

८ जेष्ठ २०७५, मंगलवार १६:०२

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका बासिन्दाले संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरमा थुप्रिएको १५ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । आठ हजार १६७ मिटर अग्लो सो हिमालको आधार शिविर आसापास आरोही, पदयात्री, पर्यटक मजदुर, भरिया र तिनका सहयोगीले फालेका सामान एकत्रित गरेर उनीहरूले सफाइ.....

दीपकराज जोशी प्यासाफिक (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत

दीपकराज जोशी प्यासाफिक (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत

८ जेष्ठ २०७५, मंगलवार १२:३९

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत चयन भएका  छन् । उनले भने-पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तव्यहरुको साझा हेरविचारबाट सम्भव हुने पनि बताए । दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको.....

आजदेखि भोजपुर—काठमाडौँ हवाई सेवा बन्द, सर्वसाधारण मारमा

आजदेखि भोजपुर—काठमाडौँ हवाई सेवा बन्द, सर्वसाधारण मारमा

८ जेष्ठ २०७५, मंगलवार ११:२१

आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुई अाेटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले.....