पर्यटन


सगरमाथा आरोहणमा नयाँ रेकर्ड

सगरमाथा आरोहणमा नयाँ रेकर्ड

२ जेष्ठ २०७५, बुधबार १६:५३

सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा बुधवार दुई नयाँ रेकर्ड कायम भएका छन् । २२ औं पटक सगरमाथाको सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् भने १३ औं पटक सगरमाथा आरोहण गरी बेलायतका केन्टन कुलले ब्रिटिस रेकर्ड तोडेका हुन् । बुधवार बिहान ८ बजेर ३० मिनेटमा नेपाली नागरिक शेर्पाले सगरमाथाको.....

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

धरहराको पुनःनिर्माण छिटो हुन्छ – मन्त्री अधिकारी

२ जेष्ठ २०७५, बुधबार १६:२४

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले भूकम्पका कारण क्षति भएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन् । विश्व सङ्ग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एशोसिएसनले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा.....

सिउरुङ महोत्सव हुने

सिउरुङ महोत्सव हुने

२ जेष्ठ २०७५, बुधबार १५:१०

पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवर्द्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ आैं सिउरुङ महोत्सव हुनेभएको हो । आज सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन,.....

मुक्तिनाथमा पर्यटकको चाप

मुक्तिनाथमा पर्यटकको चाप

२ जेष्ठ २०७५, बुधबार १४:२४

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको.....

मकालु एयरकाे जहाज हुम्लाकाे बाहुनखर्कमा दुर्घटनाग्रस्त, पाइलट र काे-पाइलटकाे मृत्यु

मकालु एयरकाे जहाज हुम्लाकाे बाहुनखर्कमा दुर्घटनाग्रस्त, पाइलट र काे-पाइलटकाे मृत्यु

२ जेष्ठ २०७५, बुधबार १०:४८

कार्गाे बाेकेर हुम्ला उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । बुधबार  बिहान ६ बजेर १० मिनेटमा हुम्लाका लागि उडेकाे जहाज सम्पर्कविहीन भएकाे थियाे । पाइलट किरण भट्टरार्इ र काे-पाइलट अादित्य नेपाली थिए । उनीहरूकाे मृत्यु भएकाे छ । उनीहरूकाे शव काठामाडाैं.....

सम्पर्कविहीन मकालुकाे जहाज अझै भेटिएकाे छैन

सम्पर्कविहीन मकालुकाे जहाज अझै भेटिएकाे छैन

२ जेष्ठ २०७५, बुधबार १०:१०

सुर्खेतबाट सिमिकाेट सामान लिएर उडेकाे मकालु एयरकाे जहाज अझै सम्पर्कविहीन छ । जहाज खाेज्न गएकाे हेलिकप्टरले जहाज भेटिएकाे भन्ने गलत सूचना दिएकाे तर जहाज नभेटिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । 'खाेजी कार्य जारी छ । अहिलेसम्म जहाज भेटिएकाे छैन्,' .....

सुर्खेतबाट हुम्ला उडेकाे मकालु एयर सम्पर्कविहीन

सुर्खेतबाट हुम्ला उडेकाे मकालु एयर सम्पर्कविहीन

२ जेष्ठ २०७५, बुधबार ०८:४६

सुर्खेतबाट हुम्लाकाे सिमिकोटतर्फ सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज अहिलेसम्म पनि सम्पर्कमा आएको छैन।  उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर हुम्ला उडान भर्दै आएको थियो । पाइलट किरन भट्टराई.....

जेठ ७ देखि २१ घण्टा एयरपोर्ट सञ्चालन

जेठ ७ देखि २१ घण्टा एयरपोर्ट सञ्चालन

१ जेष्ठ २०७५, मंगलवार १९:५४

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको लागि पर्यटनमन्त्री रविन्द्र अधिकारीले तीव्र तयारी थालेका छन् । जेठ ७ गते देखि २१ घण्टा एयरपोर्ट सञ्चालनको लागि मंगलबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएका कर्मचारीका ट्रेडयुनियनहरु संग संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र.....

हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा हुने

हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा हुने

३१ बैशाख २०७५, सोमबार १४:२२

पर्यटन क्षेत्र सम्बन्धित हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ३ सम्म काठमाडौंमा हुने भएको छ । हिमालयन ट्राभल मार्ट २०१८ मा विदेशी विक्रेता र क्रेताको सहभागिता हुनेछ । सोल्टी होटलमा हुने मार्टमा हिमाली पर्यटन उद्योग, ग्लोबल बायर्स, हिमालयन सेलर्स, ट्राभल ब्लगर्स, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडिया,.....

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

३१ बैशाख २०७५, सोमबार १३:४५

नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर.....