पर्यटन


फेवा–रारा अभियान सम्पन्न

फेवा–रारा अभियान सम्पन्न

८ जेष्ठ २०७५, मंगलवार ११:११

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीको आयोजनामा पोखराको पर्यटकीयस्थल फेवाताल र मुगुस्थित नेपालकै सबैभन्दा ठूलो रारा ताललाई पर्यटकीय रुपमा जोड्ने अभियानका साथ फेवा–रारा अभियान सम्पन्न भएको छ । फेवा र रारातालबीचको पर्यटकीय साझेदारीमा सहयोग पुर्याउने उद्देश्यका साथ गत वैशाख ३१ गतेदेखि यही जेठ ६ गतेसम्म.....

पर्यटन बोर्डले सार्वजनिक गर्यो चिनियाँ भाषाको वेबसाइट

पर्यटन बोर्डले सार्वजनिक गर्यो चिनियाँ भाषाको वेबसाइट

७ जेष्ठ २०७५, सोमबार १२:४४

नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको वेबसाइट सार्वजनिक गरेको छ । चिनियाँ भाषामा नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरी चिनियाँ पर्यटक भित्र्याउन बोर्डले वेबसाइट निर्माण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु हङले संयुक्त रुपमा वेबसाइटको.....

अन्ततः २१ घण्टा खुल्ने भयाे एयरपाेर्ट, बिहान ६ देखि राति ३ बजेसम्म सञ्चालन

अन्ततः २१ घण्टा खुल्ने भयाे एयरपाेर्ट, बिहान ६ देखि राति ३ बजेसम्म सञ्चालन

७ जेष्ठ २०७५, सोमबार ०८:२३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहिलो प्रतिबद्धता पूरा भएको छ । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक जामलाई न्यूनिकरण गर्न २१ घण्टा एयरपोर्ट सञ्चालन गर्ने घोषणा गरेका थिए । जसअनुसार सोमबारबाट एयरपोर्ट २१ घण्टा सञ्चालनमा आउने भएको हो । अब.....

नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता

नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता

६ जेष्ठ २०७५, आईतवार ११:२६

स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ । सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ‘सगतानी एक्जिम कलेज सेफ आइकन–२०१८’ गर्न लागेको हो । उक्त प्रतियोगितामा १२ कलेजका ३६ विद्यार्थीको सहभागिता रहने छ । जेठ १५ देखि असार ३० गतेसम्म.....

स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

३ जेष्ठ २०७५, बिहीबार १५:२४

फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ । नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २ सय मिटर लम्बाइ र २.....

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

३ जेष्ठ २०७५, बिहीबार १५:०२

हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर पाँच हजार ६ सय रूपैयाँ कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा पाँच हजार ८ सय रूपैयाँ तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु ६ हजार ५ सय रूपैयाँ लिँदै आएको थियो.....

फ्रान्समा यसरी बन्दै छ नेपाल एयरलाइन्सको नयाँ जहाज

फ्रान्समा यसरी बन्दै छ नेपाल एयरलाइन्सको नयाँ जहाज

३ जेष्ठ २०७५, बिहीबार ११:४६

असार दोस्रो साता नेपाल आइपुग्न लागेको नेपाल एयरलाइन्सको नयाँ एयरबसको धमाधम रङरोगन भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेका दुई ओटा जहाजको फ्रान्समा रङरोगन भइरहेको छ । फ्रान्सस्थित एयरबसको फ्याक्ट्रीमा एसेम्बल भएको जहाजमा अहिले रङ लगाउने काम चलिरहेको.....

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

३ जेष्ठ २०७५, बिहीबार १०:२५

टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क सङ्कलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोड रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गतवर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क.....

मकालु एयर दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

मकालु एयर दुर्घटनाको छानविन गर्न जाँच आयोग गठन

२ जेष्ठ २०७५, बुधबार २०:५६

मकालु एयरको बिमान दुर्घटनाका बारे छानविन गर्न सरकारले जाँच आयोग गठन गरेको छ । जाँच आयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर अध्यक्ष र सदस्यह?मा बुद्ध एयरका वरिष्ठ इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन गोपाल सिं विष्ट र संस्कृति, पर्यटन.....

४० वर्षपछि होटल व्यवसायमा फर्कियो आईएमएस समूह

४० वर्षपछि होटल व्यवसायमा फर्कियो आईएमएस समूह

२ जेष्ठ २०७५, बुधबार १७:५६

आईएमएस समूहले काठमाडौंको दुई ठाउँमा होटल सञ्चालनमा ल्याउन लागेको छ । झन्डै दुई अर्ब रुपैयाँको लगानीमा समूहले काठमाडौंको कालिकास्थान र धापासीमा होटल सञ्चालन गर्न लागेको हो । काठमाडौंको धापासीमा रहेको शहंशाह इन्टरनेसनल होटल आईएमएस समूहले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालन हुनेछ । एक वर्षअघि होटल खरिद.....