पर्यटन


विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

विहावर क्षेत्र पर्यटन महोत्सव हुँदै

१२ बैशाख २०७५, बुधबार १६:४१

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो । यही वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने.....

हनुमानढोकाबाट स्वयम्भूसम्म पदमार्ग बनाऔं, पर्यटनमन्त्री अधिकारी

हनुमानढोकाबाट स्वयम्भूसम्म पदमार्ग बनाऔं, पर्यटनमन्त्री अधिकारी

१२ बैशाख २०७५, बुधबार १५:२५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकाबाट स्वयम्भूसम्म पदमार्ग बनाउन प्रस्ताव राखेका छन् । हुनमानढोका दरबार सङ्ग्रहालय विकास समितिको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पदमार्ग बनाउन प्रस्ताव राखेका हुन् । ’एक विश्वसम्पदाबाट अर्को विश्वसम्पदासम्म.....

अशक्त र फरक क्षमता भएकालाई पाशुपत क्षेत्रमा विद्युतीय सवारीसाधन

अशक्त र फरक क्षमता भएकालाई पाशुपत क्षेत्रमा विद्युतीय सवारीसाधन

११ बैशाख २०७५, मंगलवार १५:५०

पाशुपत क्षेत्रमा अशक्त र फरक क्षमता भएकालाई विद्युतीय सवारीसाधनको व्यवस्था हुने भएको छ । पाशुपत क्षेत्रमा सवारीसाधन निषेध गरिएपछि अशक्त र फरक क्षमता भएकालाई मन्दिरसम्म जान समस्या भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाशुपत क्षेत्रमा प्रवेशका लागि अशक्त र फरक क्षमता.....

no-image

बुद्ध एयरले ७२ सिटे जहाज ल्याउँदै

११ बैशाख २०७५, मंगलवार १४:२९

बुद्ध एयरले ७२ सिट क्षमता भएको अर्को जहाज ल्याउने भएको छ । एटीआर–७२ जहाज नेपालमा आगामी जुन महिनाको दोस्रो सात आइपुग्ने छ । यो सँगै कम्पनीसँग ११ ओटा जहाज हुनेछन्, जसमा ७२ सिट क्षमताका ६ ओटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ ओटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ ओटा बिचक्राफ्ट १९०० डी छन् । जहाजका लागि नेपाल नागरिक.....

समृद्धिको आधार पर्यटन प्रवर्द्धनः मन्त्री बस्नेत

समृद्धिको आधार पर्यटन प्रवर्द्धनः मन्त्री बस्नेत

१० बैशाख २०७५, सोमबार १०:३६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा बाेल्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त.....

क्यानलाई चुस्त बनाउन विज्ञको सुझाव

क्यानलाई चुस्त बनाउन विज्ञको सुझाव

१० बैशाख २०७५, सोमबार ०७:०९

नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई चुस्त बनाउन विज्ञहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई सुझाव दिएका छन् । मन्त्री अधिकारीले विज्ञ समूहसँग राय सुझाव मागेका हुन् । राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि उच्च राख्न प्राविधिमा मात्र नभई कुटनीतिमा पनि विज्ञताको.....

पर्यटक लोभ्याउँदै घुम्टे

पर्यटक लोभ्याउँदै घुम्टे

९ बैशाख २०७५, आईतवार १६:१५

गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दस हजार ३ सय ९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । गलकोट.....

भद्रपुर विमानस्थलबाट रात्रि उडानकाे सर्भे सुरु, बुद्ध यएरले गर्याे परीक्षण उडान

भद्रपुर विमानस्थलबाट रात्रि उडानकाे सर्भे सुरु, बुद्ध यएरले गर्याे परीक्षण उडान

९ बैशाख २०७५, आईतवार ०९:२५

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) सुरु गरिएको छ । रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए । उनका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर.....

मालिन्दो एयरको निरीक्षण गर्न मलेसियन प्राविधिक टोली आजै काठमाडौंमा

मालिन्दो एयरको निरीक्षण गर्न मलेसियन प्राविधिक टोली आजै काठमाडौंमा

७ बैशाख २०७५, शुक्रबार १४:३८

मालिन्दो एयरको जहाज निरीक्षणका लागि मलेसियाबाट प्राविधिक टोली आज नेपाल आइपुग्ने भएको छ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने क्रममा स्पिड लिएर टेकअफ गर्न लाग्दा डिस्प्लेमा केही खराबीको सिग्नल देखिएपछि आपत्कालीन ब्रेक लगाउँदा जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । बिहीबार राति १० बजेर.....

दुर्घटना हुँदा विमान तान्ने डोरी पनि छैन विमानस्थलमा !

दुर्घटना हुँदा विमान तान्ने डोरी पनि छैन विमानस्थलमा !

७ बैशाख २०७५, शुक्रबार १३:१६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग विमान दुर्घटना तथा अन्य उद्धारका लागि आवश्यक फलामे डोरी नहुँदा समस्या उत्पन्न भएको छ । जहाज दुर्घटनापछि जहाज तान्न आवश्यक फलामे डोरी नभएकै कारण बिहीबार राति दुर्घटनामा परेको मालिन्दो एयरको विमान उद्धारमा ढिलाइ भएको थियो । विमानस्थलमा आवश्यक फलामे डोरी नभएपछि.....