पर्यटन


सुरू भयाे म्याग्दी भ्रमण वर्ष

सुरू भयाे म्याग्दी भ्रमण वर्ष

३१ बैशाख २०७५, सोमबार १२:१९

विश्वको सातौं अग्लो धौलागिरि हिमालसहित आधा दर्जनजति हिमाली शृङ्खला, तातोपानी कुण्ड, अग्ला पहाडमा अवस्थित पर्यटकीयस्थल, विश्वचर्चित पदमार्गसहित थुपै्र गन्तव्य भएको जिल्लाको पर्यटन प्रवद्र्धन गर्न म्याग्दी भ्रमण वर्ष–२०७५ को सुभारम्भ गरिएको छ । पर्यटनको क्षेत्र उकास्न पूर्वाधार अनिवार्य आवश्यकता.....

सगरमाथा आरोहण सुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

सगरमाथा आरोहण सुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

३१ बैशाख २०७५, सोमबार १०:४५

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ । आठ जना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश.....

पर्यटनबाटै मुलुकको विकास गर्न सकिने मन्त्री अधिकारीको भनाइ

पर्यटनबाटै मुलुकको विकास गर्न सकिने मन्त्री अधिकारीको भनाइ

३० बैशाख २०७५, आईतवार १७:०९

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताए । मन्त्री.....

हुम्डे विमानस्थल सञ्चालन गर्न आग्रह

हुम्डे विमानस्थल सञ्चालन गर्न आग्रह

३० बैशाख २०७५, आईतवार १६:५२

दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन् । विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् । सरकारले दुर्गम पहाडी जिल्लामा एक जिल्ला एक हवाईमैदान निर्माण गर्ने.....

१० करोड लगानीमा होटल क्रिस

१० करोड लगानीमा होटल क्रिस

३० बैशाख २०७५, आईतवार १६:४३

पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करिब १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ । पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा.....

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

३० बैशाख २०७५, आईतवार १५:३४

पाल्पाको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक/धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । यहाँका पुरातात्विक महत्वका.....

मोदीको भ्रमणपछि नयाँ हवाइ रुट पाउने आशा पलायो

मोदीको भ्रमणपछि नयाँ हवाइ रुट पाउने आशा पलायो

३० बैशाख २०७५, आईतवार १३:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नयाँ हवाइ रुट पाउने आशा पुनः पलाएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ हवाइ रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफल अगाडि बढाउन निर्देशन दिएसँगै नेपालले नयाँ हवाइ रुट पाउने आशा पलाएको छ । दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

२८ बैशाख २०७५, शुक्रबार ११:३५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी काठमाडौं आउने क्रममा दिउँसो सवा १ देखि पौने २ बजेसम्म विमानस्थलको आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान बन्द हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । यसबारेको सूचना केही.....

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दाेस्राे सुधार, थप ४ नयाँ पार्किङस्थल बनाउने काम सुरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दाेस्राे सुधार, थप ४ नयाँ पार्किङस्थल बनाउने काम सुरू

२७ बैशाख २०७५, बिहीबार ११:५८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप ४ ओटा नयाँ पार्किङस्थल (एप्रोन) थपिने भएको छ । जहाजको सङ्ख्या बढ्दै गएको र पार्किङस्थल कम हुन थालेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ पार्किङ बनाउन लागेको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आगामी आठ महिनाभित्र काम सक्ने गरी निर्माण.....

जनकपुर र महेन्द्रनगर हवाइ रुट दिन भारतको सैद्धान्तिक सहमति

जनकपुर र महेन्द्रनगर हवाइ रुट दिन भारतको सैद्धान्तिक सहमति

२६ बैशाख २०७५, बुधबार १८:१०

भारतले नयाँ हवाइ रुट उपलब्ध नगराएकै कारण अन्तर्राष्ट्रिय भाडा महँगो भएपछि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुर र महेन्द्रनगर रुट खुलाउन पहल गर्ने भएको छ । हाल सिमरा रुटबाट मात्रै जहाजहरु नेपाल प्रवेश गर्ने गरेका छन् । विश्वका विभिन्न ठाउँबाट नेपाल आउने जहाजको ‘इन्ट्री.....