पर्यटन


प्रभाकरशमशेर राणाकाे पाँच अर्ब लगानीमा बन्दै होटल सिप्रभ्य

प्रभाकरशमशेर राणाकाे पाँच अर्ब लगानीमा बन्दै होटल सिप्रभ्य

१९ बैशाख २०७५, बुधबार १७:००

नेपालको सबैभन्दा पुरानो सोल्टी होटलका सञ्चालक प्रभाकरशमशेर राणाले काठमाडौंको रवि भवनमा पाँचतारे होटल निर्माण गर्ने भएका छन् । राणाले पाँच अर्ब ४१ करोड ७० लाख रुपैयाँको लागतमा होटल सिप्रभ्य होटल्स एन्ड रिसोर्ट प्रालि सञ्चालनमा ल्याउन लागेका हुन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको होटलमा एक सय ६० रुम.....

‘डोमेस्टिक’ एयरपोर्ट खोज्न विज्ञ समूह गठन

‘डोमेस्टिक’ एयरपोर्ट खोज्न विज्ञ समूह गठन

१९ बैशाख २०७५, बुधबार १५:१९

‘डोमेस्टिक’ एयरपोर्ट खोज्न विज्ञ समूह गठन गरिएको छ । विज्ञ समूहले १५ दिनभित्र एयरपोर्टका लागि उपयुक्त ठाउँ निर्धारण गर्ने छन् । पन्ध्र दिनभित्र राय सुझाव पेस गर्नेगरी मन्त्रिपरिषद्को बैठकले ६ जना प्राविधिक अध्ययन (सुझाव) टोली गठन गरेको छ । विज्ञ समूहमा इन्जिनियर कमलकुमार केसी (विज्ञ समूह) संयोजक, सदस्यहरुमा.....

जलयात्रा लागि पर्यटकको रोजाइमा कालीगण्डकी

जलयात्रा लागि पर्यटकको रोजाइमा कालीगण्डकी

१९ बैशाख २०७५, बुधबार १५:००

देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक रुप लिन थालेसँगै यतिखेर पर्यटकको चाप निकै बढेको छ । यस वर्ष जलयात्राका.....

तीन वर्ष बित्याे, सुरु भएन गोरखा दरबार पुनःनिर्माण

तीन वर्ष बित्याे, सुरु भएन गोरखा दरबार पुनःनिर्माण

१८ बैशाख २०७५, मंगलवार १६:५६

माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ । यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो । तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक.....

कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा इन्टरनेट सेवा दिने

कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा इन्टरनेट सेवा दिने

१८ बैशाख २०७५, मंगलवार १६:२७

कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा तीव्र गतिको इन्टरनेट सेवा जडान गर्ने भएको छ । कम्पनीले इन्मार्सट जीएक्स एभिएसन प्रविधिको प्रयोग गरी आफ्ना सबै बोइङ ७७७ र एयरबस ए ३५० जहाजमा सुपर वाइफाइ जडान गर्न लागेको हो । सो इन्टरनेट सेवा जडान गरेपछि कतार एयरवेज मध्यपूर्व तथा उत्तर अफ्रिकामा आफ्ना ग्राहरुलाई.....

रानीपोखरीको कङ्क्रिट हटाउन १६ लाख

रानीपोखरीको कङ्क्रिट हटाउन १६ लाख

१८ बैशाख २०७५, मंगलवार १५:०१

रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका.....

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ

१७ बैशाख २०७५, सोमबार १५:१९

पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताएका छन् । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पुर्याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए । एक दशकदेखि निर्माण कार्य सुरु भएको विमानस्थल.....

लुम्बिनीमा बन्ने भयो अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

लुम्बिनीमा बन्ने भयो अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र

१७ बैशाख २०७५, सोमबार १३:५२

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको शिलान्यास गरिएको छ । २५६२औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ध्यान केन्द्र तथा सभागृहको शिलान्यास गरेकी  हुन् । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । लुम्बिनी विकास कोषले निर्माण गर्ने सो ध्यान केन्द्र.....

संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने

संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने

१७ बैशाख २०७५, सोमबार १३:३७

गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा.....

पाँच ओटा हेलिकप्टर पुर्याउँदै प्रभु

पाँच ओटा हेलिकप्टर पुर्याउँदै प्रभु

१७ बैशाख २०७५, सोमबार १२:४२

पोखरालाई आधार बनाएर उडान भरिरहेको प्रभु हेलिकप्टर प्रालिले थप दुई नयाँ हेलिकप्टर थप्ने भएको छ । मुक्तिनाथ हेलिकप्टर कम्पनी किनेर प्रभु हेलिकप्टरमार्फत सेवा दिइरहेको कम्पनीले सेवा बढाउन थप दुई हेलिकप्टर भित्र्याउन लागेको हो । कम्पनीले अमेरिकाको रविन्सन कम्पनीमा निर्मित दुई थान हेलिकप्टर खरिदका लागि.....